एक्सक्लुसिभ समाचार

मन्त्रिपरिषदकाे निर्णय, प्रदेश सचिवमा जेष्ठ सहसचिव खटाइने

काठमाडौं, ५ भदौं – सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलन गरी मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद्काे भदाै १, २ र ४ गते बसेकाे बैठकले प्रदेश सचिव पदमा सम्बन्धित सेवाका राजपत्रांकित प्रथम श्रेणीको सहसचिवलाई खटाउँदा सामान्यतया जेष्ठ मध्येबाट कम्तिमा एक वर्षका लागि खटाउने निर्णय गरेको उनले जानकारी दिए । […]


भारतीय विदेश मन्त्री जयशंकर काठमाडौंमा; पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

काठमाडौं, ४ भदौं – नेपाल र भारतका उच्च राजनीतिक नेतृत्वले दुईदेशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता पुनः व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले आपसी सम्बन्धलाई थप गतिशील एवं प्रगतिशील तुल्याउने प्रतिबद्धता व्यक्त गरेको नेपाल र भारतका दुवै पक्षले जनाएका छन् । नेपाल–भारत संयुक्त आयोगको पाँचाँै बैठकमा भाग […]


लोकतन्त्रको रक्षाका लागि सबै दललाई एकै ठाउँमा उभिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, ३ भदौ–प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र प्राप्त महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्न सबै दलहरुलाई एक ठाउँमा उभिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले लोकतन्त्र र प्राप्त उपलब्धिविरुद्ध षड्यन्त्र हुन थालेको भन्दै सबैलाई मिलेर अघि बढ्न आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकमा आफ्नो […]


तीन वर्षभित्रै कर्णाली करिडोर, सडक निर्माणपछि कर्णालीको विकासमा नयाँ युग सुरु हुने विश्वास

ईश्वरचन्द्र झा / काठमाडौँ, भदौ २ गते । त्रिदेशीय व्यापारिक ‘ट्रान्जिट’का रूपमा उच्च महŒव राख्ने कर्णाली करिडोरको निर्माणले गति पाएको छ । आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त करिडोरको अब ३१ किलोमिटर मात्रै ट्र्याक खोल्न बाँकी छ । सडक विभाग र नेपाली सेनाले एकै पटक छुट्टाछुट्टै खण्डमा कर्णाली करिडोर निर्माण गरिरहेका छन् । […]


संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने- ‘मेरो पद अर्को संसदीय निर्वाचन पछि मात्रै जान्छ’

काठमाडौं, भदौ १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सरकारको पछिल्लो काम कारबाहीको बारेमा संसदलाई जानकारी गराएका छन् । उनले बैठकमा बोल्दै सरकारले आलोचनालाई स्वागत गर्ने तर आलोचनाको नाममा प्रतिगमनलाई समर्थन गर्ने कुरालाई भने आफू र आफ्नो सरकारले स्वीकार नगर्ने बताएका छन्। ‘कसैले चिहानमा गएर हड्डी फुक्दैमा गएको व्यवस्था […]


नर्स कार्यक्रमले बदलिँदै विद्यार्थी

सरोज ढुङ्गेल / काठमाडौँ, साउन ३२ गते । बागबजारस्थित ललिता अधिकारीका दुई छोरी डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रममा कक्षा १ र ५ मा अध्ययनरत छन् । अहिले अधिकारीका दुवैजना छोरीको जीवनशैली फेरिएको छ । पहिले बिस्कुट, चाउचाउ, लेज, कुरमुरेजस्ता खानेकुरा उनीहरूलाई नभई हँुदैनथ्यो । खाजा खाँदा होस् वा खाना खान लाग्दा, पैसा लिएर पसल जाने र लेज […]


श्रमिकको पारिश्रमिक बैंक खाताबाट मात्र भुक्तानी गर्नु – श्रम मन्त्रालय

काठमाडौं, साउन ३१ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम कानूनमा भएका व्यवस्थाबमोजिम श्रमिकको न्यूनतम् पारिश्रमिक दिन सम्पूर्ण प्रतिष्ठानलाई सचेत गराएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै श्रम ऐन, २०७४ र श्रम नियमावली २०७५ ले तोकेअनुसार न्यूनतम् पारिश्रमिक र अन्य सेवा सुविधा इमान्दारिताका साथ उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयले […]


चाबहिललगायतका सडकमा सौर्य बत्ती जडान

भक्तपुर, साउन ३० गते । भक्तपुरमा उज्यालो भक्तपुर बनाउने अभियान सञ्चालन गरिएको छ । कालोपत्रे भएका सडकको दायाँबायाँ सौर्य बत्ती जडान गरी उज्यालो भक्तपुर बनाउने अभियान सुरु गरिएको हो । भक्तपुर सूर्यविनायक नगरपालिका–७, (गुण्डु)मा ३० वटा सौर्य सडक बत्तीको उद्घाटन गरी उज्यालो भक्तपुर बनाउने अभियान सुरु गरिएको छ । सूर्यविनायक–७ बाट सुरु गरिएको उज्यालो अभियान […]


लक्ष्य अनुसारकै आर्थिक वृद्धि

विश्वास रेग्मी / काठमाडौँ, साउन २९ गते । गत फागुन २१ गते आर्थिक वर्ष २०७५/७६ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उपलब्ध परिसूचकका आधारमा आर्थिक वृद्धि ७ प्रतिशतभन्दा माथि जाने देखिएको दाबी गर्नुभएको थियो । “वृद्धिदर ७ देखि ८ प्रतिशतको बीचमा नै हुन्छ,” त्यतिबेला उहाँको भनाइ थियो । सूचनाको हकबमोजिम अर्थ मन्त्रालयले […]


विद्युत् प्राधिकरण मुनाफामा, चुहावट नियन्त्रणमा उल्लेख्य सफलता

अशोक घिमिरे / काठमाडौँ, साउन २८ गते । सरकारी स्वामित्वका संस्थान घाटामा जाँदा सधैँ सरकारका लागि टाउको दुःखाइको विषय बनिरहँदा नेपाल विद्युत् प्राधिकरणले भने अन्य संस्थानको तुलनामा आफूलाई फेरि पनि अब्बल साबित गरेको छ । पछिल्लो दश वर्षयता निरन्तर घाटा व्यहोर्दै आएको प्राधिकरणले आर्थिक वर्ष २०७२/र७३ देखि आफ्नो नाफाको यात्रालाई निरन्तरता दिँदै आएको छ । […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter