समाचार

सरकारद्वारा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

काठमाडौं, साउन १९ गते । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोग खारेज गरेको हो । मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको जानकारी दिनुभएको हो । यसैगरी सरकारले […]


दुई हजार ४४८ जनामा सङ्क्रमण पुष्टि, २४ जनाको मृत्यु

काठमाडौं, साउन १९ गते । पछिल्लो २४ घण्टामा दुई हजार ४४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ६३८ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, छ हजार ८० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३५ जनामा सङ्क्रमण […]


प्रशिक्षक अलमुतैरीले माफी माग्नुभयाे

काठमाडौं, साउन १८ गते । राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले नेपाली जनतासँग क्षमाको याचना गर्नुभएको छ । दुई साता अघि अखिल नेपाल फुटबल संघ(एन्फा)का वरिष्ठ उपाध्यक्षको कारणले आफू राजिनामा दिन लागेको प्रशिक्षक अब्दुल्लाह अलमुतैरीको अभिब्यक्तिपछि राष्ट्रिय टोलिका प्रशिक्षण समेत प्रभाबित भएको छ । उक्त विवादकै बीच एन्फाका प्रवक्ता किरण राईले सोमबार पदबाट राजिनामा […]


दुई हजार २७९ जनामा सङ्क्रमण पुष्टि, २३ जनाको मृत्यु

काठमाडौं, साउन १८ गते । पछिल्लो २४ घण्टामा दुई हजार २७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ६१३ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, तीन हजार १९८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८४६ जनामा सङ्क्रमण […]


नीतिगत सुधार जरुरीः व्यबसायी, कार्यविधि ल्याउँदै छौंः मन्त्रालय

छेटु शेर्पा / काठमाडौं, साउन १७ गते । कोरोनाभाइसर (कोभिड–१९) को महामारीले दुई वर्षदेखि ठप्प भएको पर्यटन क्षेत्रको सुधारका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि ल्याउने भएको छ । नेपालको अर्थतन्त्रको आधाहिस्सा ओगटेको पर्यटन व्यवसाय तथा पर्यटकीय गतिविधि शुन्यस्तरमै फर्किएको भन्दै मन्त्रालयले यसको सुधारका लागि प्रभावकारी योजनासहितको कार्यविधि ल्याउन काम शुरु गरेको संस्कृति […]


एक हजार ९८१ सङ्क्रमण पुष्टि, दुई हजार २० जना निको भए

काठमाडौं, साउन १७ गते । पछिल्लो २४ घण्टामा एक हजार ९८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार ४०२ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, चार हजार २३४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५८७ जनामा सङ्क्रमण […]


रासायनिक मल वितरणमा समस्या देखिएकाले अभाव जस्तो देखिएको हो – कृषि सचिव

मुकुन्द गैरे / काठमाडौं, साउन १६ गते । खेतबारीमा हुने बालीका लागि अहिले मल चाहिने समय हो । किसानको लागि चाहिने रासायनिक मल प्राप्त मात्रामा पुग्न नसकेको गुनासो आइरहेको छ । यो वर्षाको मौसममा धान र मकैलगायतमा युरिया मल आवश्यक पर्ने गर्छ । यसैबीच सरकारले अहिले मलको अभाव नभएको बताइएको छ । कृषि तथा पशुपन्छी […]


दुई हजार २८० जनामा सङ्क्रमण पुष्टि, २३ जनाको मृत्यु

काठमाडौं, साउन १६ गते । पछिल्लो २४ घण्टामा दुई हजार २८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नौ हजार २६३ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, चार हजार २५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जनामा सङ्क्रमण […]


बाँके राष्ट्रिय निकुञ्जमा बर्सेनि बढ्दै पाटेबाघ

सिराज खान / नेपालगञ्ज, साउन १४ गते । पाटेबाघको संरक्षण गर्नैका लागि ११ वर्षअघि स्थापना गरिएको देशकै कान्छो बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दै गएको छ । निकुञ्ज स्थापना हुँदा चार वटा मात्र बाघ रहेकोमा हाल आएर २५ भन्दा बढी पुगेको निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले निकुञ्ज स्थापना […]


दुई हजार ३३५ जनामा सङ्क्रमण पुष्टि, एक हजार ३७३ जना निको

काठमाडौं, साउन १४ गते । पछिल्लो २४ घण्टामा दुई हजार ३३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा नाै हजार ५५५ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा अहिले २४.२ प्रतिशत सङ्क्रमण दर रहेकाे छ […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter