समाचार

झिलिमिली बत्तीमा करोडौँ खर्च

चितवन, असोज ३१ गते । दुना र पालामा दीप प्रज्ज्वलन गरेर मनाइने तिहार पर्व आधुनिकतासँगै निकै खर्चिलो मात्रै बनेको छैन, करोडौं रुपैयाँ विदेशिएको छ । आफ्नै बारीमा उत्पादन गरेको तोरीको तेल सालको पातले बनाएको दुनामा राखेर आफँैले कातेको बत्ती बालेर हर्षाेल्लासपूर्वक मनाइने तिहार पर्वमा अहिले वार्षिक झण्डै एक अर्ब रुपैयाँ खर्चेर झिलिमिली बत्ती बालेर मनाइने […]


एक सय घर बनाउन अनुदान

बाबियाचौर, असोज ३१ गते । जनता आवास कार्यक्रमअन्तर्गत म्याग्दीमा यस वर्ष १०० घर निर्माणका लागि रु तीन करोड ५० लाख अनुदान दिइने भएको छ । आर्थिकरूपमा विपन्न र गरिबीको रेखामुनि रहेका दलित समुदायको भौतिक सुधार, स्वास्थ्य र सुरक्षित आवासमा पहुँच बढाउन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालयले उक्त कार्यक्रम सञ्चालनमा ल्याएकोे हो । जनता […]


मन्त्रिपरिषद् विस्तारले निर्वाचनलाई असर पर्दैन : प्रनिआ यादव

धुलिखेल, असोज ३० गते । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यावदले मन्त्रिपरिषद् विस्तार भए पनि निर्वाचनलाई केही असर नपर्ने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको धुलिखेलमा प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन २०७४ का लागि ‘निर्वाचन सामग्री तथा व्यवस्थापन क्षेत्रीय प्रशिक्षक तालीम कार्यक्रम’मा सञ्चारकर्मीसँग प्रतिक्रिया दिनुहुँदै उहाँले सरकार भनेको राजनीतिक विषय भएकाले त्यसबाट निर्वाचनमा कुनै […]


भाइटीकामा बाल गोपालेश्वरको मूलढोकामै पूजा एवं दर्शन गर्न दिइने

काठमाडौँ, असोज ३० गते । पुनःनिर्माण नभए पनि दिदीबहिनी नहुनेले यस वर्ष भाइटीकाका दिन रानीपोखरीस्थित बाल गोपालेश्वर मन्दिरमा पूजा एवं दर्शन गर्न पाउने भएका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेको मन्दिर पुनःनिर्माण हुन नसक्दा मन्दिरको मूलढोकामै दर्शन गर्ने व्यवस्था मिलाउन लागिएको पुरातत्व विभागले जनाएको छ । कात्तिक ४ गते शनिबार दर्शनार्थीलाई […]


एनआरएनको ‘भिजन २०२० एण्ड बियोण्ड’ सर्बसम्मत रुपमा पारित

काठमाडौँ, असोज २९ गते । गैरआवासीय नेपाली संघले संस्थाको आगामी मार्गचित्रका रुपमा ‘भिजन २०२० एण्ड बियोण्ड’लाई सर्वसम्मत रुपमा पारित गरेको छ । संघका अध्यक्ष शेष घलेले पेश गरेको यो मार्गचित्रमा संघको आगामी दशकको मार्गचित्र पेश गर्दै त्यो लक्ष्य हाँसिल गर्न बिभिन्न संरचनागत सुधार गर्ने प्रस्ताव गरिएको छ । जसअन्तर्गत हाल अध्यक्षमा रहेका केही जिम्मेवारी उपाध्यक्ष […]


तिहारमा साँढे सात करोड बराबरको माला व्यापार

लक्ष्मण दर्नाल / काठमाडौँ, असोज २९ गते । तिहारमा सात करोड ५० लाख रुपियाँ बराबरको फूलको मालाको कारोबार हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले तिहारका लागि १५ लाखवटा फूलका माला खरिद गरेको छ । प्रतिमाला ३० रुपियाँमा खरिद गरिएको माला प्रतिमाला ५० रुपियाँका दरले बिक्री गर्ने एसोसिएसनले जनाएको छ । जसको मूल्य सात […]


गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलन; ‘नेपालमा लगानीको उपयुक्त समय’- राष्ट्रपति भण्डारी

काठमाडौँ, असोज २८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ विश्व सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपालमा लगानी गर्ने उपयुक्त समय आएको बताउनुभयो । “संविधान जारी भएपछि नेपाल आर्थिक विकासको चरणमा प्रवेश गर्दैछ, त्यसको साझेदार एनआरएनए बन्नुपर्छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो । […]


सारसको मुख्य प्रजनन केन्द्र बन्दै कपिलवस्तु

कपिलवस्तु, असोज २८ गते । सबैभन्दा बढी सारस पाइने जिल्लाका रूपमा परिचित कपिलवस्तु पछिल्लो समय सारसको मुख्य प्रजनन केन्द्र बन्न थालेको छ । विश्वमै लोपोन्मुखको सूचीमा परेको दुर्लभ पक्षी सारसले यहाँ आफ्नो प्रजनन केन्द्र बनाउन थालेको हो । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा रहेका ४०० मध्ये कपिलवस्तु, रुपन्देही र नवलपरासीमा मात्रै २५० भन्दा बढी सारस भएको बताइन्छ […]


गौतमबुद्ध विमानस्थल समयमै पूरा नहुने

काठमाडौँ, असोज २६ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री जीतेन्द्र देवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनक भए पनि समयमै पूरा हुनेमा ढुक्क हुनसक्ने स्थिति नरहेको बताउनुभएको छ । विगत ६ महिनादेखि रोकिएको विमानस्थल निर्माणको काम सरकारले सम्झौता रद्ध गर्ने चेतावनी दिएपछि पुनः सुरु भए पनि निर्माणले गति पाउनेमा पूर्ण आश्वस्त हुन […]


लाइफटाइम अचिभमेन्ट अवार्ड जंगमलाई

काठमाडौँ, असोज २६ गते । यस वर्षको इमेज च्यानल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ वरिष्ठ संगीतकार दीपक जंगमलाई दिइने भएको छ । इमेज च्यानलले दुई दशकदेखि वार्षिक रुपमा आयोजना गर्दै आएकोे सांगीतिक वृत्तको सबैभन्दा ठूलो सम्मान इमेज अवार्डको १९ औँ संस्करण शुक्रबार आयोजना गरिँदै छ । नेपाली सांगीतिक क्षेत्रको उत्थान, संगीतकर्मीको सम्मान र प्रोत्साहन एवं गुणात्मक श्रीवृद्धिका […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter