
छेटु शेर्पा / काठमाडौं, मङ्सिर २१ गते । गत असार १ गते गएको बाढीपहिरोले क्षति पुर्याएपछि मेलम्चीको पानी काठमाडौँ ल्याउन थप समस्या भएको छ । मेलम्ची खानेपानी आयोजनाले बाढी र पहिरोले क्षति गरेको क्षेत्रमा अस्थायी मर्मतपछि चैत भित्र पानी ल्याउने लक्ष्य राखेको थियो । मर्मतको काम सुरु नहुँदा लक्ष्य पूरा हुन कठिन हुँदै गएको छ […]

काठमाडौं, मङ्सिर २१ गते । पछिल्लो २४ घण्टामा २७२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ३८६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दुई हजार ४२४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त […]

काठमाडौं, मङ्सिर २० गते । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औं महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज उहाँले नेपाली कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीहरुसँग कुरा गर्दै महाधिवेशनको उद्घाटनमा जनतालाई दुःख दिने गरी भिडभाड नगर्ने बताउनुभएको हो । कांग्रेसको […]

काठमाडौं, मङ्सिर २० गते । पछिल्लो २४ घण्टामा २३८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ११४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ५०३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]

काठमाडौं, मङ्सिर १८ गते । पछिल्लो २४ घण्टामा २२० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार २९५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ५०२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]

विष्णु पाण्डेय / काठमाडौं, मङ्सिर १७ गते । काठमाडौं उपत्यकाका सडकमा जडान भएका अधिकांश सौर्यबत्ती बिग्रिएका छन् । कतिपय बत्ती फ्यूज त कतिपय ब्याट्री बिग्रिएका कारण पनि बल्न सकेका छैनन् । १८ औँ सार्क शिखर सम्मेलनका लागि भन्दै नेपाल विद्युत प्राधिकरण र काठमाडौँ महानगरले महानगरका मुख्य सडकमा सोलार बत्ती जडान गरेको थियो । तर, बत्तीको […]

काठमाडौं, मङ्सिर १७ गते । पछिल्लो २४ घण्टामा २२३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार चार सय जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २२३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ४३६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा […]

प्रेमराज सिम्खडा / कालीकोट, मङ्सिर १६ गते । कालीकोट जिल्लाको माथिल्लो क्षेत्रमा वर्षासँगै हिमपात भएको छ । आज दिउँसो १२ वजेवाट लगातार पानी परेपछि माथिल्लो क्षेत्रमा हिमपात शुरु भएको हो । हिमपातले चिसोसँगै जनजिवन प्रभावित भएको छ । माथिल्लो क्षेत्रमा रहेका भेडावाख्रा हिमपातले संकटमा परेको भेडापालक कृषकको भनाई छ । रास्कोटको चडीपानीवाट भेडी गोठाला जंगे […]

काठमाडौं, मङ्सिर १६ गते । पछिल्लो २४ घण्टामा २९८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ५११ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ८९२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]

छेटु शेर्पा / काठमाडौं, मङ्सिर १५ गते । आन्तरिक उत्पादनले विद्युत माग धान्न नसक्ने अवस्था भएपछि नेपाल विद्युत प्राधिकरणले पुसदेखि भारतबाट विद्युत आयत गर्ने जनाएको छ । पानीको सतह कम भएसँगै विद्युत उत्पादनमा कमी आएपछि विद्युत आयत गर्नु पर्ने बाध्यता भएपछि प्राधिकरणले पुसदेखि आयत गर्ने तयारी थालेको जनाएको छ । मङ्गलबारसम्मको विद्युत माग १४ सय […]