समाचार

रूस नेपालमा रेल विस्तारमा लगानी गर्न इच्छुक

काठमाडैं फागुन ३ गते । रूसले नेपालको रेल यातायातको क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग उसले रेलको क्षेत्रमा लगानी गर्ने जनाएको हो । नेपालका लागि रूसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मन्त्री नेम्वाङसँग शिष्टाचार भेटवार्ता गर्दै रेलको विस्तारमा लगानी गर्न सकिने बताएको हो । रुसी […]


१२२ सङ्क्रमित थपिए, १४४ कोरोनामुक्त

काठमाडौं, फाल्गुन ३ गते । नेपालमा कोरोनाभाइरसका १२२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५४१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १२२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १२२ जना सङ्क्रमित थपिएकोमा १४४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । मन्त्रालयका […]


निर्वाचनका लागि दल दर्ता प्रक्रिया पनि चाँडै सुरु हुन्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौं, फागुन २ गते । निर्वाचन आयोगले सरकारले तोकेको मितिमै निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको बताएको छ । आगामी निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहिताबारेमा दलका प्रतिनिधिहरुसँग आज आयोगमा छलफल गर्दै आयोगले सो कुरा बताएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठकाअनुसार निर्वाचन आयोग तोकेकै समयमा निर्वाचन गराउन सक्षम रहेको दलहरुलाई प्रष्ट पारेको जानकारी दिनुभयो । […]


उपत्यकामा ६१ सहित १०४ मा सङ्क्रमणको पुष्टि

काठमाडौं, फाल्गुन २ गते । नेपालमा कोरोनाभाइरसका १०४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५०१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक सय चार जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ बारे अद्यावधिक विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा […]


५७ सङ्क्रमित थपिए, १३३ कोरोनामुक्त

काठमाडौं, फाल्गुन १ गते । नेपालमा कोरोनाभाइरसका ५७ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा १३३ जना सङ्क्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार नौ सय जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयका […]


इजरायलमा राेजागारीकाे आवेदन फागुनको दोस्रो साता, सफ्टवेयर तयार

मुकुन्द गैरे / काठमाडौं, फागुन १ गते । सरकारले रोजगारीका लागि इजरायल जान चाहने नेपालीको लागि यही फागुनको दोस्रो हप्ताभित्र आवेदन खोल्ने तयारी गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले अनलाइन आवेदनका लागि आवश्यक पर्ने सफ्टवेयर बनाउने काम पूरा भएको बताउदै आवेदन खुला गर्ने तयारी भएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । फागुनको पहिलो […]


सीमापार यातायात सञ्चालन गर्न प्रमसँग माग

काठमाडौं, माघ ३० गते । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुर जिल्लाका केन्द्रीय सदस्यहरुले जिल्लाबाट भारततर्फ जान सहज हुनेगरी सीमापार यातायात सञ्चालन गरिनु पर्ने माग गर्नु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेताहरूले यस्तो माग राख्नुभएको हो । उहाँहरुले कञ्चनपुर […]


१३६ सङ्क्रमित निको भए, १२७ जना थपिए

काठमाडौं, माघ ३० गते । नेपालमा २४ घण्टामा कोरोनाभाइरसका १२७ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १३६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक कोभिड विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १२७ जना सङ्क्रमित थपिएको र १३६ जना सङ्क्रमित निको भएको जनाएको छ । मन्त्रालयका अनुसार […]


प्रधानमन्त्रीद्वारा सिंहदरवार र धरहरा पुनःनिर्माणकोे निरीक्षण

काठमाडौं, माघ २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका रुपमा रहेका धरहरा र सिंहदरबारको पुनर्निर्माण आगामी महिनाको अन्त्य सम्ममा पूरा गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले गत २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भएका सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय तथा धरहराको हाल भइरहको पुनर्निर्माण कार्यको निरीक्षण पश्चात यस्तो निर्देशन दिनुभएको हो । “कोभिड […]


१११ सङ्क्रमित निको भए, ८१ जना थपिए

काठमाडौं, माघ २९ गते । नेपालमा कोरोनाभाइरसका ८१ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १११ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक कोभिड विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ८१ जना सङ्क्रमित थपिएको र १११ जना सङ्क्रमित निको भएको जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म दुई […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter