समाचार

‘बाटो छैन ,स्याउ बजारमा कसरी पुर्‍याउने ?’

मनाङ, भदौ ३१ गते । यसवर्ष जिल्लामा उत्पादित स्याउ बजारमा पुग्न सकिरहेका छैनन् । विगतका वर्षमा भदौ महिना लाग्नासाथ स्याउ बजारमा पु¥याउन सुरु गरिन्थ्यो । नासों गाउँपालिका–९ स्थित दानाक्यु एग्रो फार्म प्रालिका सञ्चालक राजु गुरुङले सडक नहुँदा यसवर्ष स्याउ टिप्न र बजारसम्म पु¥याउन ढिलो भएको बताउनुभयो । उहाँले भन्नुभयो “विगतका वर्षमा यतिखेर स्याउ टिप्न चटोरो […]


एक हजार १६५ सङ्क्रमित थपिए, ११ जनाको मृत्यु

काठमाडौं, भदौ ३१ गते । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार १६५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा ११ हजार २०८ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार १६५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही अवधिमा तीन हजार ९७१ वटा एन्टीजेन परीक्षण गर्दा ३४६ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको […]


चलचित्र छायाङ्कनका लागि मनाङको अवलोकनमा बलिउडकर्मी

मनाङ, भदौ ३० गते । कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुुने भएको छ । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा छायाङ्कन हुन लागेको चलचित्र “उचाई”को छायाङ्कन गरिने भएको हो । चलचित्रको छायाङ्कनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली अल्टिच्युड […]


एक हजार ३३२ जना सङ्क्रमित थपिए, सात जनाको मृत्यु

काठमाडौं, भदौ ३० गते । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ३३२ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा १२ हजार ५२४ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३३२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै सोही अवधिमा चार हजार ३२० वटा एन्टीजेन परीक्षण गर्दा ४२८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]


सोलारबाट उत्पादित पाँच मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा

अमरराज नहर्की / तनहुँ, भदौ २९ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलारबाट नै पाँच मेगावाट विद्युत उत्पादन भएको छ । सोलार फार्म प्रालिले नेपालमा नै पहिलो पटक सोलारबाट विद्युत उत्पादनका लागि अनुमति लिई सम्पन्न गरिएको हो । आयोजनाको उर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुषालले उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री भुषालले देशमा क्रमिक […]


एक हजार १८० जना सङ्क्रमित थपिए, १९ जनाको मृत्यु

काठमाडौं, भदौ २९ गते । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार १८० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा १० हजार २६६ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार १८० जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै सोही अवधिमा चार हजार १७७ वटा एन्टीजेन परीक्षण गर्दा ३८२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]


एक हजार १४९ जनामा सङ्क्रमित थपिए, १६ जनाको मृत्यु

काठमाडौं, भदौ २८ गते । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार १४९ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा १२ हजार ५३२ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार १४९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै सोही अवधिमा चार हजार सात वटा एन्टीजेन परीक्षण गर्दा ३३७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]


असोज ४ गतेदेखि नयाँ नोट, प्रतिव्यक्ति १८ हजार, ‘क’ वर्गका बैंकले वितरण गर्ने

काठमाडौं, भदौ २८ गते । नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज पहिलो हप्तादेखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले आगामी असोज ४ गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि सर्वसाधरणलाई नयाँ नोट वितरण गर्नेछन् । यसका लागि […]


होटलमा छैन उत्साह : धमाधम बुकिङ रद्द

काठमाडौं, भदौ २७ गते । शरद ऋतु नेपालको पर्यटनका लागि अनुकूल मौसम । यो याममा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा स्वदेशी पर्यटक नेपाल आउछन् । कोभिड–१९ महामारीको जोखिम नभइदिएको भए यतिखेर विदेशी पर्यटकले नेपालका होटल भरिभराउ हुनेथिए भने पदमार्ग र अन्य धार्मिकस्थलमा विदेशी खचाखच हुन्थे । राजधानीको ठमेललगायत देशका प्रमुख पर्यटकीय गन्तव्यमा विदेशी नागरिकको […]


८३८ जना सङ्क्रमित थपिए, एक हजार ४२३ जना निको, १३ जनाको मृत्यु

काठमाडौं, भदौ २७ गते । पछिल्लो २४ घण्टामा नेपालमा ८३८ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सात हजार ८७८ आरटीपीसीआर परीक्षण गरिएकोमा ८३८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै तीन हजार १४० वटा एन्टीजेन परीक्षण गर्दा ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter