काठमाडौं, साउन ७ गते । पछिल्लो २४ घण्टामा एक हजार ८५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नाै हजार १२२ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, तीन हजार ७०७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८५९ जनामा सङ्क्रमण […]
काठमाडौँ, साउन ६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण प्रभावित उद्योग–व्यवसायलाई बचाउन राहत ‘प्याकेज’ ल्याइने घोषणा गर्नुभएको छ । नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले निजी क्षेत्रका सबै उद्यमी–व्यवसायी र सम्बन्धित क्षेत्रका विज्ञसँगको परामर्शमा महामारी प्रभावित उद्योगधन्दालाई उकास्ने प्याकेज ल्याउने सोचमा आफू रहेको बताउनुभयो । सबै नागरिकका लागि कोभिड–१९ […]
काठमाडौं, साउन ६ गते । पछिल्लो २४ घण्टामा एक हजार ९१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार ७१५ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, तीन हजार ९०१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९२० जनामा सङ्क्रमण […]
काठमाडौँ , श्रावण ५ गते । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ । बोर्डको आज बसेको बैठकले विद्यार्थीलाई भौतिक उपस्थिति गराएर विद्यार्थीहरू पढेकै विद्यालय (होम सेन्टर) मा गर्ने निर्णय गरेको हो । परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ । गत जेठ २६ गते तय भएको परीक्षा दोस्रो लहरको कोरोना […]
काठमाडौँ , श्रावण ५ गते । पछिल्लो २४ घण्टामा नेपालमा ३१०८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १३५ जनामा परीक्षण गर्दा ३१०८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा १५९५ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २५ जनाको कोरोना भाइरस सङ्क्रमणबाट […]
फुङ्लिङ, साउन ४ गते । ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले रु एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् । अलैँची जोनबाट दुई हजार छ मेट्रिक टन उत्पादन भएकोमा दुई हजार मेट्रिक टन बिक्रीबाट रु एक अर्ब ३५ करोडभन्दा बढी किसानले आम्दानी लिएको […]
काठमाडौं, साउन ४ गते । पछिल्लो २४ घण्टामा एक हजार ६४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा एक हजार २५८ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण […]
काठमाडौँ, साउन ३ गते । नेपाली सेना संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति सैनिक पठाउने सूचीमा दोस्रो स्थानमा स्तरोन्नती भएको छ । संयुक्त राष्ट्र सङ्घको १२ शान्ति स्थापनार्थ मिशनमा सहभागी नेपाली सेना राष्ट्र सङ्घको वरियता सूचीमा तेस्रो स्थानबाट अहिले दोस्रो स्थानमा उक्लिएको हो । राष्ट्र सङ्घले विभिन्न मिसनमा फौजको सङ्ख्या घटाइरहेका बेला नेपालको राम्रो कार्य क्षमताका […]
काठमाडौं, साउन ३ गते । पछिल्लो २४ घण्टामा एक हजार २२३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको छ हजार ६२८ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७८ जनामा सङ्क्रमण पुष्टि […]
शिवा तामाङ / काठमाडौँ, साउन २ गते । मध्यपुर थिमि नगरपालिकाले नगरभित्रका सम्पदाहरूलाई संरक्षण गर्नको लागि तदारुकताका साथ निर्धारित कामहरु गरिरहेको छ । नगरपालिकाका हरेक वडामा सार्वजनिक पोखरी, मन्दिर, इनार, ढुङ्गेधारा, विहार, चैत्य र पाटी –(फल्चा), लायकु (दरवार) चोक रहेका छन् भने पछिल्लो समय नगरपालिकाले खाली भिरालो सार्वजनिक जग्गा–जमिनको समेत पार्कको रूपमा विकास गरिरहेको छ […]