समाचार

मदरसामा कक्षाकोठा निर्माण गर्न पूर्व मन्त्री श्रेष्ठद्वारा आर्थिक सहयोग

बारा, कार्तिक ०४ गते । पूर्वमन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठले मदरसा विद्यालयको कक्षाकोठा निर्माणका लागि सहयोग स्वरूप एक महिनाको तलब प्रदान गरेका छन् । मुस्लिम समुदायका बालबालिकाहरूले अध्ययन गर्दै आएको जितपुर सिमरा उपमहानगर वडा नम्बर २० मा स्थित मदरसा भवन जीर्ण भएको भन्दै स्थानीयहरूले गुनासो गरेपछि संघीय सांसद […]


दसैँ र तिहारमा चार्टर उडानको अनुमति विमानस्थलबाटै

काठमाडौँ , कार्तिक ०४ गते । काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दसैँमा चार्टर उडानको अनुमति दिने अधिकार सम्बन्धित विमानस्थललाई प्रत्यायोजन गरेको छ । कार्तिक ४ देखि ९ गतेसम्म दसैँ र कार्तिक २६ देखि ३० गतेसम्म तिहारको उपलक्ष्यमा नेपाल सरकारद्वारा प्रदान गरिएको सार्वजनिक बिदा पर्न जाने हुनाले सो अवधिमा प्राधिकरण बन्द रहने हुँदा प्रधान कार्यालयबाट […]


जनताले खोजेको र रोजेको सही पात्रबाट काम अघि बढाउन पाउनुपर्छ : ज्ञानेन्द्र शाह

काठमाडौँ , कार्तिक ०३ गते । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढाउन पाउनुपर्ने बताएका छन् । विजया दशमी २०८० को उपलक्ष्यमा सन्देश जारी गर्दै शाहले देश र जनता माथि अब कुनै प्रकारको घात हुन नहुने चाहना व्यक्त गरेका हुन् । व्यक्तिगत स्वार्थ, दलीय भागबण्डा, आपसी राजनीतिक द्वन्द्व, […]


एनआरएनएको निर्वाचन प्रक्रिया स्थगित

काठमाडौँ , कार्तिक ०३ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनको सबै प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन प्रक्रिया थप अघि नबढाउन वर्तमान अध्यक्षहरू कूल आचार्य, रविना थापा र बद्री केसीले सर्कुलर जारी गरेको उपाध्यक्ष डीबी क्षेत्रीले जानकारी दिएका हुन् । बिहीबार सम्पन्न निर्वाचनपछि मतपरिणाम सार्वजनिक भएसँगै त्यहाँ धाँधलीको आरोप लागेको थियो । अध्यक्षका […]


दसैँ बिदामा आयोग खुला रहने

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दसैँ बिदामा पनि खुल्ने भएको छ । बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म कार्यालयहरु खुला रहने प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए । आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको […]


राष्ट्रपतिले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई दसैँको टिका लगाइदिने, यस्तो छ

काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासले विजयदशमीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले लगाइदिने टिकाको समयतालिका सार्वजनिक गरेको छ । बिहीबार एक प्रेस नोट जारी गरी राष्ट्रपति कार्यालयले कात्तिक ७ गते अपरान्ह २ बजेदेखि ५ बजेसम्म टिका प्रदान गर्ने समय तालिका सार्वजनिक गरेको हो । विज्ञप्तिमा विशिष्ट व्यक्तिहरुका लागि बिहान २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणका लागि […]


चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुन्छ : प्रधानमन्त्री

जोमसोम, कार्तिक ०१ गते । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुुने बताएका छन् । नेकपा (माओवादी केन्द्र) मुस्ताङ शाखाले आज जोमसोममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले हालै चीन भ्रमणका क्रममा १४ वटा व्यापारिक नाका नियमित सञ्चालन गर्ने समझदारी भएको जानकारी गराए । “मुुस्ताङको कोरलालगायत नाकाको सिमा क्षेत्रका […]


सरकारी कर्मचारीलाई इन्धन दिन नयाँ निर्देशिका जारी, बिलबिनै मासिक १२५ लिटर तेल

काठमाडौँ , कार्तिक ०१ गते । सरकारले कर्मचारीलाई इन्धन सुविधा दिन नयाँ निर्देशिका जारी गरेको छ । आज अर्थमन्त्रालयले कर्मचारीलाई इन्धन सुविधा दिन निर्देशिका जारी गरेको हो । निर्देशिकाअनुसार सरकारका विशिष्ट श्रेणिका कर्मचारी मासिक १२५ लिटर इन्धन पाउनेछन् । यस्तै प्रथम श्रेणिका कर्मचारिले मासिक १०० लिटर इन्धन पाउने ब्यबस्था गरिएको छ । यसबाहेको यी कर्मचारिले […]


तीन दिनमा एक लाख ५० हजार यात्रु उपत्यकाबाट बाहिरिए

काठमाडौँ , असोज २९ गते । नेपालीहरुको महान् पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि यात्रु जन्मघर जान थालेका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन […]


नेपाल प्रहरीको कर्तव्यवोधले मात्र सुशासनको पूर्ण अनुभूति गर्न सकिन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ , असोज २९ गते । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु अत्यन्त जरूरी रहेको उल्लेख गर्दै मुलुकको आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यवोधले मात्र समग्र मुलुकको समृद्धि, कानूनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सकिने बताएका छन् । ६८ […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter