Archive for: December, 2017

8-MW-Cascade set to produce electricity within December

Ilam / Dec 16: The construction work of 8-megawatt-cascade of Rs 1.20 billion Himal Dolakha Hydropower Cascade Project in Godak and Ragapani of Ilam Municipality has reached its final stage, officials informed. “The construction works have accelerated with the intent of producing electricity within December-end,” Rup Mani Rajbhandari, Chief Executive Officer of the Project said, […]


७५ जिल्लाको समानुपातिकतर्फको मत गणना सकियो, एमाले र कांग्रेसको मतान्तर ५० हजार

काठमाडौँ, पुस १ गते । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन समानुपातिकतर्फ ७५ जिल्लाको मत गणना सकिएको निर्वाचन आयोगले जनाएको छ । शनिबार आयोगले विज्ञप्ति निकालेर गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतितिनिधसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सुनसरी र सर्लाहीका केही निर्वाचनमा गणना जारी रहेको जानकारी दिएको छ । […]


कांग्रेस प्रतिपक्षमा बसेर संगठन सुदृढ गर्न लाग्ने; महासमिति बैठक बोलाउन नेतृत्वमाथि दबाब; सत्ता हस्तान्तरण गर्न आतुर छु – प्रम देउवा

काठमाडौँ, पुस १ गते । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा अप्रत्यासित हार व्यहोरेपछि सरकारको नेतृत्वकर्ता दल कांग्रेसले प्रतिपक्षमा बसेर संगठन सुदृढ गर्ने तयारी गरेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा आफूनिकटस्थ नेताहरूसँगको छलफलपछि पार्टी हारेकाले सरकार निर्माणको खेलोफड्कोमा नलागेर प्रतिपक्षमा बस्दै संगठन सशक्त बनाउने निष्कर्षमा पुगेका हुन् । कांग्रेसले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा २३ र […]


आठ मेगावाट क्षमताको क्यास्केड निर्माण

इलाम, पुस १ गते । इलाम नगरपालिका गोदक र राँगापानीमा निर्माणाधीन आठ मेगावाट क्षमताको हिमाल दोलखा हाइड्रोपावर क्यास्केड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उक्त जलविद्युत् आयोजनाबाट पुस दोस्रो साताभित्रमा विद्युत् उत्पादन गर्ने तयारीका साथ दु्रतगतिमा काम भइरहेको आयोजनाका प्रबन्ध निर्देशक रूपमणि राजभण्डारीले बताउनुभयो । आयोजनाको चार किलोमिटर लामो क्यानल निर्माण सम्पन्न भइसकेको […]


बिहेको खर्च बाढीपीडितलाई

अर्घाखाँची, पुस १ गते । न कुनै बाजागाजा नै थियो, न त पार्टी प्यालेसमा भोजभतेर नै, बेहुला र बेहुली बिहेको वेशभूषामा मात्र थिए । दाइजो र गरगहनाविना नै अर्घाखाँची केरुंगाकी शान्ता पौडेल र अर्घाखाँची बांगलाकै विजय भट्टराईबीच शुक्रबार विवाह भई विवाहमा हुने खर्च बचाएर बाढीपीडितलाई रु ५० हजार हस्तान्तरण गरिएको छ जहाँ दुलहादुलहीका आफन्त, गाउँले […]


CPN-UML maintains lead in PR elections; UML chair Oli-MC chair Dahal meet

Kathmandu / Dec 15: The CPN-UML, which has topped the first-past-the-post (FTTP) vote to the House of Representatives, is still leading vote count in proportional representation (PR) system by a margin of 75,000 votes. As per the information received from Information System Management Section at the Election Commission, the CPN-UML has so far secured 3.058 […]


सवारी साधनका लागि अनिवार्य इम्बोस्ड नम्बर (नम्बर प्लेट प्राप्त गर्ने प्रक्रिया)

काठमाडौँ, मङ्सिर २९ गते । आगामी चैत्र मसान्तसम्म प्रदेश नं. ३ अर्थात साविकको बागमती अञ्चलमा दर्ता भएका चार पाङ्ग्रे सवारीसाधनले अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले बिहीबार सूचना जारी गरी तोकिएको समयभित्र अनिवार्य रूपमा उच्चस्तरीय सुरक्षा सहितको इम्बोस्ड नम्बर प्लेट जडान गर्न आह्वान गरेको हो । विभागका अनुसार सरकारी […]


समानुपातिक परिणाम : पाँच एमाले र दुई प्रदेशमा कांग्रेस अगाडि; नयाँ सरकार गठनबारे ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौँ, मङ्सिर २९ गते । मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशभाको समानुपातिक तर्फको मतपरिणाम गणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणाम अनुसार एमालेले पाँच र कांग्रेस दुई प्रदेश सभामा अगाडि छन्। प्रदेश नम्बर १, ३, ४, ५ र ६ मा एमालेले बढी मत ल्याएको छ भने प्रदेश नम्बर २ र ७ मा […]


Survey Department ready to measure Mt Everest height

Kathmandu / Dec 15: The government is all set to measure the height of Sagarmatha Himal (Mt Everest), using own resources. The final preparations for measuring the height of the world’s highest peak have been completed, according to the Survey Department which is undertaking the task. oint spokesman of the Ministry of Land Reform and […]


नागरिक सहभागिताबाटै दिगो विकास सम्भवः प्रमुख शाक्य

काठमाडौँ, मङ्सिर २९ गते । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकको सहभागिताले मात्र दिगो विकास सम्भव हुने बताउनुभएको छ । तेइसौँँ महानगर दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नागरिकको सहभागितामा मात्र अपेक्षा अनुरुप विकास गर्न सकिने भएकाले उनीहरूको प्रत्यक्ष सहभागिताको आवश्यकता औँल्याउनुभएको हो । महानगरको संवृद्धिमा महानगरवासीलाई अपनत्व बोध गर्न आग्रह गर्दै महानगर प्रमुख […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter