समाचार

कर्णाली करिडोरको सडक सुचारु गर्न फेरी सञ्चालनमा आउने

राजन रावत / हुम्ला, असोज २२ गते । सलीसल्लाको कर्णाली नदीमा फेरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । कर्णाली नदी वारीपारी सडक निर्माण कार्य पूरा भइसकेकाले नदीमा यातायात सञ्चालन गर्न फेरी चलाउन लागिएको हो । हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले सर्केगार्ड गाउँपालिकाको दुल्ली कुनासम्म यातायात सुचारु गर्न फेरी सञ्चालनमा ल्याउन लागिएको बताउनुभयो […]


मातृ मृत्युदर बारे नेपालमा पहिलो पटक अध्ययन हुँदै

काठमाडौँ, असोज २१ गते । नेपालमा पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनगणना–२०७८ मार्फत पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको हो । मन्त्रालयले मातृ मृत्युदर निर्धारण गर्ने र मृत्युको कारण पहिचान गरी सुरक्षित मातृत्व सेवालाई सुदृढ गर्ने उद्देश्यका साथ जनगणनासँगै मातृमृत्यु दर बारे अध्ययन […]


थप ६६७ जनामा सङ्क्रमण पुष्टि, आठ जनाको मृत्यु

काठमाडौं, असोज २१ गते । पछिल्लो २४ घण्टामा ६६७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २६७ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६६७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, तीन हजार ४०८ वटा एन्टीजेन परीक्षण गर्दा १३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.६ […]


‘प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धानमा सम्झौता नगर्ने सङ्गठन’

काठमाडौँ, असोज २० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन हो भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले कर्तव्यपालनामा नेपाल प्रहरी अझै उच्च मनोबलका साथ कार्यसम्पादनमा खटिने विश्वास पनि व्यक्ति गर्नुभयो । “निष्पक्ष अनुसन्धान कानूनी राज्यका आधार हुन्, यसले पीडितलाई न्याय दिलाउनुका साथै […]


८४९ जना सङ्क्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौं, असोज २० गते । पछिल्लो २४ घण्टामा ८४९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ११ हजार १६५ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८४९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, चार हजार ४३ वटा एन्टीजेन परीक्षण गर्दा १९४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.६ […]


नयाँ बसपार्कबाट मात्रै १७ हजारले लिए अग्रिम बस टिकट

काठमाडौं, असोज १९ गते । काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कबाट दशैंका लागि घर जान १७ हजार यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन् । गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले अग्रिम बस टिकट लिने गरे पनि यस वर्ष भने यात्रुको सङ्ख्यामा कमी आएको हो । यात्रुले घटस्थापनादेखि अष्टमीसम्मका लागि अग्रिम टिकट काटेका छन् […]


थप ७६२ जनामा कोरोना सङ्क्रमण, छ जनाको मृत्यु

काठमाडौं, असोज १८ गते । पछिल्लो २४ घण्टामा ७६२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ११ हजार ५८२ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ७६२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, चार हजार ४६० वटा एन्टीजेन परीक्षण गर्दा २०६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.६ […]


कार्वन उत्सर्जन कम गर्न सम्बद्ध पक्षकाे जोड

काठमाडौँ, असोज १८ गते । कार्वन उत्सर्जन कम गर्ने गरी शहरी पूर्वाधार निर्माणका योजना निर्माण गरिनुपर्नेमा जोड दिइएको छ । विश्व बसोवास दिवसका अवसरमा आज शहरी विकास तथा भवन निर्माण विभाग र संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम (यूएन ह्याविट्याट) को संयुक्त आयोजनामा भएको कार्यशालामा राष्ट्रिय योजना आयोगका सदस्य डा पुष्परमण वाग्लेले भवन निर्माणमा स्थानीय […]


कोरोनाका ८१२ जना थप विरामी, एक हजार जना निकाे, दशकाे मृत्यु

काठमाडौं, असोज १८ गते । पछिल्लो २४ घण्टामा ८१२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार ८९३ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८१२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, चार हजार ९८१ वटा एन्टीजेन परीक्षण गर्दा २१८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.५२ […]


चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला

चितवन, असोज १७ गते । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएको छ । कोभिड–१९ को दोस्रो लहरसँगै पर्यटकीय गतिविधि बन्द थिए । हरेक वर्ष वर्षायाममा बन्द रहने निकुञ्जभित्रको पर्यटकीय गतिविधि वर्षा सकिएसँगै खुला हुने गर्दछ । यस वर्ष कोभिडका कारण वैशाखयता बन्द भएको गतिविधि खुला भएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter