एक्सक्लुसिभ समाचार

कपिलवस्तु र रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना पुष्टि, कुल १३४; स्वाब परीक्षण बढाइयो, २४ घण्टामा २८ सयको जाँच

काठमाडौं, वैशाख २९ गते । पछिल्लो कोरोना परीक्षण रिपोर्टअनुसार कपिलवस्तु र रुपन्देहीमा थप १३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमित सङ्ख्या १३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा ६ जना कपिलबस्तुका अर्का ६ जना रुपन्देहीका पुरुष र बर्दिया कि ११ वर्षिया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित पुष्टि […]


काठमाडौँमा बढ्यो चहलपहल, ५६० सवारी कारबाहीमा

सञ्चिता घिमिरे / काठमाडौँ, वैशाख २८ गते । सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यक बाहेकका सामग्री पसलसमेत खुलेका छन् । सरकारले विभिन्न कार्यालय र उद्योग खोल्ने निर्णयका कारण चहलपहल बढ्नु स्वाभाविक भए पनि कतिपयले उपत्यकामा […]


उपत्यकामा २ र बाहिर १ सय ४१ जना कोरोनाका शंकास्पद बिरामी; संक्रमण देखिएका १ सय ९ जना

काठमाडौँ , बैशाख २७ गते। उपत्यकामा २ र उपत्यकाबाहिर १ सय ४१ जना कोरोनाभाइरसको संकास्पद बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु सबै १४३ जनाको आइसोलेनमा उपचार भइरहेको छ । मन्त्रालयले देशका विभिन्न स्थानमा स्थापना भएका क्वारेन्टाइनमा १४ हजार ५ सय ९२ जना रहेको पनि जनाएको छ । यस्तै नेपालमा कोरोना […]


बन्दाबन्दीले घट्याे मान्छेकाे चहलपहल, शुरू भयाे पार्कमा चराको चिरबिर

वासुदेव पौडेल / पोखरा, वैशाख २६ गते । पर्यटकीय नगरी पोखराको फेवाताल किनारस्थित कोमागाने पार्क होस् वा वसुन्धरा पार्कमा यतिखेर दिउँसोको समयमै विविध चराको चिरबिर आवाज सुन्न थालिएको छ । बन्दाबन्दी (लकडाउन) पूर्व दिउँसोको समयमा पार्कमा हुने भीडभाड एवं बजार क्षेत्रमा हुने मानिस एवं सवारी साधनको चहलपहलका कारण यहाँका चराको बास फेवाताल पारिको रानीवन क्षेत्रमा […]


स्वीस सरकारले दिएको ३० हजार पीसीआर टेष्ट किट काठमाडौआइपुग्यो

काठमाडौँ, वैशाख २५ गते । नेपाल सरकारलाई स्वीस सरकारले रोश डायग्नोस्टिकको कोभिड–१९ परीक्षण गर्ने ३० हजार थान टीवमोलविल पीसीआर टेष्ट किट हस्तान्तरण गरेको छ । त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा आज साँझ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले उक्त किट हस्तान्तरण गर्नुभएको हो । स्वीस सरकार विकास सहयोग (एसडिसि) को […]


थप १७ जनामा कोरोना पुष्टि, कुल ९९ पुग्यो, संक्रमितमा दुई महिने शिशु पनि

काठमाडौं, वैशाख २४ गते । पछिल्लो समय थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ९९ पुगेको छ । थप १७ संक्रमित पर्साका भएको बताइएको छ । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितकहरु वीरगञ्जका हुन् […]


उद्योग प्रतिष्ठान चलाउन खुकुलो नीति अवलम्बन गर्ने सरकारको तयारी

रमेश लम्साल / काठमाडौँ, वैशाख २३ गते । सरकारले उद्योग व्यवसाय सञ्चालनका लागि केही खुकुलो बनाउने तयारीका साथ आवश्यक निर्णय गर्ने तयारी थालेको छ । लामो समयसम्म उद्योग व्यवसाय बन्द हुँदा मुलुकको आर्थिक स्वास्थ्यमा नराम्रो असर परेको, श्रमिक तथा उद्योगीलाई समेत ठूलो मार परेकाले केही खुकुलो बनाउने तयारी थालेको हो । आर्थिक क्रियाकलापमा केही खुकुलो […]


निर्यातमूलक उद्योगमा ध्यान दिने गरी बजेट ल्याउन पूर्वअर्थमन्त्रीको सुझाव

रमेश लम्साल / काठमाडौँ, वैशाख २२ गते । कृषिको आधुनिकीकरण, रोजगारी प्रवद्र्धन, ठूला पूर्वाधारको विकास तथा निर्यातमूलक उद्योगमा ध्यान दिने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्वअर्थमन्त्रीले सरकारलाई सुझाव दिनुभएको छ । कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा ठूलो प्रभाव परेको, वैदेशिक रोजगारीमा गएका युवासमेत स्वदेश फर्कने तयारीमा रहेको अवस्थामा उनीहरुलाई समेत रोजगारी तथा उद्यमसँग जोड्ने गरी […]


नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ७५

काठमाडौं, वैशाख २१ गते । बाँकेमा थप छ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो समेत बाँकेमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ भने कुल देशभर संक्रमितको संख्या ७५ जना पुगेको छ । संक्रमितमा नेपालगञ्ज ८ निवासी १६, २१ र ३४ वर्षका पुरुष छन भने तीन जाना ४०, ५५ र ६० वर्षका महिला […]


पार्टी एकवद्ध हुने, स्थायी समिति बैठक वैशाख २५ गते

काठमाडौं, वैशाख २० गते । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सम्पन्न । बैठकले पार्टी एकवद्ध भएर जाने तथा स्थायी समितिको बैठक वैशाख २५ गते गर्ने निर्णय गरेको छ । त्यस्तै बैशाख २४ गते बस्ने सचिवालय बैठकले स्थायी समितिको बैठकका एजेन्डा तय गर्ने निर्णय गरेको बैठकपछि पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठले जनाकरी दिनुभयो । साथै बैठकले नेता […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter