हेटाैँडा, मकवानपुर, माघ २४ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँंडास्थित राप्ती खोला पुलको मुखमैछ सुदामा पुडाशैनीको ढिंँडो पसल छ । राप्ती किनारको सिमलटार गाउँमा उहाँले ढिंँडो बेच्न थालेको झण्डै ६ वर्षभयो । अहिले उहाँको ‘मकवानपुरे ढिँडो’ प्रख्यात बन्दै गएको छ । ढिँडो पकाउँदा सँधै एप्रोन प्रयोग गर्ने पुडाशैनी हट्टाकट्टा हुनुहुन्छ । श्रीमती सविना र दुईजना […]
रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको सन्तपुर एकीकृत नमूना दलित बस्तीको साँचो नमूना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई आज हस्तान्तरण गरेकी छिन् । राष्ट्रपति भण्डारीले चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा निर्मित नमूना दलित बस्ती हस्तान्तरण समारोहमा राष्ट्रपति भण्डारीले कलाकारद्वय धुर्मुस–सुन्तलीले समुदायको विकासका लागि अतुलनीय काम गरेको बताइन् । ‘देशलाई […]
काठमाडौँ, माघ २२ गते । ‘हुकिङ हटाऊ महसुल उठाऊ’ अभियान शुरु गरेको नेपाल विद्युत् प्राधिकरण ललितपुरले गत साउनदेखि यही माघ २० गतेसम्म ३७८ ठूला ग्राहकको लाइन काटेको छ । प्राधिकरणका ललितपुर प्रमुख जयकृष्ण यादवका अनुसार ती ग्राहकले रु ९० लाख ६४ हजार बराबरको महसुल तिर्न बाँकी छ । लतितपुरका एक दर्जनभन्दा बढी स्थानमा संगठित रुपमा […]
काठमाडौं, माघ २१, २०७४ विभिन्न ४ वटा प्रदेशको आज बसेको पहिलो बैठकले अन्तरिम कार्यविधि पारित गर्दै सभामुखको निर्वाचनको मिति तय गरेका छन् । प्रदेश नं २ र ५ ले सभामुखको निर्वाचन फागुन २ गते गर्ने भएका छन् । त्यस्तै प्रदेश नं ६ र ७ मा सभामुखको निर्वाचन माघ २९ गते हुने भएको छ । प्रदेश […]
काठमाडौँ, माघ २० गते । गत बिहीबारदेखि बेल्जियमको राजधानी ब्रसेल्समा जारी ‘६०औं ब्रसेल्स हलिडे फेयर’मा नेपालका प्राकृतिक छटायुक्त नेपालमण्डप मुख्य आकर्षणको केन्द्र बनेको छ । नेपालका हिमच्छादित टाकुराका मनोरम दृश्य, पर्यटकीय गन्तव्यका प्रमुख स्थलहरुका तस्बिर, वुद्धको विशाल मूर्ति, ब्यानर र प्लाकार्ड, पोष्टरजस्ता पर्यटन प्रवद्र्धनका सामग्रीले सजिएको नेपालमण्डप पाहुनाहरुको आकर्षणको केन्द्र बनेको ब्रसेल्सस्थित नेपाली राजदूतावासले जनाएको […]
काठमाडौँ, माघ १९ गते । भारतका विदेश मन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गर्नुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा अर्थ राज्यमन्त्री उदयशम्शेर राणा, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले बिदाइ गर्नुभयो । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी […]
हेटौँडा, १८ माघ संघीय नेपालको पहिलो ऐतिहासिक प्रदेशसभाको बैठक प्रदेश नम्बर ३ को हैटौँडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा सम्पन्न भएको छ । आज दिउँसो १ बजे बसेको बैठकले यही माघ २७ गते दिउँसो ३ बजे प्रदेश नम्बर ३ को सभामुख चयनका लागि निर्वाचन गर्ने तय गरेको छ । बैठकमा ८ दलका प्रतिनिधिहरुले आ–आफ्नो धारणा राखेका थिए […]
काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन अवधिभर आर्थिक सहायता रकम वितरण नगर्न गृह मन्त्रालयलाई बुधबार लिखित निर्देशन दिएको छ । आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेको स्मरण गराउँदै अर्थ मन्त्रालयलाई समेत आर्थिक सहायता रकम उपलब्ध नगराउन पत्राचार गरेको छ । आयोगको बुधबार बसेको बैठकले आर्थिक सहायता वितरणको विवरणसमेत सरकारसँग माग गर्ने निर्णय गर्दै मुख्य […]
रमेश लम्साल / काठमाडौँ । चर्चामा आएको १६ वर्षपछि सरकारले विद्युत् नियमन आयोग गठनको प्रक्रिया अगाडि बढाएको छ । ‘विद्युत् नियमन आयोग ऐन २०७३’ को प्रावधानका आधारमा ऊर्जा मन्त्रालयले तयार पारेको आयोग गठन सम्बन्धी नियमावलीलाई अर्थ मन्त्रालयले स्वीकृति प्रदान गरेपछि आयोग गठनको प्रक्रिया शुरु भएको हो । ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेशकुमार घिमिरेका अनुसार […]
काठमाडौं । कुवेतको खराफी नेशनल कम्पनीमा कार्यरत रही समस्यामा परेका नेपाली कामदारमध्ये २० जनालाई उद्धार गरी आइतबार नेपाल पठाइएको छ । त्यहाँस्थित नेपाली राजदूतावासले उक्त कम्पनीसँग समन्वय गरी वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट प्राप्त उद्धार रकमले हवाई टिकटको व्यवस्था गरी एअर अरेबियाको उडानद्वारा नेपाल पठाएको जनाएको छ । त्यसपूर्व सोही कम्पनीमा लामो समयदेखि आवासीय प्रवेशाज्ञा नवीकरण […]