समाचार

थप २०९ जनामा सङ्क्रमण पुष्टि, एकको मृत्यु

काठमाडौं, मङ्सिर ४ गते । पछिल्लो २४ घण्टामा २०९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । चार हजार १४५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ९९१ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]


तरकारी खेती र पशुपालनबाट मासिक ४० हजार रुपियाँ आम्दानी

सिराज खान / नेपालगञ्ज, मङ्सिर ३ गते । नेपालगञ्ज २० पशुपतिनगरका निर्मला सापकोटाले घर खर्चका लागि शुरु गरेको तरकारी उत्पादन र पशुपालनबाट मासिक ४० हजार रुपियाँ बढी आम्दानी गरिरहनुभएको छ । शुरुमा घर खर्चका लागि तरकारी उत्पादन र पशुपालन गरेपनि पछि उत्पादन बढेर विक्रि हुन थालेपछि व्यवसायिक बनाउँदै लगेर अहिले मासिक ४० हजार आम्दानी गरिरहेको […]


२७१ जना नयाँ सङ्क्रमित थपिए, पाँचको मृत्यु

काठमाडौं, मङ्सिर ३ गते । पछिल्लो २४ घण्टामा २७१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ७७७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार १९५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]


प्रधानमन्त्री देउवासँग अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुद्वारा भेट

काठमाडौँ, मङ्सिर २ गते । प्रधानमन्त्री शेरबहादुर देउवासँग दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ । साे कुरा प्रधानमन्त्री देउवाकाे आधिकारीक ट्वीट मार्फत जानकारी गराइएकाे छ । भेटमा नेपाल अमेरिकाबीचकाे लामाे मैत्री सम्बन्ध, सहयाेग र द्वीपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएकाे बताइएकाे छ ।


थप २७२ जनामा सङ्क्रमण पुष्टि, छ जनाको मृत्यु

काठमाडौं, मङ्सिर २ गते । पछिल्लो २४ घण्टामा २७२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ८६३ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, तीन हजार २८८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]


गत आवमा सबैभन्दा बढी कर तिर्नेमा संस्थागततर्फ नेपाल टेलिकम

काठमाडौं, मंसिर १ गते । आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनि लिमिटेर रहेको छ । बुधबार १० औं राष्ट्रिय कर दिवसको अवसरमा पारेर आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने १५ संस्थालाई आन्तरिक राजस्व विभागले सम्मानित गरेको छ । गत वर्ष संस्थागततर्फ सरकारी कम्पनी नेपाल टेलिकमले सर्वाधिक कर तिरेको […]


३६३ जना नयाँ सङ्क्रमित थपिए, एकको मृत्यु

काठमाडौं, मंसिर १ गते । पछिल्लो २४ घण्टामा ३६३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दश हजार १०६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ८८७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]


जलवायु परिवर्तनसँग जुध्न स्वच्छ ऊर्जाको प्रवद्र्धनमा केन्द्रित छौं : प्रम

काठमाडौं, कात्तिक ३० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो जलवायु परिवर्तका कारण सिर्जित समस्याको समाधानका लागि पनि स्वच्छ ऊर्जाको विकास र प्रवद्र्धनमा सरकारले विशेष ध्यान केन्द्रित गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको समस्या हामीले सिर्जना गरेको त होइन तर यसको मारमा हामी पनि परेका छौँ । त्यसको निराकरणका लागि स्वच्छ ऊर्जाको विकास नै […]


३३९ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु

काठमाडौं, कात्तिक ३० गते । पछिल्लो २४ घण्टामा ३३९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार ५०५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ६४४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]


भारतमा मजदुरी गर्ने भन्छन् : युवा शक्ति रोकिए मात्रै समृद्धि

महेन्द्रनगर, कात्तिक २९ गते । भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी नैनितालमा भारी बोक्दै भेटिनुभएका कालिकोटका ३८ वर्षीय नवीन रावतले नैनीताल क्षेत्रमा मजदुरी गर्न थालेको आठ वर्ष भयो । आर्थिकरुपले घरायसी अवस्था नाजुक भएपछि परिवारको पालनपोषण गर्न भन्दै मजदुरीका लागि नैनिताल पुग्नुभएका रावलको कमाइले अहिले कालिकोटमा परिवारको खर्च टरेको बताउनुहुन्छ । “गाउँघरमा केही रोजगारी वा आयमूलक काम […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter