एक्सक्लुसिभ समाचार

जारी निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय, हिँडडुलमा कडाइ

मुकुन्द गैरे / काठमाडौं, जेठ ११ गते । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक सम्पन्न भएको छ । बैठकले उपत्यकामा जारी निषेधाज्ञा एक साताका लागि थप गर्ने निर्णय गरेको छ । अब जारी थपिएको निषेधाज्ञामा तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न पाइने भएको छ । यस अघि […]


प्रतिनिधिसभा पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट दायर

काठमाडौं, जेठ १० गते । प्रतिनिधिसभा पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । बहुमत सदस्यको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरे पनि राष्ट्रपतिले खारेज गरिदिएको रिट निवेदकको दाबी छ । विघटित प्रतिनिधिसभाका एक सय ४६ सांसदले प्रधानमन्त्रीका दाबेदार देउवाको पक्षमा बहुमत रहेको दाबी गर्दै रिट दायर गरेका हुन । […]


आज १५० जनाले गरे सगरमाथाको आरोहण

छेटु शेर्पा / काठमाडौं, जेठ ९ गते । आइतबार एक पटकमा करिव १५० जनाभन्दा बढी आराेहीले सगरमाथाको आरोहण गरेका छन् । बिहान ५ः०० बजेबाट शुरु भएको आरोहणबाट क्रमशः डेढ सयभन्दा बढीले आरोहण सम्पन्न गरेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । शनिबार नै तयारी अवस्थामा चौथो क्याम्प पुगे पनि धेरै हावा चलेका […]


परम्परागत खडाई प्रयोग गरि सिँगारिदै अमलटारी होम स्टे

ज्ञानु पंगेनी / कावासोती , जेठ ८ गते । सामान्य अवस्थामा यतिबेला पाहुँनाको भरिभराउ हुने यहाँको पूर्वी नवलपरासीको कावासोती – १५ मा रहेको अमलटारी मध्यवर्ती सामुदायिक होम स्टे अहिले सुनसान छ । कोभिड – १९ संक्रमणका कारण अहिले विश्व नै महामारीको चपेटामा परेका कारण पर्यटन व्यवसाय ठप्प छ । गत वर्ष पनि करीब ८ महिना […]


कोरोना प्रभाव : बुद्धजयन्ती नजिकिँदै गर्दा पनि सुनसान लुम्बिनी

निरा गौतम / रुपन्देही, जेठ ७ गते । हरेक वर्ष बुद्ध जयन्ती नजिकिँदै जाँदा लुम्बिनीमा विशेष चहलपहल हुन्थ्यो । लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थलमा विशेष कार्यक्रम गर्न दुई महिना अगाडी देखि नै उपसमिति बनाएर तयारी शुरु गथ्र्यो । बौद्ध उपासक उपासिका, भिक्षु भिक्षुणी पनि उत्साहित हुन्थे । बुद्ध जयन्ती मनाउन कोष क्षेभित्रका बौद्ध गुम्बा तथा […]


निषेधाज्ञामा मर्मत तथा नयाँ पाइपलाइनको काम हुँदै

मुकुन्द गैरे / काठमाडौं, जेठ ६ गते । जारी निषेधाज्ञामा पनि मेलम्चीको नयाँ पाइपलाइनको काम भइरहेको छ । स्वास्थ्य मापदण्ड पालना गरि काठमाडौं उपत्यकामा धमाधम पानी परिक्षण र नयाँ पाइप विछयाउने, घरघरमा मिटर राख्ने काम भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । काठमाडौं, र ललितपुरका रिङरोड क्षेत्रमा पाइपको परीक्षण र मिटर […]


बाजुरामा रोपेको दुइ महिनामै स्याउ फल्न सुरु,कृषक खुशी

शेरबहादुर सार्की / बाजुरा,जेष्ठ ५ गते । बाजुराको गौमुल गाउँपालिकामा गत फागुनमा लगाएको नयाँ जातको स्याउ रोपेको दुइ महिनामै फलेपछि स्थानीमा निकै खुशी छाएको छ । गाँउपालिकाले त्यहाँका स्थानीयहरुको आयआर्जनमा वृद्धि विकास गर्नका लागि सधै बाँझो रहँदै आएको जमिनमा नयाँ प्रविधिको स्याउ खेती सुरु गर्दै आएको छ । गाउँपालिको कृषि विकास शाखाको प्राविधिक तथा कृषि […]


नास्टले परीक्षण ग-यो नेपालमा पहिलो पटक उत्पादित अक्सिजन सिलिण्डर

प्रकृति अधिकारी / ललितपुर, जेठ ४ गते । अक्सिजन सिडिन्डरको हाहाकार भइरहेको बेला अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण गरिएको छ । नेपालमा पहिलोपटक अक्सिजन सिलिन्डर उत्पादन गरिएको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का वैज्ञानिकहरुले स्टिलको सिलिन्डर तयार गरेका हुन् । अक्सिजन ग्यास सिलिन्डरको मङ्गलबार परीक्षण गरिएको छ । ग्यास सिलिन्डरमा ग्यासको दवाव […]


९१९८ सङ्क्रमित थपिए, ५७६७ कोरोनामुक्त, २१४ को मृत्यु

काठमाडौं, जेठ ३ गते । नेपालमा कोरोनाभाइरसका नौ हजार १९८ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २१ ह्जार ६५३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । नेपालमा हालसम्म २७ लाख ९२ हजार ६७३ जनाको पीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै […]


महामारीले प्रभावित कृषकलाई राहत प्रदानका लागि अध्ययन गर्न मन्त्री अर्यालको निर्देशन

काठमाडौं, जेठ २ गते । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मुलुक कोभिड १९ महामारीको संकटमा रहेको अवस्थामा महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने सबैखाले सुरक्षा मापदण्ड अपनाएर कृषकहरुका समस्या समाधान गर्न विभागीय प्रमुखहरुलाई निर्देशन गर्नुभएको छ। वैशाख ३१ गते नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रीका रुपमा नियुक्त भएसँगै मन्त्रालयमा आइतबार विभागीय प्रमुखहरुसँग छलफल गर्दै […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter