एक्सक्लुसिभ समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुरु हुने

भक्तपुर, जेठ २१ गते । प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुभारम्भ हुने भएको छ । देशमा रहेको बेरोजगार समस्या समाधान गर्न सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट यही जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शुभारम्भ हुने भएको प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि भक्तपुरका चारवटै नगरपालिकामा करीब […]


कृषि क्षेत्रमा लोभिँदै युवापुस्ता

नुवाकोट, जेठ २० गते । नुवाकोटको पर्यटकीय ककनीमा सञ्चालित कृषि प्रदर्शनी मेलाले नयाँ आकर्षण थपिदिएको छ । कृषिमा बढ्दो निराशाबाट युवा विदेश पलायन हुने क्रम बढिरहेका बेला केही दिनअघिको पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेलाले यसप्रति थप आशा र सम्भावना बढाइदिएको हो । स्थानीय जातका बिउबिजनहरु लोप भई परनिर्भरता बढिरहेका बेला हावापानी, भौगोलिक अवस्था र […]


धर्म, संस्कृतिको संरक्षण चुनौतीपूर्ण बन्दैछ – पूर्वराष्ट्रपति

काठमाडौँ, जेठ १९ गते । पूर्वराष्ट्रपति डा रामवरण यादवले पछिल्लो समय विभिन्न सङ्घसंस्थाले हाम्रो धर्म, संस्कृतिमाथि आक्रमण गरिरहेकाले तीनै तहका सरकारले त्यस्ता सङ्गठनलाई दण्डित गर्नुपर्ने बताउनुभएको छ । नारायणस्थान देवस्थल उपभोक्ता समिति, ॐकार परिवार नेपाललगायत संस्थाद्वारा आयोजित ‘श्रीमद्भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ’ को शुभारम्भ गर्दै उहाँले संविधानले धर्म परिवर्तनलाई छुट नदिएको भए पनि गरीबीका कारण […]


नीलो पानीमा ¥याफ्टिङ सलल

चक्र कार्की / पहाडको खोँचबाट सुसेल्दै झरेर सलल्ल बगेका नीला नदीमा ¥याफ्टिङ गर्दाको मज्जा बेग्लै हुन्छ । नीला नदीमा डुङ्गामा चढेर सयर गर्दा कसको मन नरमाउला । धारिला नदीमा ¥याफ्टिङको मज्जा लिने रहर भए कहा“ र कुन नदीमा ¥याफ्टिङका लागि जाने भन्ने निधो गर्नुस्, सेवा प्रदान गर्न यस्ता व्यावसायिक संस्थाहरू प्रशस्तै खुलिसकेका छन् । हेर्दा […]


सर्तसहितको विदेशी सहायता अस्वीकार गरिने

काठमाडौँ, जेठ १७ गते । अन्तर्राष्ट्रिय विकास सहायतालाई पारदर्शी एवम् नतिजामुखी बनाउने लक्ष्यका साथ सरकारले विभिन्न आठ क्षेत्रमा विकास सहायता परिचालनको प्राथमिकता तय गरेको छ । प्राथमिकता दिइएका क्षेत्रमा आउने विदेशी लगानीमा पनि सर्त रहेको भए अस्वीकार गर्न सकिने व्यवस्था गरिएको छ । मन्त्रिपरिषद्को बैठकले ‘यही जेठ १० गते अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति, २०७६’ […]


बजेटले जनताको अपेक्षा सम्बोधन गरेको अर्थमन्त्रीको भनाई

काठमाडौं, जेठ १६ गते अर्थमन्त्री डा. युवराज खतिवडाले जनताको अपेक्षालाई सम्बोधन हुने गरी सरकारले बजेट ल्याएको बताएका छन् । जनताको तत्कालीन र दीर्घकालीन अपेक्षाहरुलाई सम्बोधन हुने गरी सरकारले बजेट ल्याएको उनले प्रष्ट पारे । अर्थ मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गरी उनले जनताको तत्कालीन समस्या समाधानका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार लगायतका समस्या समाधानमा जोड दिइएको […]


आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट सार्वजनिक; प्राथमिकतामा भौतिक पूर्वाधार

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आउँदो आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्। सङ्घीय संसद्को संयुक्त बैठकमा बुधबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले विनियोजित रकममध्ये चालु खर्च ९ खर्ब […]


द्रुतमार्गको डिपिआर तत्काल स्वीकृत गर्न निर्देशन

काठमाडौँ, जेठ १४ गते । प्रतिनिधिसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले काठमाडौँ–तराई मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तत्काल स्वीकृत गर्न सरकारलाई निर्देशन दिएको छ । नेपाली सेनाबाट उक्त द्रुतमार्ग निर्माण सम्बन्धमा भइरहेको कार्यप्रगति र समस्याबारे जानकारी लिएपछि समितिको आजको बैठकले आयोजना समयमै सम्पन्न गर्न तत्काल डिपिआर स्वीकृत गरी सहजरुपमा महत्वपूर्ण काम अघि बढाउन बाटो […]


नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत, प्रतिव्यक्ति आय १ लाख १७ हजार

काठमाडौं–सरकारले आर्थिक वर्ष २०७५–७६ को आर्थिक वृद्धिदर ७ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सोमबार संसदमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०७५–७६ को फागुनसम्ममा औसत मुद्रास्फीति दर ४.२ प्रतिशत रहेको समेत जानकारी दिए । उनले आर्थिक क्रियाकलापमा भएको विस्तारका कारण प्रतिव्यक्ति आम्दानी बढेको जानकारी दिँदै […]


यसरी खुल्दैछ खण्डहर बनेको तातोपानी नाका

रमेश लम्साल, सिन्धुपाल्चोक, जेठ १२ गते । ‘गोरखा भूकम्प’ पछि खण्डहर बनेको तातोपानी नाकामा पुनः चहलपहल शुरु भएको छ । भत्किएका घर तथा आवासमा रङ लगाउने, मर्मत सम्भार गर्ने बढेका छन् भने मान्छे हिँड्न समेत गाह्रो पर्ने अरनिको राजमार्गले नयाँ जीवन पाउँदैछ । नेपाल र चीन जोड्ने मितेरी पुलको ढलानका लागि चिनियाँ कामदार दिनरात नभनी […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter