Archive for: November, 2022

Preparation for Vivah Panchami begins

Janakpurdham / Nov. 19: Preparations have begun in Janakpurdham to celebrate the Vivah Panchami festival, which commemorates the marriage of Goddess Sita with Lord Ram in the Treta Yuga. Janaki Temple’s Assistant Mahant Ram Roshan Das Vaishnav said that preparations had begun to mark the festival for a week from November 23 to November 29. […]


भोट हाल्न जाँदा मतदाताको परिचय-पत्र अनिवार्य : प्रमुख आयुक्त थपलिया

काठमाडौं, मङ्सिर ३ गते। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्न जाँदा मतदाता परिचय–पत्र अनिवार्य लैजान आग्रह गर्नुभएको छ। प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाता परिचयपत्र नभएकाले आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा, सवारी अनुमति-पत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एउटा परिचय पत्र बोकेर जानसक्ने बताउनुभएको हो। उहाँले मतदाताहरुले मतदानका लागि […]


७० वर्षपछि ज्येष्ठ नागरिक जुल्फेलाई नागरिकता

चित्र मिजार / सिन्धुपाल्चोक, मङ्सिर ४ गते । बलेफी गाउँपालिका–८ का बोल्न नसक्ने ७० वर्षीया (आवाजविहीन) जुल्फे तामाङलाई ७० वर्षपछि नेपाली नागरिकता प्रदान गरिएको छ । तामाङ २००९ जेठ २० गते जन्मेको आधारमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले नागरिकता दिलाइएको छ । उक्त वडाका अध्यक्ष रमेशकुमार श्रेष्ठले वडा मुचुल्का उठाएर वंशजको आधारमा तामाङलाई नागरिकता दिलाएको जानकारी […]


गणतन्त्र संस्थागत गर्न निर्वाचनको ऐतिहासिक महत्त्व : राष्ट्रपति भण्डारी

काठमाडौं, मंसिर ३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले जननिर्वाचित संविधानद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आमनिर्वाचनको ऐतिहासिक महत्त्व रहेको बताउनुभएको छ । भोलि मङ्सिर ४ गते आइतबार हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्यामा शनिबार सन्देश जारी गर्नुहुँदै राष्ट्रपति भण्डारीले सो कुरा बताउनुभएको हो । निर्वाचनलाई निष्पक्ष‚ भयरहित […]


Nepal clinches ODI series by 2-1

Kathmandu / Nov 18: Nepal has won the three-match one-day international cricket series against the UAE. Nepal won the series by defeating the UAE by 6 wickets in the third and final match held at TU Cricket Ground in Kirtipur today. The series was tied at 1-1 before the final match and hence Nepal clinched […]


निर्वाचनलाई असर गर्ने गतिविधि नियन्त्रण गर्न सरकार सक्षम छ : गृह मन्त्रालय

काठमाडौं, मङ्सिर २ गते। सरकारले निर्वाचनलाई असर गर्ने खालका गतिविधि नियन्त्रण गर्न सक्षम रहेको बताएको छ। शुक्रबार निर्वाचन पूर्व तयारीको सम्बन्धमा जानकारी दिन गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचनलाई असर गर्ने खालका क्रियाकलापलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको बताएको हो। पत्रकार सम्मेलनमा बोल्दै गृहसचिव विनोदप्रकाश सिंहले अराजक र हिंसात्मक गतिविधि गर्ने व्यक्ति तथा समूहलाई कानुनी […]


नेपाललाई एकदिवसीय सिरिज उपाधि

काठमार्डौं, मङ्सिर २ गते । ब्याटिङमा आशिफ शेख र ज्ञानेन्द्र मल्ल चम्किएपछि संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एकदिवसीय क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायो । जितसँगै नेपालले तीन खेलको सिरिज २–१ ले जितेको हो । नेपाल पहिलो खेलमा यूएईसँग ८४ रनले पराजित भएको […]


आयोग कडा होइन, नेता कार्यकर्ता अनुशासित : प्रमुख आयुक्त थपलिया

काठमाडौं, मंसिर २ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता कार्यान्वयनमा निर्वाचन आयोग कडा नभई दलका नेता तथा कार्यकर्ता अनुशासित भएको बताउनुभएको छ । आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जियोक) द्वारा शुक्रबार यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । निर्वाचन कानुन र आचारसंहिताको परिपालना गरेमा निर्वाचन अनुशासित, भयरहित, स्वतन्त्र र स्वच्छ हुने […]


Home Ministry assures safe, fair, and peaceful atmosphere for voting

Kathmandu / Nov 18: The Home Ministry has urged the voters to be assured of free, fair and peaceful atmosphere for the election to be held on Sunday. Anyone involved in violent activities has been kept under scrutiny, so there will be safe atmosphere for voting. Organizing a news conference on the eve of the […]


Swiss Singapore to supply fertilizer worth Rs 5 billion

Kathmandu / Nov 18:The government is making preparations to import 50,000 metric tons of chemical fertilizers for winter crops such as maize and paddy. The Agriculture Inputs Company Limited, which has been authorized by the government to finalize the deal, said that a Singaporean company named Swiss Singapore has been selected through a public tender […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter