एक्सक्लुसिभ समाचार

उपत्यकामा मोनो र मेट्रो रेलको विस्तृत परियोजना बनाइँदै

काठमाडौँ, १६ असार । काठमाडौँ उपत्यकाको दिगो यातायात व्यवस्थापनका लागि मोनो र मेट्रो रेलको विस्तृत परियोजना प्रस्ताव तयार गरिने भएको छ । मन्त्रिपरिषद्ले गत फागुन १७ गते उपत्यकामा मोनो(एक लेन) र मेट्रो( दुई लेन) रेलको विस्तृत सम्भाव्यता अध्ययन गरेर निर्माणको काम अघि बढाउन लगानी बोर्डको कार्यालयलाई तोकेको थियो । बोर्डले कसरी काम अघि बढाउने भन्ने […]


खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै मूर्त रुप पाएकोे छ । संसद्को आजको बैठकले ‘नेपाल खुला विश्वविद्यालय विधेयक, २०७२’ पारित गरेपछि यसले कानुनी मान्यता पाउने भएको हो । संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिले गत वैशाख ७ गते सो […]


‘कृषि र पर्यटन सँगसँगै’ लाने धान दिवसको संकल्प

नारायण ढुङ्गाना / चितवन, १५ असार । कृषि क्षेत्र विकास गर्नलाई । अघि बढाँै तन र मन लगाई । सँगसँगै कृषि पर्यटन……. चितवनको रत्ननगर–१८ सौराहामा रहेको वरपिपल कृषक महिला समूहकी रेनुका पौडेल, सीता रिजाल र निर्मला ढकालले भाका हालेर गीत गाउँदा उपस्थित कृषकको मन फुरुङ्ग थियो । त्यसमा पर्यटन व्यवसायी र अतिथिले पनि समर्थन जनाए […]


सन्दर्भ राष्ट्रिय धान दिवस; व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार

अन्जली रम्तेल / काठमाडौँ, १४ असार । प्रत्येक वर्ष असार १५ गतेका दिन राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । यस वर्ष १३ औँ धान दिवस ‘व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ भन्ने नाराका साथ भोलि मनाइँदैछ । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । धान नेपालको प्रमुख […]


गौतम बुद्ध विमानस्थलको लक्ष्य : दैनिक साठी अन्तर्राष्ट्रिय उडान

रमेश लम्साल / भैरहवा, १३ असार । सन् २०३३ सम्ममा दैनिक ६० अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्यका साथ गौतम बुद्ध विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको, कुनै पनि समस्या आउँदा भारत र नजिकका विभिन्न विमानस्थलमा जहाज डाइभर्ट गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै गौतमबुद्ध विमानस्थलको काम अगाडि बढाइएको हो । सन् २०१८ […]


गौतमबुद्ध विमानस्थललाई निर्माण सामग्रीको अभाव

रमेश लम्साल / भैरहवा, १२ असार । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम युद्धस्तरमा अगाडि बढिरहेको भए पनि निर्माण सामग्रीको अभावले केही समस्या थपेको छ । आयोजनाका लागि अत्यावश्यकपर्ने गिटी तथा ढुङ्गा, माटोको आपूर्तिमा समस्या पैदा भएको छ भने नेपाल विद्युत् प्राधिकरणले डेडिकेडेट फिडर उपलब्ध नगराउँदा अर्को जटिलता पैदा भएको छ । […]


लोप हुँदैछन् काठमाडौँका ढुङ्गेधारा

गौतमबुद्ध वज्राचार्य / काठमाडौँ, ११ असार । लुँहिटी, वहहिटी, ल्वँहिटी नं हिटी हे मखुला ? मन दुने तस्बिर दैन, भ्वँया तस्बिर माला दाइचा, वहेँला मजुला ? ( सुनको धारा, चाँदीको धारा, ढुङ्गेधारा धारा होइनन् र ? मनभित्र तस्बिर भइकन पनि दाइलाई कागजको तस्बिर किन चाहियो ? बहुला कुरा भएन त ? ) यो नेवारी कला […]


बालबालिका उच्च जोखिममा

भक्तपुर, १० असार । भक्तपुरमा दुई हजार १४२ जना बालबालिका उच्च जोखिममा रहेका छन् । तीमध्ये ९८० जना बालक र एक हजार १६२ जना बालिका रहेको जिल्ला बालकल्याण समिति भक्तपुरले जनाएको छ । समितिका अनुसार बाबुआमा वा उमेर पुगेका एकाघरका नातेदारबाट अलगिएका ११० बालक र १७४ बालिका रहेका छन् भने कुनै पनि बयस्कको संरक्षणमा नरहेका […]


उपत्यकाका प्रमुख सडक झिलीमिली हुँदै

काठमाडौँ,९ जेठ । आगामी डेढ वर्षभित्र काठमाडौँ उपत्यकाका प्रमुख सडकमा सौर्य ऊर्जा जडान गरी झिलिमिली गराइने भएको छ । महानगरपालिकाका सार्वजनिक निजी साझेदारीका प्रमुख शिव अधिकारीका अनुसार उपत्यकाका मुख्य सडकमा सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत उपत्यकामा एक हजार ८५ सौर्यबत्ती जडान गर्न लागिएको हो । काठमाडौँका मुख्य सडकलाई उज्यालो बनाउने उद्देश्यका साथ ल्याइएको उक्त कार्यक्रमका […]


शव ल्याएपछि विमानस्थल शोकाकुल

भीष्मराज ओझा / काठमाडौँ, ८ असार । अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती हमलामा परी निधन भएका १२ नेपालीको शव ल्याएसँगै विमानस्थलमा शोकाकुल वातावरण बनेको थियो । आतङ्ककारी आक्रमणमा परी निधन भएका सबैको शव नेपाल वायु सेवा निगमको चार्टर विमानबाट आज दिउँसो २ बजे ४० मिनेटमा काठमाडौँ ल्याइएको हो । विमानमा अन्य २४ नेपाली कामदार पनि […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter