समाचार

नेपालमै कोरोनाको खोप उत्पादन सम्भव छ ?

शरद् शर्मा / काठमाडौँ, भदौ १ गते । सरकारले पशुपक्षीमा लगाउने खोप आजभन्दा ६० वर्ष अघिदेखि नै उत्पादन शुरु गरेको हो । राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले सन् १९६१ बाट नै नेपालमा पशुपक्षीलाई लगाइने खोप उत्पादन शुरु गरेको हो । सरकारले पशुपक्षीविरुद्ध खोप उत्पादन गरेको झण्डै ६० वर्षपछि मानिसमा प्रयोग हुने खोप पनि उत्पादन गर्ने प्रक्रिया […]


दुई हजार ४५६ जनामा सङ्क्रमण पुष्टि, एक हजार ९२९ निको भए

काठमाडौं, भदाै १ गते । पछिल्लो २४ घण्टामा दुई हजार ४५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ५६५ वटा आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, छ हजार १२४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१८ जनामा सङ्क्रमण पुष्टि […]


पशुपति क्षेत्रको अवलोकनमा राष्ट्रिय सरोकार समितिका सांसदहरू

काठमाडौँ, साउन ३२ गते । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समिति अन्तर्गत गठित उपसमितिले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको स्थलगत अवलोकन गरेको छ । उपसमिति संयोजक सांसद अनिता देवकोटाको नेतृत्वमा गएको सांसदहरुको समूहले पशुपति क्षेत्रको अवलोकन गरी त्यहाँको अवस्थाका बारेमा जानकारी लिएको हो । उपसमितिले पशुपति क्षेत्रमा भइरहेको भौतिक संरचना निर्माण, पार्किङ व्यवस्थापन, तिलगङ्गाको […]


दुई हजार ५६६ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमित ३५ जनाको मृत्यु

काठमाडौं, साउन ३२ गते । पछिल्लो २४ घण्टामा दुई हजार ५६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ९३ वटा आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, पाँच हजार ५१८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८८५ जनामा सङ्क्रमण पुष्टि […]


अफगानस्तानमा रहेका नेपालीको उद्धार गर्न कार्यदल गठन

काठमाडौं, साउन ३१ गते । अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण रोजगारीका सिलसिलामा त्यहाँ रहेका नेपालीहरुको उद्धारमा समन्वय गर्न सरकारले कार्यदल गठन गरेको छ । हाल त्यहाँको अबस्था कस्तो छ भन्ने वस्तुगत रुपमा यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरु गर्नका लागि मुख्यसचिवको संयोजकत्वमा बसेकाे बैठकले सो कार्यदल गठन गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ । आज […]


एक हजार ७९३ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमित ३३ जनाको मृत्यु

काठमाडौं, साउन ३१ गते । पछिल्लो २४ घण्टामा एक हजार ७९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको अाठहजार ८८ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, चार हजार १८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४१९ जनामा सङ्क्रमण पुष्टि भएको छ […]


काङ्ग्रेस महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय

काठमाडौँ, साउन ३० गते । नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म हुने भएको छ । काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा आज सम्पन्न पार्टी केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मतरुपमा महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । तीन दिनसम्म चलेको बैठकले यसअघि निर्धारित मिति […]


एक हजार ९४७ सङ्क्रमित थपिए, २० जनाको मृत्यु

काठमाडौं, साउन ३० गते । पछिल्लो २४ घण्टामा एक हजार ९४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा आठ हजार ६६७ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, चार हजार ९०६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६७७ जनामा सङ्क्रमण पुष्टि […]


दुई हजार ७३६ जनामा सङ्क्रमण पुष्टि, दुई हजार ११८ जना निको भए

काठमाडौं, साउन २९ गते । पछिल्लो २४ घण्टामा दुई हजार ७३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार ७०८ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, छ हजार ८७४ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार ५२ जनामा […]


काठमाडौँ विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजन्सको पढाइ हुने

बनेपा, साउन २८ गते । काठमाडौँ विश्वविद्यालयमा पहिलो पटक स्नातक र स्नातकोत्तर तहमा आर्टिफिसियल इन्टेलिजेन्स विषयको अध्ययन हुने भएको छ । विश्वविद्यालयको स्कूल अफ इञ्जिनीयरिङअन्तर्गत कम्प्युटर साइन्स एण्ड इञ्जिनीयरिङ विभागले आगामी सेप्टेम्बर २०२१ बाट दुईवटा नयाँ शैक्षिक कार्यक्रम आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक÷एमटेक) विषयमा स्नातक र स्नातकोत्तर कार्यक्रम शुरु गर्ने भएको हो । विश्वविद्यालयले स्थानीय तथा विश्वव्यापी […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter