एक्सक्लुसिभ समाचार

लिगलिगे दौडदेखि राष्ट्रसङ्घीय शान्ति गोष्ठीसम्म

काठमाडौँ, साउन २० गते । सरकारको सन् २०२० को भ्रमण वर्ष सफल तुल्याउन नेपाली सेनाले ऐतिहासिक लिगलिगे दौडदेखि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यसम्बन्धी गोष्ठी गर्ने भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५÷७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारको प्राथमिकतामा परेको भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सेनाले […]


सिङ्गापुरको उपचार खर्च प्रधानमन्त्री आफैँले बेहोर्ने

काठमाडौँ, साउन १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरमा हुने उपचार खर्च आफैँले व्यवस्थापन गर्नुहुने भएको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओलीको सिङ्गापुरमा उपचार गर्दाको खर्च सरकारले नबेहोर्ने स्पष्ट पार्नुभयो । मन्त्रिपरिषद् बैठकको यही साउन १६ गते भएको निर्णय सार्वजनिक गर्न आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले भन्नुभयो, […]


जुम्लाको स्याउ पाक्न सुरु, रंगिए बगैचा

नेत्र शाही, खलंगा, साउन १८ गते । जुम्लाको अर्गानिक स्याउ पाक्न सुुरु गरेको छ । साउन महिनादेखि केही स्याउ पाक्न थालेपछि अहिले स्याउका बगैचा राताम्मे भएका छन् । जुम्लाको एक मात्र धेरै निर्यात हुने नगदे कृषि फलफूलको रुपमा स्याउलाई लिइन्छ । स्याउ पाक्न थालेपछि धेरैजसो स्याउमा रातो रङले भरिने भएकाले अहिले जुम्लाका स्याउ बगैंचा रातै […]


पर्यटनमन्त्रीका चुनैती, भ्रमण वर्ष र नेपाल एयरलाइन्स्

सिबी अधिकारी / काठमाडौँ, साउन १७ गते । ‘‘म परिणाम देखिने गरी काम गर्छु’’ तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पदभार ग्रहणका क्रममा भन्नुभएको थियो । विसं २०७४ चैत २ गते पर्यटनमन्त्रीको जिम्मेवारी लिएपछि गरेको प्रतिबद्धतामा कहिल्यै पछाडि फर्कनु परेन । त्यतिबेला गरिएका अधिकांश प्रतिवबद्धता व्यवहारतः पूरा भएका थिए । आफ्ना प्रतिबद्धतामा निरन्तर […]


विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न प्रन्याको आग्रह

काठमाडौँ, साउन १६ गते । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले चलिरहेको मुद्दाको विषयमा समाचार सम्प्रेषण गर्दा न्याय सम्पादनमा असर पर्ने बताउनुभएको छ । न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाबारे छलफल गर्न आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले चलिरहेको मुद्दामा समाचार लेखेर प्रश्न खडा गर्दा निष्पक्ष न्याय सम्पादनमा असर पर्ने बताउनुभयो । प्रधानन्यायाधीश राणाले भन्नुभयो, “विचारधीन मुद्दाको विषयलाई लिएर […]


नर्सरीबाटै विदेशको कमाई

खलङ्गा, साउन १५ गते । जीवन निर्वाहको लागि वर्षेनी युवाहरु विदेशिने क्रम बढे पनि यहाँ युवाहरुले नर्सरीबाट लाखौं आम्दानी गर्न सफल भएका छन् । जिल्लाको कुशे गाउँपालिका ५, दम्दाला गाउँका युवा उद्यमी शिव मल्लले यसबर्ष नर्सरीबाटै आठलाख आम्दानी गर्नुभएको छ । पाँच वर्षअघि स्थापना गरेको प्रवीन हिउँदे तथा वर्षे फलफूल नर्सरी उद्योगबाट यसपाली उहाँले ७१ […]


स्नातकोत्तर उत्तीर्ण हरिसिंह जमाडीमा बालुवा बटुल्दै

गोकर्ण दयाल / बैतडी, साउन १४ गते । जमाडी नदीमा यति बेला साउने भेल उर्लेको छ । भेलसँगै हरिसिंह कार्कीको मनमा बेरोजगारीको पीडा उर्लेको छ । स्नातकोत्तर उत्तीर्ण गरेर कतै रोजगारी नपाएपछि छाक टार्न कार्की जमाडीको वालुवा बटुलेर जीवन निर्वाह गरिरहनु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं. ६ पञ्ज्युनयाँका कार्कीले शिक्षा तथा समाजशास्त्रमा […]


विश्व बाघ दिवस : जम्काभेटमा मात्र गर्छ बाघले आक्रमण

चाँदनी हमाल / काठमाडौँ, साउन १३ गते । गतवर्ष भदौताका चितवनस्थित मेघौलीको शुक्रनगरमा बाघले एक महिलालाई आक्रमण गरी मा¥यो । बाघ पक्रिएर चितवन राष्ट्रिय निकुञ्जले संरक्षणमा राख्यो । त्यो बाघ केही महिनापछि म¥यो । माडीमा मान्छेमाथि आक्रमण गर्ने बाघलाई उद्धार गरेर सदरचिडियाखाना ल्याइयो । सन् २००७ ताका मानिसलाई पटकपटक आक्रमण गर्ने नङ्ग्रे पोथीबाघले पश्चिम चितवनमा […]


प्रधानमन्त्रीद्वारा संसारभरका लगानीकर्तालाई लगानी गर्न आग्रह

काठमाडौँ, साउन १२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वरभरका लगानीकर्तालाई नेपालमा लगानी गर्न पुनः आग्रह गर्नुभएको छ । आजदेखि यहाँ शुरु भएको ‘इन्डिया नेपाल लजिस्टिक समिट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानूनी, संस्थागत एवं प्रक्रियागत रुपमा रहेका झण्झट हटाई वर्तमान सरकारले लगानीमैत्री वातावरण तयार पारेकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको हो । प्रधानमन्त्रीले लगानीकर्ताको […]


मानिसले विज्ञानमा विश्वास गरेका कारण स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धीः प्रम

काठमाडौँ, साउन ११ गते । काठमाडौँको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा शनिवारबाट नवनिर्मित आकस्मिक तथा बहिरङ्ग सेवा भवनबाट बिरामीलाई सेवा दिन थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रको आकस्मिक तथा बहिरंग सेवा भवनको आज उद्घाटन गर्नुभएको हो । भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानवजातिले अनुसन्धान तथा प्रयोगशाला प्रयोगमा विकास गरेका कारण विश्वभर स्वास्थ्य […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter