Archive for: May, 2021

एकै घरका दिदीबहिनी सगरमाथा चुचुराेमा, मन्त्री गुरूङ्गद्वारा बधाई

काठमाडौं, वैशाख २९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखा जिल्लाको एकै परिवारका तीन दिदीबहिनीले विश्वको सगरमाथाको आरोहण गर्न सफल भएकामा बधाई ज्ञापन गर्नुभएको छ । दोलखा, गौरीशंकर गाउँपालिका–९ बेदिङका निमाजाङ्बु (३०वर्ष), छिरिङनाम्गे (२६वर्ष) र दावाफुटी शेर्पा (२४वर्ष) आज बिहान सर्वोच्च शिखरमा पुग्न सफल हुनुभएको हो । “एकै परिवारका तीन छोरी सगरमाथाको चुचुरामा […]


Record 225 COVID-19 fatalities and 9,317 new infections; prohibitory order extended by 15 days

Kathmandu / May. 11: The Ministry of Health and Population on Tuesday added 225 fatalities to the nation’s COVID-19 death toll, which has now spiked to 4,084. This is the highest single-day fatalities recorded by the nation until now. In its daily update, the ministry informed that the death counts of the last 24 hours […]


Couple switches to alternative profession in lockdown

Nepalgunj / May 11: Most of the businesses in Banke have come to a standstill as the lockdown imposed to prevent and control COVID-19 has been extended. Many have started doing alternative work after the closure of their profession and business due to the lockdown. One of those is Prem Kharel’s couple of Khajura in […]


CAAN asks not to charge high fare in name of Emergency Flight

Kathmandu / May 11 : The Civil Aviation Authority of Nepal (CAAN) has said that its serious attention was drawn towards the news disseminated by different media outlets regarding the high fare charged by the helicopter companies in the name of emergency flight. Issuing a press release, the CAAN made it clear that it has […]


बहराइनका राजकुमारसहितको टोली सगरमाथा शिखरमा

कठमाडौं, बैशाख २८ गते । बहराईनको रोयल गार्ड सगरमाथा आरोहण अभियानले विश्वको सर्वोच्च शिखरमा सफलता प्राप्त गरेको छ । जसमा बहराईनका राजकुमार शेख मोहम्मद हमाद अलिफाले पनि सफल आरोहण गरनु भएको छ । उहाँले बिहान साढे पाँच देखि ६ बजेर ४५ मिनेट जाँदाको अवधिमा सगरमाथाको चुचुरोमा पुगेका शगरमाथा आधार शिविरमा रहनु भएका पर्यटन विभागका निर्देशक […]


सरकार गठनका लागि कांग्रेसको पहलः जसपाको पूर्ण समर्थनका लागि पहल गरिने

काठमाडौँ, वैशाख २८ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि नेपालको संविधानानुसार नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार संविधानको धारा ७६ को उपधारा (२) बमोजिम कांग्रेसको […]


कोरोना भाइरसका नौ हजार ३१७ सङ्क्रमित थपिए, २२५ जनाको मृत्यु; उपत्यकामा निषेधाज्ञा जेठ १३ गतेसम्म

काठमाडौं, बैशाख २८ गते । पछिल्लो चौबीस घण्टामा कोरोनाका ९हजार ३१७ नयाँ सङ्क्रमित थपिएका छन् भने २२५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । साथै सो अवधिमा पाँच हजार २२५ जना निको हुनुभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो अवधिमा परीक्षण २१ हजार ३१६ जनाको परीक्षण गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ […]


कोरोनाका नौ हजार १२७ संक्रमित थपिए, चार हजार सात जना निकाे भए

काठमाडौं, बैशाख २७ गते । पछिल्लो चौबीस घण्टामा कोरोनामा ९हजार १२७ नयाँ सक्रमित थपिएका छन् भने १३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।साथै सो अवधिमा चार हजार सात जना निको हुनु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साे अवधिमा १८ हजार ४११ जनाकाे आरसीपीसीआर टेस्ट गरिएकाे थियाे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ […]


तरकारी बिक्री आधा घट्यो

काठमाडौँ, वैशाख २७ गते । ६० प्रतिशत नेपाली र ४० प्रतिशत भारतीय तरकारी तथा फलफूलले कब्जा जमाएको कालीमाटी फलफूल तथा तरकारी बजारमा ५० प्रतिशतले बिक्री घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिद्वारा सञ्चालित सो बजारमा थोक तथा खुद्रा उपभोक्ता जान छाडेपछि बिक्री घटेको समितिका कार्यकारी निर्देशक विनोद […]


सरकारमाथिको विश्वासको प्रस्ताव संसदबाट अस्वीकृत

कठमाडौं, वैशाख २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति संसद्को विश्वासको मत लिन प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको प्रस्तावकाे पक्षमा ९३ मत परेको र विपक्षमा १२४ मत परेकाले बहुमतले अस्वीकृत भएको छ । आजको मतदानमा २३२ जना सहभागी हुनुहुन्थ्याे । मतदानमा बहुमतले प्रस्ताव अस्वीकृत भएकाे सभामुख अग्नि सापकाेटाले घाेषणा गर्नुभएकाे हाे । कोरोना सङ्क्रमित सांसदहरुलाइ भने […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter