Archive for: April, 2021

COVID-19 update: 4,364 new infections, 18 fatalities in 24 hours

Kathmandu / April 27: The Ministry of Health and Population on Tuesday confirmed 4,364 new cases of COVID-19, taking the nation’s novel coronavirus tally to In 14,672 Real-Time Polymerase Chain Reaction (RT-PCR) tests done in the past 24 hours, 4,364 persons were found infected with SARS-CoV-2,” informed the Health Ministry in its daily update. Likewise, […]


सगरमाथा आरोहणमा ४२ आरोही समूहले लिए अनुमति

सिबी अधिकारी / काठमाडौँ, वैशाख १४ गते । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ४२ आरोही समूहका ३९४ जनाले आरोहण अनुमति लिएका छन् । यो सङ्ख्या सन् २०१९ को वसन्त यामको भन्दा बढी हो । उक्त वर्षको वसन्त याममा सगरमाथा आरोहणका लागि ४१ आरोही समूहले आरोहण अनुमति लिएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका […]


चार हजार ३६४ सङ्क्रमित, १८ जनाको मृत्यु

काठमाडौं, बैशाख १४ गते । नेपालमा कोरोनाभाइरसका चार हजार तीन सय ६४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार ६७२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ३६४ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका […]


सबै अस्पताललाई बहिरङ्ग सेवा स्थगन गर्न स्वास्थ्य मन्त्रालयकाे निर्देशन

काठमाडौँ, वैशाख १४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग सेवा बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज सबै अस्पताललाई पत्र लेख्दै कोभिड–१९ को दोस्रो लहर बढेकाले उपचारको व्यवस्थापन गर्नका लागि हाललाई बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवालाई स्थगित गर्न निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ती सेवा बन्द गरे […]


Kathmandu DAO issues prohibitory order starting Apr 29

Kathmandu / April 26: Following a massive surge in COVID-19 cases of late, especially in the Kathmandu Valley, Kathmandu District Administration Office (DAO) has issued a weeklong prohibitory order starting from April 29 through May 5 restricting the opening of markets, mobility of people and vehicles, except for those related to the most essential services […]


SC rejects to issue Interim Order on party action against UML Leaders

Kathmandu / April 26: The Supreme Court has decided not to issue interim order in the case filed by CPN-UML leaders including Madhav Kumar Nepal demanding to stop the actions against them from the party. A single bench of Justice Prakash Kumar Dhungaa concluded that there was no condition to issue the order on the […]


COVID-19 update: 3,442 new infections and 12 fatalities in 24 hours

Kathmandu / April 26: The Ministry of Health and Population on Monday confirmed new 3,442 cases of COVID-19, taking the nation’s novel coronavirus tally to 303,561. In 12,400 Real-Time Polymerase Chain Reaction (RT-PCR) tests done in the last 24 hours, 3,442 persons were found infected with SARS-CoV-2,” informed the Health Ministry in the regular press […]


तीन हजार ४४२ सङ्क्रमित, ३७८ कोरोनामुक्त, १२ को मृत्यु; बैशाख १६ देखि काठमाडौमा अत्यावश्यक बाहेकका सेवा सञ्चालनमा रोक

काठमाडौं, बैशाख १३ गते । नेपालमा कोरोनाभाइरसका तीन हजार ४४२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार ४०० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ४४२ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालका कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख तीन […]


शङ्ख पार्कमा खुला शारीरिक व्यायामशाला

शिवा तामाङ / काठमाडौँ, वैशाख १३ गते । काठमाडौँ महानगरपालिकाको वडा ४ स्थित शङ्खपार्कमा खुला शारीरिक व्यायामशाला सञ्चालन भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सोमवार उक्त शारीरिक व्यायाम गर्ने स्थानको उद्घाटन गर्दै यहाँ व्यायाम गर्न आउने उपभोक्ताबाट आएको प्रतिक्रियाका आधारमा थप ठाउँमा विस्तार गर्ने योजना रहेको बताउनुभयो । प्रमुख शाक्यले अतिक्रमित सार्वजनिक जग्गालाई पहिचान […]


कागती खेतीबाट वार्षिक सात लाख आम्दानी, बजार अभाव छैन

ज्ञानु पंगेनी / कवासोती , वैशाख १३ गते । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ८ रानीटार निवासी किसान नरेन्द्रकुमार केसीले कागती खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । उहाँले पाँच वर्षअघि कागती खेती सुरु गर्नुभएको थियो । खेती सुरु गरेको दुई वर्षपछि उत्पादन दिन सुरु गरेको हो । कागती खेतीबाट उहाँले सबै खर्च कटाएर वार्षिक रुपमा […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter