
काठमाडौँ, पुस २८ गते । ‘मेरो वासस्थान र वरिपरि, कार्यस्थल र सार्वजनिकस्थल वरिपरि तथा नदीनाला सफा राख्छु । वाग्मती नदीको स्वच्छता र पवित्रता कायम राख्न मन, वचन र कर्मले लाग्नेछु’ । प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा बाग्मती नदी किनारमा उपस्थित भएर सफाइ अभियानकर्मीले उल्लेखित शपथ लिएसँगै बाग्मती सफाइ महाअभियान शुरु हुन्छ । यसरी सफा […]

काठमाडौं, पुस २८ गते । पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ४३० जना सङ्क्रमित थपिएका छन् । त्यस्तै ३९० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६५ ह्जार ६९८ जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । यसै गरी हालसम्म दुई लाख ५९ […]

केशवराज पौडेल / काठमाडौं, पुस २७ गते । कोरोनाविरुद्धको खोप ल्याउन निजीक्षेत्रले चाहे औषधि व्यवस्था विभाग अनुमति दिन तयारी अवस्थामा रहेको बताएको छ । खोप ल्याउन निजी कम्पनीहरुले माग गरेमा विभाग तयारी अवस्थामा रहेको जनाएको छ । औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ मा महामारीका रूपमा फैलिएको संक्रामक रोगको रोकथाम, नियन्त्रण वा निर्मूल गर्न विश्व स्वास्थ्य […]

काठमाडौं, पुस २७ गते । नेपालमा कोरोनाभाइरसका ४८८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ५२७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६५ ह्जार २६८ जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल चार हजार ३७३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ […]

काठमाडौँ, पुस २६ गते । कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा दुई जना र मलेसियामा एक जनाको निधन भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या २० देशमा ३१७ पुगेको छ । सङ्घको स्वास्थ्य […]

काठमाडौं, पुस २६ गते । नेपालमा कोरोनाभाइरसका २५९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ५१३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६४ ह्जार ७८० जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल चार हजार ४२२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ […]

मोरङ, पुस २५ गते । संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगरबाट लुक्ला लगायतका प्रादेशिक उडानका विषयमा विकेन्द्रीकरण गर्ने बताउनुभएको छ । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा आज यहाँ आयोजित पर्यटन व्यवसायीका समस्या एवं छलफल कार्यक्रममा उहाँले निजगढ, लुम्बिनी र सुदूरपश्चिम क्षेत्रको भ्रमणपश्चात् यस सम्बन्धमा आवश्यक नीतिगत निर्णय गरी पहल गर्ने जानकारी […]

काठमाडौं, पुस २५ गते। नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३६२ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै ६९९ जनाले कोरोना जित्न सफल भएका छन् । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६४ ह्जार ५२१ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख छ । त्यस्तै निको हुनेको संख्या कुल दुई लाख ५७ हजार ९२८ पुगेको […]

चितवन, पुस २४ गते । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आइतबारबाट चरा गणना थालिने भएको छ । नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारीखबाट चरा गणना थालिए पनि यहाँ १० तारिखबाट मात्र चरा गणना गर्न लागिएको हो । मौसम खराब भएपछि मध्ये जनवरीलाई छुने गरी गणना शुरु गर्न लागिएको हो । गणनाको […]

काठमाडौं, पुस २४ गते। नेपालमा कोरोनाभाइरसका ५५४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार २६९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५५४ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६४ ह्जार १५९ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल पाँच हजार २१ जनामा […]