विचार / अन्तर्वार्ता

संविधान घोषणा गर्दा छिमेकीलाई चित्त दुख्न नपर्ने ः नेता पोख्रेल

नेकपा (एमाले) का महासचिव ईश्वर पोख्रेलले नेकपा (एमाले) भित्र रहेको गुटउपगुट र मनमुटावलाई अहिले दिगोरुपमा त्यागेर राष्ट्रिय एकता कायम गर्न पार्टीले नयाँ उचाइमा पुग्न जरुरी रहेको बताउनुभएको छ । महासचिव पोख्रेलले नेकपा (एमाले) मकवानपुरको दशौँ जिल्ला अधिवेशनको आज हेटौँडामा उद्घाटन गर्दै नेपाली जनताको चाहनाअनुरुप सार्वभौम संसद्ले अहिले नयाँ संविधान घोषणा गर्दा दुवै छिमेकीलाई चित्त दुख्न […]


सौर्य ऊर्जा प्रणालीबाट विद्युत्भार कटौती अन्त्य गर्न सम्भव

रमेश लम्साल / काठमाडौँ । सरकारले एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्न सौर्य ऊर्जालाई अगाडि बढाउने योजना अगाडि सारेकामा सौर्य ऊर्जाको क्षेत्रमा काम गर्नेहरुले खुसी व्यक्त गरेका छन् । योजना मात्रै बनाउने र कार्यान्वयन नगर्ने प्रवृत्तिको अन्त्य गरेर अगाडि जानुपर्ने र एउटै टेबलबाट सबै निर्णय हुने व्यवस्था गर्नुपर्ने उनीहरुको भनाइ छ । सहरमा सौर्य ऊर्जालाई […]


उल्लु कस्तो थियो (व्यङ्ग्य)

-योगीशकृष्ण : बल्ल बल्ल उल्लू तयार भयो। मैले उसलाई भनेको थिएँ“कुनै दिन मेरो जोर चल्ने भयो भने तिम्रो मूर्ति प्रत्येक शैक्षिक संस्थानमा राख्न लगाउने छु । विद्यार्थीहरु तिम्रो मूर्ति अघिल्तिर उभिएर भन्ने छन् –हे उल्लू , कृपया मलाई जाँचमा पास गराइदेऊ । एक किलो लड्डू चढाउँला ।”आफ्नो मूर्ति क्याम्पस , स्कूलको हाताभित्र ठाडिएको कल्पना गरेर उल्लुले […]


लक्ष्मीको कृपा भएन

-योगीशकृष्ण : तीस वर्षपछि देखियो । यस अवधिमा उल्लूमा आएको परिवर्तन देखेर म चकित परेँ ।टिलिक्क टल्केको सूट टाईमा सजिएको उल्लू आकर्षक उल्लू देखिन्थ्यो । उल्लूपूर्ण आँखा छोप्न उसले कालो चश्मा भिरेको थियो । सुकेको अनुहारमा रौनक थपिएको थियो । उसले मलाई चिनेर पनि नचिनेको झैँ गर्यो । म उसको बलेरो गाडी अघिल्तिर उभिएपछि ऊ लाचार […]


नेपाली जनताको धैर्यता र ओली सरकारको अग्निपरीक्षा

घरमा ग्यास सकिएको तीन हप्ता बितिसकेको छ । डिजलको अभावमा सार्वजनिक यातायातको साधन पर्याप्त मात्रामा नपाइएकोले कार्यालय जाँदा र फर्कँदा श्रीमतीले अत्यन्त कष्टकर यात्रा गर्न वाध्य भएको कुरा भन्ने गरेको एक महिनाभन्दा धेरै भयो तर म अनलइनमा प्रकाशित हुने आज यति ट्याङ्कर पेट्रोलियम पदार्थ भित्रियो भन्ने समाचार पढ्दै बिरानो देशमा आत्तिएर बस्दै छु । यो […]


हामीकहाँ जुनसुकै क्षेत्र पनि लगानीका हिसाबले स्वच्छ (virgin) छन् : जीवा लामिछाने  भुतपूर्व अध्यक्ष गैरआवासीय नेपाली संघ (एनआएनए)  

जीवाजी हाल के मा व्यस्त हुनुहुन्छ र नेपालको वर्तमान अवस्थालाई कसरी मूल्याङ्कन गरिरहनु भएको छ  ? म आफ्नो नियमित काममा ब्यस्त छु ! मेरो ब्यबसाय,परिवार,मेरा आफ्ना रुचिका क्षेत्रहरु ( यात्रा, अध्ययन, लेखन ) तथा बिभिन्न सामाजिक संघ- संस्था संगको आवद्दतामा मेरो समय व्यतित हुन्छ ! अहिले देशको अबस्थालाई निक्कै गम्भीर रुपमा लिएको छु ! देशले […]


नयाँ संविधानमा प्रगतिशील समाज तथा  मानवअधिकार सुनिश्चित गर्ने कुराहरू छनः सुबोधराज प्याकुरेल, अध्यक्ष इन्सेक

  मानवअधिकार क्षेत्रको एकजना अगुवाको हिसावले अहिलेको  तराई आन्दोलन र संविधान घोषणा भएपछिको अवस्थालाई कसरी मुल्याङ्कन गर्नुहुन्छ  ? महत्वपूर्ण राजनीतिक घटनाक्रमपछि मानिसका आशा, आक्रोश तथा प्रतिशोधको मानसिकता उच्च बिन्दुमा पुग्नु अनपेक्षित कुरा होइन । हामीले विगतमा समेत नेपाल तथा अन्य देशहरूमा यस्तो देखेका छौं । नेल्सन मण्डेलाजस्तो व्यक्तित्व भएको दक्षीण अफ्रिकामा समेत संविधानलाई पूर्णता दिने […]


फेसबुकबाट फोटो मार्केटिङ 

-योगीशकृष्ण मित्रवर बन्धु व्यस्त थियो । उ घरि घरि कसैलाई फोन गर्ने प्रयास गरिरहेको थियो । ऊ घरि तारेफोन त कहिले मोबाइलमा नम्बर डायल गरिरहन्थ्यो । यसलाई के भयो आज ? कुनै गम्भीर समस्यामा त परेन ? उसले जबाफ दियो “समस्या नै समस्या छ । फोन नै लाग्दैन ।” “ए बाबा । दूरसञ्चारको फोन हो […]


भारतको नाकाबन्दी, उसको नियत र मोर्चासँगको वार्ता – दुर्गानाथ शर्मा

  दुर्गानाथ शर्मा । नेपालमा नयाँ संविधान त आयो तर दक्षिणी क्षेत्रका जनताले संविधानको विरोध सुरु गरिहाले । यसैलाई निहु पारेर भारतले नेपाल विरुद्ध अघोषित नाकाबन्दी सुरु गर्यो, जसले गर्दा अहिले नेपालीले ठुलो कष्ट भोग्नु परिरहेको छ । यहाँ अचम्म लाग्ने कुरा के छ भने भारत सरकारमा मन्त्रीहरू र नेपालस्थित भारतका राजदूत अनि दिल्लीस्थित हाम्रै […]


भद्रताले सिर्जिएको तनाव

योगीशकृष्ण : मित्रवर बन्धुको अनुहार हेर्दा नै तनावग्रस्त देखिन्थ्यो । रातो रातो आँखा । ठीक त्यस्तै, जब उपेन्द्र यादव राजधानी आउँदा सीमापारि भारतमा भोजनपूर्व राजेन्द्र महतोको देखिन्छ । सोधेँ,“बन्धु, के को तनाव हो?” उसको उत्तर सुनेर झण्डै म तनावग्रस्त भइँन । उसले भन्यो,“म राजनीतिक तनावमा छु ।” तनावमा त राष्टिय दा अर्थात सुशील दा छन् । […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter