
काठमाडौं, असोज २६ गते । पछिल्लो २४ घण्टामा ६९१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ६० वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६९१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, दुई हजार ५५९ वटा एन्टीजेन परीक्षण गर्दा १०१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.८ […]

काठमाडौं, असोज २४ गते । पछिल्लो २४ घण्टामा ५६५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् भने साे अवधिमा ८७१ जनामा सङ्क्रमण मुक्त हुनुभएकाे छ । साथै विगत २४ घण्टामा १० जना सङ्क्रमितकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । देशका विभिन्न प्रयोगशालाहरुमा नौ हजार २३७ नमुनाको पीसीआर परीक्षण गरिएकोमा ५६५ जनामा सङ्क्रमण पुष्टि […]

धु्रवसागर शर्मा/ गलेश्वर, २३ असोज ९रासस० : ‘दसैँमा एकछिन भए पनि धर्तीमा टेक्नु हुँदैन’ भन्ने परम्परागत कथन छ । यस कथनमा कतिको वैज्ञानिक कारण छ त्यो त अलग्गै विषय हुनसक्छ । यही कथनलाई चरितार्थ गर्दै दसैँका बेला गाउँ शहर जताततै हालिने लिङ्गे पिङ पछिल्ला केही वर्षयता हराउँदै जान थालेका छन् । म्याग्दीका गाउँदेखि ठूला शहरबजारमा […]

काठमाडौं, असोज २३ गते । पछिल्लो २४ घण्टामा ६३६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार १६८ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६३६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, पाँच हजार ८६३ वटा एन्टीजेन परीक्षण गर्दा १२४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.७ […]

काठमाडौं, असोज २२ गते । पछिल्लो २४ घण्टामा ७१५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ४६६ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ७१५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, एक हजार २२२ वटा एन्टीजेन परीक्षण गर्दा ४९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.७ […]

राजन रावत / हुम्ला, असोज २२ गते । सलीसल्लाको कर्णाली नदीमा फेरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । कर्णाली नदी वारीपारी सडक निर्माण कार्य पूरा भइसकेकाले नदीमा यातायात सञ्चालन गर्न फेरी चलाउन लागिएको हो । हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले सर्केगार्ड गाउँपालिकाको दुल्ली कुनासम्म यातायात सुचारु गर्न फेरी सञ्चालनमा ल्याउन लागिएको बताउनुभयो […]

काठमाडौँ, असोज २१ गते । नेपालमा पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनगणना–२०७८ मार्फत पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको हो । मन्त्रालयले मातृ मृत्युदर निर्धारण गर्ने र मृत्युको कारण पहिचान गरी सुरक्षित मातृत्व सेवालाई सुदृढ गर्ने उद्देश्यका साथ जनगणनासँगै मातृमृत्यु दर बारे अध्ययन […]

काठमाडौं, असोज २१ गते । पछिल्लो २४ घण्टामा ६६७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २६७ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६६७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, तीन हजार ४०८ वटा एन्टीजेन परीक्षण गर्दा १३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.६ […]

काठमाडौँ, असोज २० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन हो भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले कर्तव्यपालनामा नेपाल प्रहरी अझै उच्च मनोबलका साथ कार्यसम्पादनमा खटिने विश्वास पनि व्यक्ति गर्नुभयो । “निष्पक्ष अनुसन्धान कानूनी राज्यका आधार हुन्, यसले पीडितलाई न्याय दिलाउनुका साथै […]

काठमाडौं, असोज २० गते । पछिल्लो २४ घण्टामा ८४९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ११ हजार १६५ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८४९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, चार हजार ४३ वटा एन्टीजेन परीक्षण गर्दा १९४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.६ […]