
काठमाडौं, मङ्सिर १० गते । यातायात व्यवस्था सेवा कार्यालय वाग्मती प्रदेश, भरतपुर चितवनले सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ गरेको छ । सेवाग्राहीको यही मङ्सिर १२ गतेदेखि सवारीचालक अनुमतिपत्र नवीकरण गरिने सेवा कार्यालय प्रमुख विनोद पौडेलले जानकारी दिनुभयो । स्मार्ट सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले सेवा कार्यालय, भरतपुर चितवनको वेबसाइट Tmsochitwan.bagmati.gov.np मार्फत ई टोकन लिएर मात्र सवारी […]

छेटु शेर्पा / काठमाडौं, मङ्सिर ८ गते । कात्तिक २५ गतेदेखि शुरु भएको जनगणना कार्यक्रम सफल उन्मुख रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । विभिन्न वाधा अवरोधका बीचमा पनि फिल्डमा सचेत युवागणक खटिएका कारण जनगणना सफल उन्मुख भएको विभागले जनाएको छ । गणनाका क्रममा फिल्डमा पुगेका गणक माथि विभिन्न बहानामा आक्रमण समेत भयो तर कर्तव्य […]

गलकोट, मङ्सिर ७ गते । बाइस वर्षको उमेरसम्म हेटौँडाकी सुमिरा लामालाई मानवसेवाबारे त्यति चासो थिएन । उमेरका कारण हुने चञ्चल स्वभाव, अध्ययनका लागि क्यापस आउजाउ र रमाइलोमै उहाँको दिनचर्या चलिरहेको थियो । उहाँ कहिले कलेज पढ्न छाडेर घुमघाम त कहिले आमाबासँग पैसा मागेर चलचित्रघरमा रमाउनुहुन्थ्यो । केही वर्ष यस्ता नियमितताबाट लामाको स्वभाव र दैनन्दिनमा परिवर्तन […]

काठमाडौं, मङ्सिर ६ गते । सर्वोच्च अदालतमा स्वचालित पेशी प्रणाली लागू हुने भएको छ । सोमबार सर्वोच्च अदालतले राजपत्रमा प्रकाशित रहेको संशोधित नियमावलीमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापन गर्नेबारेमा विस्तृत विवरण उल्लेख छ । यो नियमावली पूर्ण बैठकको निर्णय बमोजिम सर्वोच्चले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुने जनाएको छ । गोला प्रक्रिया सञ्चालन […]

काठमाडौँ, मङ्सिर ५ गते । कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र पछिल्लो तीन महिनायता सुधार हुन थालेको तथ्याङ्कले देखाएको छ । पछिल्लो समय पर्यटकबाट होटलको बुकिङ उत्साहजनक भएको होटल व्यवसायीले बताएका छन् । होटल बुकिङ अवस्था हेर्दा अबको पर्यटन क्षेत्र पुरानै लयमा फर्कन समय नलाग्ने व्यवसायीको भनाइ छ । व्यवसायलाई पुरानै लयमा फर्काउने भने रणनीतिक योजना […]

काठमाडौं, मङ्सिर ४ गते । नयाँ विद्युत् लाइन जडानमा कुनै समस्या छ ? नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्रहरुले तपाईंको मागअनुसारको सेवा दिन कन्जुस्याइँ गरिरहेका छन् वा कुनै पनि सेवाका लागि ढिलाइ गरिरहेका छन् ? यदि छन् भने तपाईँले प्राधिकरणको केन्द्रीय कार्यालयमा सिधा सम्पर्क गर्न सक्नुहुनेछ । सार्वजनिक बिदाको दिनबाहेक यहाँले सिधा सम्पर्क गरेर आफूले लिन […]

काठमाडौँ, मङ्सिर ३ गते । सरकारले विद्युतीय ग्रिड सुधारका लागि ६० मिलियन अमेरिकी डलर स्वीकार गर्ने निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एसियाली विकास बैंकबाट प्राप्त हुने ६० मिलियन अमेरिकी डलर स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो । ‘विद्युतीय ग्रिड आधुनिकीरण आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने […]

काठमाडौं, मङ्सिर २ गते । सर्वोच्च अदालतका १८ जना न्यायाधीशहरुको बैठकले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गर्ने निर्णय गरेको छ । सर्वोच्चमा बिहीबार दिउँसो बसेको १९ न्यायाधीशहरुको बैठकले नियमावली र गाेेलाप्रथाबारेकाे कार्यविधि तयार गरेको एक न्यायाधीशले नाम नबताउने सर्तमा गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । न्यायाधीशहरुको बैठकबाट निर्णय भए तयार भएकाे कार्यविधिलाई मुख्य रजिस्ट्रारले प्रधानन्यायाधीश समक्ष पेस […]

छेटु शेर्पा /काठमाडौं, मङ्सिर १ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एरो थाई कम्पनीले मंसिर ६ अर्थात नोभेम्बर २२ देखि क्यालिब्रेसन उडानको प्रक्रिया शुरु गर्ने भएको छ । नागरिक उडड्यन प्राधिकरणले उक्त कम्पनीसँग यस अघि उडान गर्ने गरी सम्झौता गरेपछि कम्पनीले मंसिर ६ गते नेपाल आएर प्रक्रिया अघि बढाउने जानकारी गराएको प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी […]

काठमाडौं, कात्तिक ३० गते । नेपालको पहिलो सुरुङमार्गको निर्माण २३ प्रतिशत सकिएको छ । निर्माण सुरु भएको दुई वर्ष बित्दा नागढुङ्गा सुरुङमार्ग आयोजनामा अरु विभिन्न संरचनाको निर्माणसँगै एक हजार ८१२ मिटर सुरुङ खनिएको छ । जम्मा ४२ महिनामा सम्पन्न गर्ने गरी सुरु भएको आयोजना एकडेढ महिनादेखि सुस्तगतिमा अघि बढेको छ । दसैँ, तिहार छठलगायतका चाडपर्वका […]