एक्सक्लुसिभ समाचार

मिर्गौला माफियाका दिन समाप्त

 (राजाराम कार्की) काठमाडौं, ९ माघ । मुठीभरि पैसा हुनेले मात्र होइन, दैनिक जीवन गुजारा गर्न धौ धौ हुने र गरिखाने श्रमजीवीले पनि मानव शरीरका महत्वपूर्ण अङ्ग प्राप्त गरी नयाँ जीवन पाउने भएका छन् । व्यवस्थापिका–संसद्ले मानव शरीरको अङ्ग प्रत्यायरोपण (नियमित तथा निषेध) ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक २०७२ शुक्रबार पारित गरेपछि मस्तिष्क मृत्यु […]


मधेसमा आयोगको अनुगमन टोली

  काठमाडौँ, ७ माघ । राष्ट्रिय मानवअधिकार आयोगले तराई मधेसमा संविधानको विषयलाई लिएर भइरहेको आन्दोलनबाट मानव अधिकारको उपभोगको अवस्थाको अनुगमन गर्न पाँच अनुसन्धान टोली परिचालन गरेको छ । आयोगमा प्रवक्ता मोहना अन्सारीले आज विज्ञप्ति जारी गरी आन्दोलनको अनुगमनमा सघाउन आग्रह गर्दै अनुगमनबाट प्राप्त तथ्य तथा मानव अधिकारको स्थिति सम्बन्धमा आयोगले आफ्नो धारणा सार्वजनिक गरी सम्बन्धित […]


एडिबीले नेपालमा लगानी विस्तार गर्ने

    काठमाडौँ, ७ माघ । आफ्नो लगानीमा सञ्चालित आयोजनाको कार्यसम्पादन क्षमता बढाउन सकेमा एसियाली विकास बैंक (एडिबी) आफ्नो लगानी वृद्धि गर्न तयार भएको छ । बैंकले आज यहाँ गरेको वार्षिक लगानी पुनरवलोकन तथा पुरस्कार वितरण कार्यक्रममा वार्षिक करिब रु २७ अर्ब ५० करोड लगानी गर्दै आएकामा सन् २०१७ देखि ६० प्रतिशत वृद्धि गर्न तयार […]


नेपाल विश्व पर्यटनको आकर्षण गन्तव्य बन्दै

  (सिबी अधिकारी) काठमाडौँ,  । ट्राभलसम्बन्धी अमेरिकी वेबसाइड रफगाइड्सले सन् २०१६ मा घुम्नैपर्ने १० देशको सूचीमा नेपाल पहिलो नम्बरमा राखेको छ । बेलायतको एक प्रकाशक कम्पनीले पनि हालै नेपाललाई विश्वका भ्रमणयोग्य मुलुकको प्रथम सूचीमा राखेको छ । विभिन्न प्रकारका जानकारीमूलक पुस्तक, बुकलेट आदि प्रकाशन गर्ने कम्पनी रफ गाइड्सले सन् २०१६ मा घुम्नैपर्ने मुलुकका सूचीमा नेपाललाई […]


माल्दिभ्समाथि शानदार जितसँगै नेपाल फाइनलमा, नवयुगको ह्याट्रिक

    काठमाडौँ, ५ माघ । माल्दिभ्सलाई ४–१ ले पराजित गर्दै नेपाल बङ्गलादेशमा जारी बङ्गबन्धु गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज साँझ बङ्गलादेशको राजधानी ढाकामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ४–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । नेपालका नवयुग श्रेष्ठले तीन र विशाल राईले १ गोल गर्दै नेपाललाई जित दिलाए । नेपालका लागि […]


गाउँलेले हटाए महङ्गो संस्कार

    बाबियाचौर (म्याग्दी), ३ माघ । म्याग्दीको देवीस्थान गाविसको मगरदाङका बासिन्दाले महङ्गो संस्कार हटाएका छन् । देवीस्थान गाविसको ६ नम्बर वडामा पर्ने मगरदाङमा गठित गाउँ सुधार समितिले विवाह, छेवार र मृत्यु संस्कारमा हुने फजुल खर्च नियन्त्रण गरेका हुन् । गाउँमा कसैको मृत्यु भएमा मलामी र किरिया चोखाउन एक लाख रुपैयाँसम्म खर्च गर्ने चलन थियो […]


बोधिचित्त माला चीन लैजाने तयारी

    (युवराज पाण्डे) बनेपा, ३ माघ । बोधिचित्त मालाको फल करोडौँं मूल्यमा खरिद गरेर नाफा कमाउने आशामा बसेका काभ्रेपलाञ्चोक बोल्देफेदिचे– २ का चन्द्रध्वज लामा अहिले तनावमा हुनुहुन्छ । उहाँ आफूले किनेको बोधिचित्तको माला पैठारी हुन नसकेपछि आफ्ना छोरामार्फत चीन लगेर बेच्ने तयारीमा हुनुहुन्छ । “चिनियाँ लामा नेपाल आउँछन् तर बोधिचित्तको मालाको मूल्य असाध्यै कम […]


विद्यालय भवनका लागि रु १६ करोड

    बैतडी, । जिल्ला शिक्षा कार्यालय बैतडीले यो वर्ष करिब रु १६ करोड खर्चेर विद्यालय भवन निर्माण तथा पुनःनिर्माण गर्ने भएको छ । शिक्षा विभागबाट प्राप्त अनुदानका आधारमा जिल्लामा आठ कोठे पाँच वटा, छ कोठे पाँच वटा, चार कोठे आठ वटा, तीन कोठे २१ वटा, दुई कोठे १२ वटा र छात्रा शौचालय १२ वटा […]


पुनःनिर्माण तथा नवनिर्माणको महाअभियान सुरु, सबै राजनीतिक दल एवम् अन्तर्राष्ट्रिय क्षेत्र एक भएर अगाडि बढ्ने प्रतिबद्धता

  काठमाडौँ, २ माघ । सरकारले वैशाख १२ को ‘गोरखा भूकम्प’बाट भत्किएका संरचनाको पुनःनिर्माण तथा नवनिर्माणको महाअभियान आजदेखि सुरु गरेको छ । भूकम्प गएको नौ महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्माण तथा नवनिर्माणको आज रानीपोखरीको पुनःनिर्माण शिलान्यास गरेर तथा बेलुन उडाएर आरम्भ गर्नुभएको हो । सरकारले १९ औंँ भूकम्प सुरक्षा दिवस २०७२ को अवसर तथा विसं […]


दक्षिण सुनसरीका गुरुङ जातिलाई पहिचानको समस्या

    (याम प्रधान) इटहरी, ३० पुस । हरेक मानिसले आफ्नो पहिचान स्थापित गराउनका लागि आन्दोलन गरिरहेका बेला सुनसरीको दक्षिणी गाविसमा बसोबास गर्दै आएका गुरुङ समुदायका मानिसलाई पनि जातीय पहिचानको पिरलोले गम्भीर समस्यामा पारेको छ । एकसय वर्षअघि सो क्षेत्रमा बसोबास गर्दै आएका गुरुङ समुदायका मानिस थारू समुदायसँग ठ्याक्कै मेल खाने गतिविधि र वेशभूषासँग मिसिएकाले […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter