समाचार

३१३ जना नयाँ सङ्क्रमित थप, तीनको मृत्यु

काठमाडौं, मङ्सिर २७ गते । पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दश हजार ४१६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, दुई हजार ८२० जनामा एन्टीजेन परीक्षण गरिएकोमा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]


प्रदेश २ को विद्युत प्रणाली सुधार गर्न १० वटा सबस्टेसन निर्माण हुने

काठमाडौं, मङ्सिर २६ गते । विद्युत वितरण प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणले प्रदेश २ मा थप १० वटा सबस्टेशन निर्माण गर्ने भएको छ । प्राधिकरणमार्फत सञ्चालित ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ३३ केभी क्षमताका सवस्टेशनहरु निर्माण गरिने भएको हो । प्राधिकरणले आयोजना अन्र्तगत शुक्रबार महोत्तरीको बर्दिबास नगरपालिका–२ मा सबस्टेसनको शिलान्यास गरेको छ […]


कोरोना भाइरसका २४२ जना सङ्क्रमित थपिए, २३४ जना कोरोनामुक्त

काठमाडौं, मङ्सिर २६ गते । पछिल्लो २४ घण्टामा २४२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार २६८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, दुई हजार ४१४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]


प्रभावकारी भएन धानको समर्थन मूल्य: किसान सस्तोमै बेच्न बाध्य

सुरेशकुमार यादव / काठमाडौँ, मङ्सिर २४ गते । बारा गढीमाई नगरपालिका–४ का किसान जोगानन्दप्रसाद कलवारले प्रतिक्विन्टल दुई हजार ५०० रुपियाँका दरले १८ क्विन्टल धान बेच्नुभयो । उहाँले भन्नुभयो, ‘‘सरकारको बाटो पर्खेर बसेँ तर नआएपछि हामीले बाध्य भएर सस्तोमा धान बेच्यौँ । प्रतिक्विन्टल दुई हजार ९०० रुपियाँ मूल्य तोकिएको धान दुई हजार ५०० मा बेच्यौँ । […]


२३२ जना नयाँ सङ्क्रमित थप, तीनको मृत्यु

काठमाडौं, मङ्सिर २४ गते । पछिल्लो २४ घण्टामा २३२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार ४७२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, चार हजार १५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]


लयमा फर्किंदै पर्यटन क्षेत्र

लक्ष्मण पौडेल / भैरहवा, मङ्सिर २४ गते । कोरोना महामारीका कारण थला परेको लुम्बिनीको पर्यटन क्षेत्र अहिले भने लयमा फर्किन थालेको छ । कोरोना सङ्क्रमण सुरु भएयता लामो समय लुम्बिनीमा पर्यटक आगमन शून्य हुँदा व्यवसायी निराश थिए भने कतिपय पलायन भए । कतिपय होटल सञ्चालकले होटल बिक्री गरेर हिँडेका थिए । अहिले भने लुम्बिनीमा बिस्तारै […]


श्रम क्षेत्रको अध्ययन गर्न तीन कार्यदल गठन

काठमाडौँ, मङ्सिर २३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तीनवटा कार्यदल गठन गरेको छ । मन्त्रालयले सीप विकाससम्बन्धी तालिम एकीकृत संरचनामार्फत सञ्चालन गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार गर्न, श्रम कूटनीतिलाई प्रभावकारी बनाउन व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक बद्रीनाथ अधिकारीको संयोजकत्वमा अध्ययन कार्यदल बनाएको हो । विभिन्न मन्त्रालय र […]


थप १९७ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

काठमाडौं, मङ्सिर २३ गते । पछिल्लो २४ घण्टामा १९७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार १८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एक हजार ४३३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त […]


अमेरिकाको सरकारी जागिर छाडेर थातथलाेमा पौरख

भोटराज राई / उदयपुर, मङ्सिर २२ गते । एक युवा अमेरिकाको सरकारी जागिर छाडेर थातथलाेमा पौरख गर्न थाल्नुभएको छ । मातृभूमि र नेपाली संस्कृतिको मायाका कारण उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका प्रज्ज्वल अधिकारीले अमेरिकाको राम्रो कमाई, सुविधा सम्पन्न बसाई छाडेर थातथलाेमा पौरख थाल्नुभएको हो । पढाईपछि कामको सिलसिलामा अमेरिकाको बोस्टन शहरमा हुलाक कार्यालयमा सरकारी जागिर […]


२५५ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

काठमाडौं, मङ्सिर २२ गते । पछिल्लो २४ घण्टामा २५५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार १६८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, तीन हजार छ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter