समाचार

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज ११ गतेदेखि

काठमाडौं, असोज ७ गते । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा असोज ११ गतेदेखि दशैंको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको छ । गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र यातायात व्यवसायीको बिहीबारको बैठकले दशैंलक्षित अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुन्यप्रसाद सिटौला (सरोज)ले […]


९४१ जना सङ्क्रमित थप, १३ जनाको मृत्यु

काठमाडौं, असोज ७ गते । पछिल्लो २४ घण्टामा नेपालमा ९४१ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा ९४१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.० प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ३२४ जना कोरोनामुक्त भएको स्वास्थ्य […]


एडीबीको थप सात अर्ब ऋण

काठमाडौँ, असोज ५ गते । प्रसारण लाइन र वितरण प्रणालीको स्तरोन्नतिका लागि एसियाली विकास बैङ्क (एडीबी)ले नेपाललाई थप सात अर्ब २० करोड रुपियाँभन्दा बढी ऋण उपलब्ध गराउने भएको छ । एडीबीकै ऋण सहायतामा कार्यान्वयन भइरहेको विद्युत् ग्रिड आधुनिकीकरण परियोजनाका लागि उक्त ऋण उपलब्ध गराइने बैङ्कले जनाएको छ । सोमबार बैङ्कले जारी गरेको विज्ञप्तिमा उक्त ऋण […]


एक हजार ३६ सङ्क्रमित थप, एक हजार ८३० निकाे, पाँचको मृत्यु

काठमाडौं, असोज ५ गते । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ३६ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नाै हजार ६२४ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही अवधिमा तीन हजार ९३६ वटा एन्टीजेन परीक्षण गर्दा २९४जनामा सङ्क्रमण पुष्टि भएको जनाएको […]


चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन योजना लागू : ४३ ठाउँमा विशेष चेकिङ, १४ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं, असोज ४ गते । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्व नजिकिएसँगै उपत्यकामा विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । दशैं, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरेर महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सोमबार सार्वजनिक गरेको हो । ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित […]


९७५ जना सङ्क्रमित थपिए, आठ जनाको मृत्यु

काठमाडौं, असोज ४ गते । पछिल्लो २४ घण्टामा नेपालमा ९७५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १० हजार ७८६ आरटीपीसीआर परीक्षण गरिएकोमा ९७५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही अवधिमा तीन हजार ३१ वटा एन्टीजेन परीक्षण गर्दा १२० जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । नेपालमा […]


ट्रेकिङ गाइडलाई पाँच लाख रुपियाँसम्म सहुलियत ऋण

काठमाडौं, असोज ३ गते । कोरोना भाइरस (कोभिड–१९) महामारीले पर्यटन क्षेत्रमा नराम्ररी असर पारेपछि वेरोजगार बनेका पदयात्री पथप्रदर्शक (ट्रेकिङ गाइड) लाई सरकारले पाँच लाख रुपियाँसम्म सहुलियत ऋण दिने भएको छ । नेपाल पर्यटन बोर्डले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) विक्री बापतको रकमलाई बैंकमा धरौटी राखेर बैंकबाट एक जना गाइडका लागि कम्तिमा पाँच लाख रुपियाँसम्म ऋण […]


थप ६५६ जना कोरोनाका सङ्क्रमित, एक हजार ४१३ कोरोनामुक्त

काठमाडौं, असोज ३ गते । पछिल्लो २४ घण्टामा नेपालमा ६५६ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सात हजार ३०४ आरटीपीसीआर परीक्षण गरिएकोमा ६५६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही अवधिमा दुई हजार ७०९ वटा एन्टीजेन परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । नेपालमा […]


असोज १ गतेबाट चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

देवबहादुर कुँवर / काठमाडौँ, असोज १ गते । काठमाडौँ उपत्यकाको तीन जिल्लाहरुमा असोज १ गते शुक्रबारबाट चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू भएको छ । आसन्न दशैँ, तिहार, छठ र ईद पर्वलाई लक्षित गरी उक्त सुरक्षा योजना लागू गरिएको हो । चाडपर्वमा हुने सक्ने सम्भावित अपराध रोकथाम तथा नियन्त्रण, शान्तिसुरक्षा व्यवस्थापन र प्रभावकारी प्रहरी परिचालनका […]


एक हजार ८६ जना सङ्क्रमित थपिए, १० जनाको मृत्यु

काठमाडौं, असोज १ गते । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ८६ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आठ हजार ६६५ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ८६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही अवधिमा तीन हजार ७२० वटा एन्टीजेन परीक्षण गर्दा ४७२ जनामा सङ्क्रमण पुष्टि भएको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter