समाचार

सर्वोच्च अदालतले तोक्यो रिट निवेदन र सुनुवाइ समय

काठमाडौँ, वैशाख १७ गते । सर्वोच्च अदातलले कोभिड–१९ को महामारीका कारण बन्दाबन्दी भएको अवस्थामा रिट निवेदन दर्ता गर्ने र सुनुवाइको समय निर्धारण गरेको छ । अदालतले तोकेको समयानुसार बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट तथा कोभिड महामारी, जीवन र जनस्वास्थसँग सम्बन्धित रिट निवेदनहरु दर्ताको समय बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म छ । ती रिट निवेदनमध्ये बन्दी प्रत्यक्षीकरणको […]


चार हजार ८३१ सङ्क्रमित, ८८८ कोरोनामुक्त

काठमाडौं, वैशाख १६ गते । नेपालमा कोरोना भाइरसका चार हजार ८३१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार ५९७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ८३१ जनामा सङक्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या तीन लाख […]


तामाकोशीको सुरुङ्मा पानी पठाइयाे, चाँडै परीक्षण उत्पादन हुने

काठमाडौं, बेशाख १६ गते । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसश जलविद्युत् आयोजनाको सूरुङमा पानी खसाल्ने कामको शुुभारम्भ गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेबाङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले आज संयुक्त रुपमा पानी पठाउने कार्यको शुभारम्भ गर्नुभयो । देशको गौरव स्वदेशी लगानीको सबैभन्दा ठूलो र आधुनिक नेपालको महत्वपूर्ण […]


चार हजार ७७४ सङ्क्रमित, उपत्यकामा दुई हजार ४७ जना

काठमाडौं, वैशाख १५ गते । नेपालमा कोरोना भाइरसका चार हजार ७७४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १३ हजार ८७९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ७७४ मा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनको क्रममा चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या तीन लाख […]


मुख्य सुरुङ्मामा बिहीबार पानी छाडिदै, बैशाखमा ६७ मेगावाट उत्पादन हुने

कैलाश लामा / चरिकोट, दोलखा । बैशाख १५ गते । विगत १० वर्षदेखि दोलखाको विगु गाउँपालिका –१ लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन वैशाख भित्रै हुने निश्चित भएको छ । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले बिहिवारबाट मुख्य सुरुङमा पानी पठाउने तयारी पूरा गरेसंगै उत्पादन निश्चित भएको हो । आयोजनाकै जटिल […]


चार हजार ३६४ सङ्क्रमित, १८ जनाको मृत्यु

काठमाडौं, बैशाख १४ गते । नेपालमा कोरोनाभाइरसका चार हजार तीन सय ६४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार ६७२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ३६४ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका […]


सबै अस्पताललाई बहिरङ्ग सेवा स्थगन गर्न स्वास्थ्य मन्त्रालयकाे निर्देशन

काठमाडौँ, वैशाख १४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग सेवा बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज सबै अस्पताललाई पत्र लेख्दै कोभिड–१९ को दोस्रो लहर बढेकाले उपचारको व्यवस्थापन गर्नका लागि हाललाई बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवालाई स्थगित गर्न निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ती सेवा बन्द गरे […]


तीन हजार ४४२ सङ्क्रमित, ३७८ कोरोनामुक्त, १२ को मृत्यु; बैशाख १६ देखि काठमाडौमा अत्यावश्यक बाहेकका सेवा सञ्चालनमा रोक

काठमाडौं, बैशाख १३ गते । नेपालमा कोरोनाभाइरसका तीन हजार ४४२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार ४०० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ४४२ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालका कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख तीन […]


शङ्ख पार्कमा खुला शारीरिक व्यायामशाला

शिवा तामाङ / काठमाडौँ, वैशाख १३ गते । काठमाडौँ महानगरपालिकाको वडा ४ स्थित शङ्खपार्कमा खुला शारीरिक व्यायामशाला सञ्चालन भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सोमवार उक्त शारीरिक व्यायाम गर्ने स्थानको उद्घाटन गर्दै यहाँ व्यायाम गर्न आउने उपभोक्ताबाट आएको प्रतिक्रियाका आधारमा थप ठाउँमा विस्तार गर्ने योजना रहेको बताउनुभयो । प्रमुख शाक्यले अतिक्रमित सार्वजनिक जग्गालाई पहिचान […]


तीन हजार ३२ सङ्क्रमित थपिए, उपत्यकामा एक हजार ४९८; चौबीस घण्टामा नेपालमा २८ सङ्क्रमितको मृत्यु

काठमाडौं, वैशाख १२ गते । नेपालमा कोरोनाभाइरसका तीन हजार ३२ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । पछिल्लो चौबीस घण्टामा नौ हजार २९२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ३२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter