वासिङ्टन डिसी, २७ मङ्सिर । नेपालकी पुष्पा बस्नेतले अमेरिकाको प्रतिष्ठित समाचार संस्था सिएनएनले प्रदान गरेको सिएनएन सुपर हिरोको उपाधि प्राप्त गर्नुभएको छ । अमेरिकामा आइतबार साँझ आयोजित कार्यक्रममा सन् २०१२ को सिएनएन हिरोको उपाधि प्राप्त गर्नुभएकी पुष्पालाई सुपर हिरो २०१६ को उपाधि दिइएको हो । उहाँलाई जिताउन मत अभियान चलाइ रहनुभएका युवा अभियानकर्मी गौरव कँडेलले […]
काठमाडौँ, २७ मङ्सिर । सरकारले आर्थिकरुपमा जर्जर भएको साझा प्रकाशन बचाउन रु ३० करोड निकासा दिने भएको छ । शिक्षामन्त्री धनीराम पौडेलका अनुसार मन्त्रिपरिषद्को आइतबारको बैठकले रु १० करोड अनुदान र २० करोड ऋण गरी रु ३० करोड प्रदान गर्ने निर्णय गरेको हो । विगतमा सरकारी पाठ्यपुस्तक वितरणको आधिकारिक विक्रेता रहेको सो संस्थाको जिम्मेवारी केही […]
काठमाडौँ, २६ मङ्सिर । चीन सरकारले भूकम्पपछिको पुनःनिर्माण कार्यका लागि रु १५ अर्ब ८० करोड अनुदान सहयोग गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारले सहयोग गरेको उक्त रकम स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बताउनुभयो । बजार तथा आपूर्ति व्यवस्थापनको कामको निरीक्षण तथा अनुगमन अन्य कार्यालयका […]
Ratnanagar / Dec 11: A total of 200 candidates sat for an exam in Chitwan on Saturday. They were not attempting regular academic examinations rather taking examinations to prove their academic credentials to be UML’s cadres. Arguably the first ever practice among any political party in the country to academically and intellectually examining candidates before […]
Kathmandu / Dec 11: The Chinese government has provided nearly Rs 16 billion for the post-quake reconstruction activities in Nepal. Spokesperson of the government and Minister for Information and Communications Surendra Kumar Karki shared this information adding that the Cabinet meeting on Sunday decided to accept the grants worth Rs 15.80 billion provided by China. […]
कविता उपाध्याय / रोल्पा, २६ मङ्सिर । पितृ सत्तात्मक सोच र चिन्तनमा जेलिएको नेपालीे समाजमा गर्भदेखि नै महिला हिंसा हुने गरेको सरोकार राख्ने संस्थाहरुले बताएका छन् । देशकै परिवेश हेर्ने हो भने पनि राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीस जस्ता गरिमामय पदहरुमा महिलाले नेतृत्व गरिराखेको अवस्था छ । तर पनि गाउँ समाजमा अझै पनि छोरा र छोरीका […]
हेटौँडा, २६ मङ्सिर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले मुलुकको आर्थिक समृवृद्धिका लागि निजी क्षेत्रका लगानीकर्तालाई उद्योग स्थापनाका लागि सहुलियत दिन सरकार कटिवद्ध छ भन्नुभयो । हेटौँडा सिमेन्ट उद्योगको आज यहाँ आयोजित ३१ औं वार्षिकोत्सव समारोहमा उहाँले सरकारको स्वामित्वमा रहेका बन्द उद्योगलाई आधुनिककरण गर्न नसक्दा आर्थिक सङ्कट व्यर्होनु परेको हो भन्नुभयो । मन्त्री जोशीले बन्द उद्योगलाई सरकारले […]
काठमाडौँ, २६ मङ्सिर । नेपालले वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका आफ्ना नागरिकको हक, अधिकारको सुनिश्चिताका लागि सम्बन्धित देशसँग आग्रह गरेको छ । इण्डोनेसियाको बालीमा सम्पन्न आन्तर्राष्ट्रिय श्रम सङ्गठनको १६ औँ एसिया प्रशान्त क्षेत्रीय बैठकमा सहभागी हुनुभएका श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले रोजगारदातामा मुलुकका श्रममन्त्रीसँगको ‘साइडलाइन’ भेटवार्तामा नेपाली कामदारले भोग्दै आएका समस्या समाधान गर्न आग्रह […]
Makawanpur / Dec 11: Industry Minister Nabindra Raj Joshi has said the government was committed to providing subsidy to investors from private sector in establishing industry for economic prosperity of the country. Speaking at a programme organised to mark 31st anniversary of Hetauda Cement Industry here today, Minister Joshi said the state had to suffer […]
Janakpurdham / Dec 11: The Janakpur Literature Arts Festival 2073 has kicked off at Janakpurdham on Sunday. Deputy Prime Minister and Minister for Home Affairs Bimalendra Nidhi inaugurated the Festival organized by the Maithali Development Fund with an objective of promoting Maithali language, literature, arts and culture. On the occasion, DPM Nidhi spoke of the […]