समाचार

सामुदायिक वनभित्र फलफूल खेती, सदस्यहरूलाई आम्दानी

गोविन्द शर्मा / बाँके, साउन २४ गते । बाँकेको कोहलपुर नगरपालिका–१२ मा रहेको सिर्जना सामुदायिक वन उपभोक्ता समूहले फलफूल उत्पादनलाई आम्दानीको स्रोत बनाएको छ । अन्य सामुदायिक वनहरू काठ दाउरामा निर्भर भइरहँदा सिर्जना सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा फुलफूका बिरुवा रोप्ने र त्यसको उत्पादन सदस्यलाई दामासाहीले वितरण गर्दैआएको छ । समूहका अध्यक्ष सुमन पौडेलले […]


आयात खुकुलो बनाउन एलसीको सीमा बढाइयो

काठमाडौँ, साउन २३ गते । विदेशी मुद्रा सञ्चिति बढेसँगै नेपाल राष्ट्र बैंकले आयात खुकुलो बनाउन प्रतितपत्र (एलसी) खोल्न सकिने अधिकतम सीमा बढाएको छ । यसअघि एक पटकमा अमेरिकी डलर ५० हजारसम्मको एलसी खोल्न सकिने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरेर एक पटकमा अमेरिकी डलर ६० हजार वा भारु तीन करोड बराबरको आयात गर्न सकिने व्यवस्था लागू […]


सामुदायिक वनमा संस्थागत अतिक्रमण बढ्दै

चाँदनी आचार्य / कैलाली, साउन २३ गते । कैलालीका अधिकांश सामुदायिक वनमा पछिल्लो समय अवैध रूपमा संरचना निर्माण कार्य बढ्दै गएको छ । सम्बन्धित सामुदायिक वनले आफ्नो वनको प्रयोजनका लागि बाहेक अन्य संरचना निर्माण गर्न नपाउने कानुनी प्रावधान भएपनि विभिन्न सङ्घसंस्था लगायत सरकारी कार्यालय, वडा कार्यालयहरू समेत सामुदायिक वनको जग्गा अतिक्रमण गरी बनाइएका छन् । […]


अलैँचीको मूल्य ६ वर्ष यताकै उच्च

कबिराज घिमिरे / हिले, साउन २२ गते । अलैँचीको नयाँ उत्पादन सुरु हुनै लाग्दा मूल्य आकासिएको छ । सोमबार अलैँचीको मूल्य प्रतिमन ५८ हजार पुगेको छ । यो मूल्य पाँच वर्ष यताकै उच्च हो। २०७१ मा एक लाख २० हजार प्रतिमन पुगेको अलैँची त्यसयता भने निरन्तर ओरालो लाग्दै आएको थियो । २०७४ मा ६० हजारबाट […]


मल गोदाममा थुप्रियो, किसानले पाएनन्

अमरराज नहर्की / तनहुँ, साउन २२ गते । गोदाममा रासायनिक युरिया (गेडे) मल भएपनि तनहुँ, लमजुङ र गोरखाका कृषकले पाएका छैनन् । कोटा निर्धारण गर्न ढिलाइ भएकाले भण्डारण गरी राखिएको मल वितरण गर्न नसकिएको तीन जिल्लाका लागि मल आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले जनाएको छ । व्यास नगरपालिका–५ चिन्तुटार निवासी कृषक शङ्क […]


विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा

अविनाश चौधरी / धनगढी, साउन २१ गते । कैलालीको धनगढी उपमहानगरपालिका परिसरमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले उपमहानगरपालिकाको परिसरमा जडान गरेको चार्जिङ स्टेसन सञ्चालनमा आएको हो । स्टेसनको एक कार्यक्रमकाबिच धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले उद्घाटन गर्नुभयो । पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएकाले त्यस्ता सवारी साधन […]


अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने चलचित्र बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं, साउन २१ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने चलचित्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । पहिलो नेपाली चलचित्र आमाका अभिनेत्रीहरू भुवन चन्द, चैत्यदेवी सिंह र वसुन्धरा भुसालले स्थापना गरेको भुवन चैत्य वसुन्धरा फाउण्डेशनले आयोजना गरेको पुरस्कार अर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाली चलचित्रहरू विदेशी चलचित्रहरूसित प्रतिस्पर्धा गर्नसक्ने […]


गुन्डुका खेतबारीमा मखमली, सयपत्री

काठमाडौँ, साउन २० गते । सूर्यविनायक नगरपालिका–७, गुन्डुका खेतबारीका डिल, टनेललगायतमा हाल मखमली, सयपत्री फूलको रूपमा किसानको मेहनत र लगानी फक्रिन थालेका छन् । स्थानीय बासिन्दाले तिहार पर्वलाई लक्ष्यित गरी मखमली फूलको माला गाँस्न, सयपत्री फूलको गुच्छा र माला बेच्न सुरु गरेका हुन् । मखमली र सयपत्री, गोदावरीलगायतका फूल खेतीका लागि चर्चित स्थान गुन्डुका स्थानीयले […]


चाइना रेलवे परियोजनामा पोखरा महानगरको साथ

सन्तोष सुवेदी / कास्की, साउन २० गते । बहुचर्चित काठमाडौँ–केरुङ अन्तर्देशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनलाई तीव्रता दिइरहेको चिनियाँ टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफल तथा अन्तरक्रिया गरेको छ । विस्तृत रेलमार्गको अध्ययनका लागि तथ्याङ्क सङ्कलन गरिरहेको टोलीले पोखरा महानगरपालिकाका प्रमुख आचार्यसँग छलफल गरेको हो । पोखरा महानगरपालिकाका प्रमुख आचार्यले परियोजनाको अध्ययन तथा निर्माणका क्रममा […]


राष्ट्रिय सुरक्षाको आयाम फराकिलो भइसकेको छ: उपप्रधानमन्त्री खड्का

काठमाडौं, साउन १९ गते। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाको आयाम परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको बताउनुभएको छ। सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीको निरीक्षण भ्रमणका क्रममा शुक्रबार तालिमरत शिक्षार्थी अधिकृतलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय सुरक्षा राजनीतिक, सामाजिक, आर्थिक एवम् भौगोलिक लगायतका अन्य सबै पक्षको समग्र सुरक्षा भएको स्पष्ट पार्नुभयो। “राष्ट्रिय सुरक्षाको आयाम […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter