समाचार

एक हजार ७९३ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमित ३३ जनाको मृत्यु

काठमाडौं, साउन ३१ गते । पछिल्लो २४ घण्टामा एक हजार ७९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको अाठहजार ८८ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, चार हजार १८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४१९ जनामा सङ्क्रमण पुष्टि भएको छ […]


काङ्ग्रेस महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय

काठमाडौँ, साउन ३० गते । नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म हुने भएको छ । काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा आज सम्पन्न पार्टी केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मतरुपमा महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । तीन दिनसम्म चलेको बैठकले यसअघि निर्धारित मिति […]


एक हजार ९४७ सङ्क्रमित थपिए, २० जनाको मृत्यु

काठमाडौं, साउन ३० गते । पछिल्लो २४ घण्टामा एक हजार ९४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा आठ हजार ६६७ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, चार हजार ९०६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६७७ जनामा सङ्क्रमण पुष्टि […]


दुई हजार ७३६ जनामा सङ्क्रमण पुष्टि, दुई हजार ११८ जना निको भए

काठमाडौं, साउन २९ गते । पछिल्लो २४ घण्टामा दुई हजार ७३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार ७०८ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, छ हजार ८७४ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार ५२ जनामा […]


काठमाडौँ विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजन्सको पढाइ हुने

बनेपा, साउन २८ गते । काठमाडौँ विश्वविद्यालयमा पहिलो पटक स्नातक र स्नातकोत्तर तहमा आर्टिफिसियल इन्टेलिजेन्स विषयको अध्ययन हुने भएको छ । विश्वविद्यालयको स्कूल अफ इञ्जिनीयरिङअन्तर्गत कम्प्युटर साइन्स एण्ड इञ्जिनीयरिङ विभागले आगामी सेप्टेम्बर २०२१ बाट दुईवटा नयाँ शैक्षिक कार्यक्रम आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक÷एमटेक) विषयमा स्नातक र स्नातकोत्तर कार्यक्रम शुरु गर्ने भएको हो । विश्वविद्यालयले स्थानीय तथा विश्वव्यापी […]


दुई हजार ४७३ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमणले ३२ जनाको मृत्यु

काठमाडौं, साउन २८ गते । पछिल्लो २४ घण्टामा दुई हजार ४७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा दश हजार ८०६ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, यस्तै, चार हजार ६५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७८७ जनामा सङ्क्रमण […]


तीन हजार सात जनामा सङ्क्रमण पुष्टि, ३७ जनाको मृत्यु

काठमाडौं, साउन २१ गते । पछिल्लो २४ घण्टामा तीन हजार सात जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ८७० आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, छ हजार ५३८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३१ जनामा सङ्क्रमण पुष्टि भएको […]


ओखरिया इन्टेक पर्यटकीय गन्तव्य बन्दै

बाँके, साउन २१ गते । बर्दियाको गेरुवा गाउँपालिका–१ मा रहेको ओखरिया इन्टेक अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ । ओखरिया इन्टेक क्षेत्रको सुन्दरता, हरियाली र शान्त वातावरणका बारेमा प्रचारप्रसार भएपछि हिजोआज यस क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या पनि दिनानुदिन बढ्दै गएको छ । कोठियाघाटस्थित कर्णाली गेरुवा नदी पार गरेर करिब एक किलोमिटर टाढा पर्ने रामजाने […]


साझा कार्यक्रममा राष्ट्रिय योजना आयोगको विचार समेटिने

काठमाडौँ, साउन २० गते । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बिहान तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत विचार लिएर बिहीबार अन्तिम रुप दिने भएको छ । सत्तारुढ गठबन्धनको कार्यक्रमलाई अन्तिम रूप दिन बिहीबार पुन: बैठक बस्नेगरी सकिएको कार्यदलका सदस्य–सचिव केशवराज जोशीले राससलाई जानकारी दिनुभयो । सरकारको नीति तथा कार्यक्रमका […]


दुई हजार ९७५ जनामा सङ्क्रमण पुष्टि, ३५ जनाको मृत्यु

काठमाडौं, साउन २० गते । पछिल्लो २४ घण्टामा दुई हजार ९७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३५४ आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, चार हजार ९४४ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार १३२ जनामा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter