
काठमाडौं, फागुन ११ गते । सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुर्नस्थापना गरेको छ । प्रधान न्ययाधीश चोलेन्द्र शम्शेर जवरा सहितको पाँच जनाको संवैधानिक इजलासले सो फैसला गरेको हो । साथै विघटित प्रतिनिधिसभाकाे बैठक १३ दिनभित्र डाक्न परमादेश जारी गरेकाे छ । सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुर्नस्थापना सम्बन्धी आजको फैसलामा आवधिक चुनाव बाहेकको अबस्थामा जनतालाई समेत आर्थिक […]

सुशीला रेग्मी / रामपुर (पाल्पा), फागुन ९ गते । कानूनमा ‘बिहेवारी बीस वर्ष पारी’ भन्ने गरिए पनि व्यवहारमा भने यो पूर्णरुपमा कार्यान्वयन हुनसकेको छैन । पाल्पा जिल्लामा पनि यो कार्यक्रम सञ्चालनमा त छ तर कार्यान्वयन भएको छैन । उमेर नपुग्दै विवाह गर्ने प्रचलन पाल्पामा अझै कायमै छ । हुनत जिल्लाका स्थानीय तहले बालविवाह न्यूनीकरणका प्रयास […]

सिबी अधिकारी / काठमाडौँ, फागुन ८ गते । सरकारले बुटिक र डिलक्स होटललाई समेत तारे ‘स्टार’ होटलको मान्यता दिने भएको छ । सस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागले बुटिक र डिलक्स होटलको वर्गीकरण गरी तारे स्तरको होटलका लागि सङ्केत चिन्ह निर्धारण गरेको हो । यसअघि विभागले सुविधासम्पन्न तारे होटललाई मात्र स्टारमा वर्गीकरण गरेको […]

शैलेन्द्र रोकाया / बझाङ, फागन ७ गते । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड हेर्न स्वदेशी तथा विदेशी पर्यटक आउने संख्या दिन प्रतिदिन घट्न थालेको छ । पछिल्लो समयमा कोभिड १९ का कारणले ओरालो लागेको नेपालको पर्यटन ब्यवसायको असर खप्तडमा पनी पर्न थालेको छ । बझाङ तर्फको खप्तड जाने अन्तिम गाउँ दारुगाउँमा पर्यटकहरुको सेवा सुविधाका […]

काठमाडौँ, फागुन ६ गते । कोभिड–१९ महामारीबाट नराम्ररी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल पर्यटन बोर्डले सरोकारवालासँगको छलफल तथा साझेदारीमा रणनीतिक कार्यक्रमका साथ अघि बढ्ने जनाएको छ । कोभिडबाट प्रभावित बनेको पर्यटन क्षेत्रका अवस्था र आगामी रणनीतिबारे आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै बोर्डले पर्यटन प्रवद्र्धनका तत्कालीन र दीर्घकालीन कार्यक्रमबारे जानकारी गराएको हो । […]

राजेन्द्र पनेरु / कञ्चनपुर, फागुन ५ गते । वनक्षेत्रले घेरिएको शुक्लाफाँटा नगरपालिका–८ स्थित ‘बेलडाँडी’ तरकारी खेती हुने गाउँमा परिचित छ । गाउँका अधिकांश व्यक्ति बाह्रै महिना तरकारी खेती गर्छन् । तरकारी खेती गर्नेमा जनजाति समुदायका व्यक्तिको बाहुल्य छ । जसमा महिला अग्रस्थानमा छन् । बिहानको झिसमिसेदेखि साँझ अबेरसम्म यहाका बासिन्दा तरकारी बारी स्याहार्न, तरकारी टिप्न […]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षको अवधिमा संघीयता र संविधान कार्यान्वयनमा सफलता प्राप्त भएको दावी गरेका छन् । सोमबार सिंहदरवारमा आयोजित कार्यक्रममा आफ्नो नेतृत्वको सरकारको तीन वर्षे अवधि समीक्षा गर्दै उनले संविधान कार्यान्वयनका लागि नीतिगत व्यवस्था, संस्थागत तथा भौतिक संरचनाका कामहरु पूरा भएको बताए । कोरोना महामारीको जोखिमबीच वर्तमान सरकारले तीन वर्षका अवधिमा […]

जमुना वर्षा शर्मा / पोखरा, फागुन २ गते । पोखराको फेवातालको बाँध ४२ वर्षपछि मर्मतसम्भार हुँदैछ । यसका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले तालको पानीको सतह घटाएको छ । पानीको सतह घटेपछि फेवाताल किनारमा थुप्रिएको माटोलाई यही समयमा निकालेर तालको आयु बढाउनुपर्ने विषय सम्पदा संरक्षणकर्मी, स्थानीय एवं पर्यटन व्यवसायीको चासो र चर्चामा छ […]

शर्मिला पाठक / काठमाडौँ, फागुन १ गते । यही फागुन अन्तिम सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने भएको छ । शहरी विकास मन्त्रालयल र शहरी विकास तथा भवन निर्माण विभागले शुक्रबार गरेको स्थलगत अनुगमनका क्रममा निर्माण कम्पनीले यही फागुन अन्तिम सातासम्ममा निर्माणाधीनस्थलमा फोहर विसर्जन गर्न सकिने जानकारी दिएको हो । […]

अमरराज नहर्की / तनहुँ, माघ ३० गते । तनहुँका एक कृषकले बङ्गुरपालन व्यवसायबाट मनग्गे कमाउन सफल हुनु भएको छ । व्यास नगरपालिका–५ चापाघाट कृषक झलकबहादुर आले बङगुर पालेर लखपति बन्नुभएको छ । ऋषिङ गाउँपालिका–५ राम्जाकोटबाट वि.सं. २०६० सालमा दमौली झर्नुभएका आलेले बंगुरपालन व्यवसायलाई नमुना ढंगले पाल्दै आउनुभएको छ । बङ्गुर पालनका साथै आलेले सात वर्ष […]