
काठमाडौं । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । प्रचण्ड–नेपाल पक्षले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ सम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । प्रचण्ड माधव समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘यो असंवैधानिक कदम हो भन्नेमा हाम्रो समान धारणा रहृयो, तर […]

काठमाडौं, पुस १८ गते । नेपालमा कोरोनाभाइरसका ४१९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४१९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६१ ह्जार ४३८ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल पाँच हजार ७११ जनामा […]

अमरराज नहर्की / तनहुँ, पुस १७ गते । तनहुँका दुई गाउँका कृषकहरु सुन्तला बिक्री गरेर लखपति बनेका छन् । सुन्तला बेचेर धनी हुने कृषकहरुमा देवघाट गाउँपालिका–३ ल्हुंग्रीङ र म्याग्दे गाउँपालिका–२ उमाचोक गाउँका छन् । सुन्तला बिक्री गरेर ल्हुंग्रीङबाट रू तीन करोड र उमाचोकभन्दा रु २ करोड बढीको गरी पाँच करोड भन्दा बढी रुपियाँ कृषकले आम्दानी […]

काठमाडौं, पुस १७ गते । नेपालमा कोरोनाभाइरसका ४२६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार २२५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४२६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६१ ह्जार १९ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल छ हजार ४८ […]

काठमाडौँ, पुस १६ गते । नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट रु साढे एक अर्ब बचत गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६-७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानीबापतको रु एक अर्ब ४७ करोड बचत भएको हो । उक्त प्रतिवेदनअनुसार प्रति महिना पाइपलाइनमार्फत […]

काठमाडौं, पुस १६ गते । २०२० फन डबल्स लन टेनिस प्रतियोगितामाको उपाधी शैलेस महत र सन्दिप श्रेष्ठको जोडीले जितेको छ । नौलिन स्पोर्ट भिल्लाले काठमाण्डौ सुन्दरबस्ती स्थित आफ्नै कोर्टमा आयोजना गरेको प्रतियोगिताको उपाधी शैलेस महत र सन्दिप श्रेष्ठको जोडीले जितेको हो । महत र श्रेष्ठको जोडीले सुमित मैनाली र अल्ताफ रेहमदको जोडीलाई ६–४ र ६–२ […]

काठमाडौं, पुस १६ गते । नेपालमा कोरोना भाइरसका पाँच सय ३४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ६० हजार ५९३ पुगेको छ । हालसम्म १९ लाख ३२ हजार ४७७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा छ […]

काठमाडौँ, पुस १५ गते । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती र यसका सहायक नदी किनारमा मापदण्डविपरीत बनेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । समितिले यही पुस ८ गते सार्वजनिक सूचना प्रकाशन गरी वाग्मती र यसका सहायक नदी किनारमा बनेका मापदण्डविपरीतका संरचना हटाउन आह्वान गरेको हो । मन्त्रिपरिषद्ले विसं २०६५ […]

काठमाडौं, पुस १५ गते । नेपालमा कोरोना भाइरसका पाँच सय ११ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ६० हजार ५९ पुगेको छ । हालसम्म १९ लाख २६ हजार ४७७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच […]

काठमाडौँ, पुस १४ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले आन्तरिक पर्यटनकाे लागि आवश्यक कार्ययोजना बनाउनुपर्ने बताउनुभएको छ। मन्त्री ढकालले कोरोना महामारीका कारण विदेशी पर्यटक नभित्रिदा नेपालको पर्यटन क्षेत्रमा गम्भीर सङ्कट आइपरेको चर्चा गर्नुहुँदै आन्तरिक पर्यटन प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई बचाउनुपर्ने बताउनुभयो । उहाँले मन्त्रालय अन्तर्गत पर्यटन विभाग र पर्यटन बोर्डका गतिविधिबारे […]