Archive for: August, 2023

राष्ट्रपतिद्वारा मङ्गलबार सर्वदलीय बैठक आह्वान

काठमाडौं, भदौ ३ गते। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई राष्ट्रपति पौडेलले बैठकमा बोलाउनुभएको छ। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मंगलबार बिहान साढे ८ बजेका लागि राष्ट्रपति पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। बैठक राष्ट्रपति कार्यालयमा बस्नेछ। संघीय संसद बैठकमा लामो समयदेखि देखिएको गतिरोध अन्त्यका लागि […]


खाद्यन्न बोकेका ४० गाडी हुम्ला आउँदै

राजन रावत / हुम्ला, भदौं ३ गते । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले काठमाडौंबाट रसुवाको केरुङ नाका हुँदै तिब्बती मार्ग भएर हुम्लाका लागि खाद्यन्न बोकेका गाडी आइतबार काठमाडौंबाट छुटेका छन् । जिल्लामा खाद्यन्नको समस्या भएको बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यन्न पठाएको हो । लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले जिल्लामा खाद्यन्न समस्या देखिएका […]


नेपालले परम्परागत औषधिको विकास गर्न लगानी बढाउँछ : स्वास्थ्यमन्त्री बस्नेत

गुजरात, (भारत), भदौ ३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले परम्परागत औषधिको विकास र विस्तार गर्न नेपाल सरकारले लगानी बढाउने प्रतिबद्वता व्यक्त गर्नु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र भारत सरकारको संयुक्त आयोजनामा भारतको गुजरातस्थित गान्धीनगरमा आयोजना गरिएको परम्परागत चिकित्सासम्बन्धी डब्लूएचओ विश्वव्यापी शिखर सम्मेलनको प्लेनरी सेसनलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले […]


KMC extends midday meal programme up to grade 10

Kathmandu / Aug 20: The Kathmandu Metropolitan City has decided to provide midday meals to students from Grades six to 10 of community schools within the metropolis. Prior to this, the local government was managing the midday meal to students from Classes six to eight and now it is to be available for students of […]


President Poudel calls an all-party meeting for Tuesday morning

Kathmandu / Aug 20: President Ram Chandra Poudel on Sunday called an all-party meeting for Tuesday. Kiran Pokharel, press advisor to the president, informed Republica that the all-party meeting has been scheduled for 8:00 am on Tuesday. He said that President Poudel looks forward to holding discussions on contemporary issues with the top leaders of […]


Public procurement should be transparent, frugal: Chief Secretary Dr Aryal

Kathmandu / Aug 20: Chief Secretary Dr Baikuntha Aryal has said public procurement process should be made fair, transparent, frugal and rational. During a programme organized on the 17th establishment day of Public Procurement Monitoring Office here today, Chief Secretary Dr Aryal insisted on avoiding misuse of tax because it is the major sources of […]


अद्‍भूत व्यक्तित्वका धनी चिन्तक प्रदिप गिरी

काठमाडौं, भदौ २ गते। नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले राजनीतिक चिन्तक प्रदिप गिरी अद्भूत व्यक्तित्वका धनी भएको बताउनुभएको छ। प्रदिप गिरी स्मृति आयोजक समितिले शनिबार पशुपति क्षेत्रमा आयोजना गरेको लोक एवम् लोकतन्त्र सेतु गाथा काठमाडौंदेखि काशीसम्म यात्राको शुभारम्भ गर्दै नेता निधिले स्वतन्त्रता प्रेमी गिरी समानताका पक्षपाती भएको स्मरण गर्नुभयो। राजनीतिलाई सामाजिकीकरण गर्ने काम गिरीले […]


कृषि अनुसन्धानका लागि सहकार्य

काठमाडौँ, भदौ २ गते । कृषि अनुसन्धानका लागि राष्ट्रिय नीति निर्माण गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र नीति अनुसन्धान प्रतिष्ठानबिच सहकार्य हुने भएको छ । नेपालको कृषि अनुसन्धानलाई समय अनुकूल बनाउनका राष्ट्रिय नीति आवश्यक रहेको र त्यसका लागि नीति अनुसन्धान प्रतिष्ठानसँग सहकार्य गर्ने छलफल भएको नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले बताउनुभयो । दुई […]


गौतमबुद्ध विमानस्थल सञ्चालनको समस्या समाधानमा लाग्छु : उपप्रधानमन्त्री खड्का

कपिल ज्ञवाली / सिद्धार्थनगर, भदौ २ गते । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएको समस्या जतिसक्दो चाँडै समाधान गर्ने बताउनुभएको छ । उहाँले अहिलेको स्रोतसाधनले भ्याएसम्म र ऐन कानुनले अफठ्यारो नपार्ने अवस्थामा चाँडै नै समाधान गर्ने बाटोमा अघि बढ्ने उल्लेख गर्नभयो। नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीको आयोजनामा शनिबार […]


Nepal Airlines to lunch flights to Saudi Arabia’s Dammam

Kathmandu / Aug 19 : The national flag carrier, Nepal Airlines Corporation (NAC), is starting direct flights to Dammam of Saudi Arabia from Kathmandu. NAC’s Spokesperson Ramesh Poudel said that ticket booking has been opened from today with a plan to begin Kathmandu-Dammam direct flight from September 6. Dammam is the NAC’s 11th international flight […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter