लक्ष्मण पौडेल / भैरहवा, पुस ४ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी माघको दोस्रो सातासम्ममा बल्ल क्यालिब्रेशन फ्लाइट हुने भएको छ । विदेशबाट आउनुपर्ने प्राविधिक समयमै नआउँदा यसमा केही बिलम्व भएको र अहिले प्राविधिक आएर आन्तरिक उपकरणहरुको चेकजाँच गर्ने काम गरिरहेकाले अवको डेढ महिनाभित्रमा क्यालिब्रेशन फ्लाइट हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता […]
काठमाडौं, पुस ४ गते । पछिल्लो २४ घण्टामा १३३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । चार हजार ८३१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पाँच हजार ४१ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]
Kathmandu / Dec. 18: Prime Minister Sher Bahadur Deuba has called an all-party meeting. According to his chief personal secretary Bhanu Deuba, Prime Minister Deuba has called an all-party meeting to discuss the impasse in the federal parliament. The meeting will be held at the Prime Minister’s official residence in Baluwatar on Sunday at 4 […]
Kathmandu / Dec 18: The government has formed a rapid response team to check possible manoeuvring in the foreign employment sector. The rapid response team was formed under direct monitoring of the Director-General of the Department of Foreign Employment with representatives from concerned bodies as members. The Director of the Department is the coordinator of […]
Kathmandu / Dec. 18: With 158 new cases of COVID-19 confirmed on Saturday, the nation’s novel coronavirus tally has reached 825,603. In 5,483 Real-Time Polymerase Chain Reaction (RT-PCR) tests done in the past 24 hours, a total of 158 persons were found infected with SARS-CoV-2, informed the Ministry of Health and Population (MoHP) in its […]
काठमाडौँ, पुस ३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुभएको छ । संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आह्वान गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । बैठक आइतबार ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई बोलाइएको उहाँको […]
काठमाडौं, पुस ३ गते । पछिल्लो २४ घण्टामा १५८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार ४८३ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, दुई हजार ५१४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]
अमरराज नहर्की / तनहुँ, पुस ३ गते । पहाडकी रानी उपनामले प्रख्याती कमाएको पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा व्यक्तिगत लगानीमा फन पार्क निर्माण गरिएको छ । पर्यटन व्यवसायी कमल पौडेल र राजिव श्रेष्ठले संयुक्त रुपमा लगानी गरेर फनपार्क निर्माण गर्नुभएको हो । बन्दीपुरमा पर्यटकका लागि थप आकर्षक गन्तव्य बनाउन फनपार्क बनाई शुक्रबारबाट सञ्चालनमा ल्याइएको व्यवसायीले बताएका […]
धीरेन्द्रप्रसाद साह / जनकपुर, पुस २ गते । तराईतिर गोबर भन्ने बित्तिकै सबैथोक नास भएको आम बुझाई छ । तर यसै गोबरमा मिथिलाको कला झल्किने गरिएको छ । गाईबस्तुको गोबर विभिन्न प्रयोजनमा प्रयोग भइरहे तापनि गोबरमा मिथिलाको कला र संस्कृति लुकेको कुरा कमैलाई थाहा छ । गाईबस्तुको गोबर संकलन गरेर खाना पकाउन बनाइने गुइँठामा हातको […]
कोकिला ढकाल / इलाम, पुस २ गते । पहाडी जिल्ला इलामका अधिकांश किसान पशुपालनमा निर्भर छन् । परम्परागत पशुपालन हुँदै अहिले आधुनिक र व्यवस्थित पशुपालनतर्फ अग्रसर भएका जिल्लाका किसानलाई अहिलेको मुख्य समस्या आफूले उत्पादन गरेको दूधको उचित मूल्य नपाउनु नै हो । बर्सेनि बढ्दो महँगीको असर पशुपालनमा प्रत्यक्ष पर्ने गरेको छ तर गाईका लागि चाहिने […]