विचार / अन्तर्वार्ता

संविधानमा अङ्गीकृत नागरिकता दिने व्यवस्था गलत ः उपप्रधानमन्त्री केसी

  भक्तपुर, २ फागुन । उपप्रधान एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले नयाँ संविधानमा जग्गेबाटै अङ्गीकृत नागरिकता दिने व्यवस्था गरिनु गलत भएको बताउनुभएको छ । आज रफत् सञ्चार क्लबले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको कम्तीमा पनि सात वर्षपछि मात्रै अङ्गीकृत नागरिकता दिने व्यवस्था हुनुपर्ने बताउनुभएको हो […]


अमानवीय सिनो प्रथा अन्त्यका लागि नेतृत्वकर्ता बलदेवसँगको भेटघाट : एक अविस्मरणीय क्षण

अधिवक्ता : बालाराम भट्टराई : सामाजिक आन्दोलनका अगुवा व्यक्तित्व बलदेबरामको घरमा पुग्दा दिउँसो को ११ बजेको थियो । म सिराहा पुगेदेखि नै सिनो बहिष्कारआन्दोलनका अगुवा बलदेबरामलाई भेट्ने अभिलाषालाई रोक्नै सकिनँ र २०७२ फाल्गुन १८ गते स्थानीय मित्रहरुको सहायेगमा उहाँको घर पत्तालगाई लागे उहाँको घरतर्फ । सप्तरी मधुपट्टिस्थित उहाँको घरमा पुग्दा सेतो कुर्ता र सुरुवाल लगाएका चमार […]


कृषकलाई सहुलियत दरमा ऋण दिइने ः मन्त्री शान्ता मानवी

    वालिङ, २७ फागुन । नेपाल सरकारका पशुपक्षी विकास मन्त्री शान्ता मानवीले व्यावसायिक पशुपालक किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराइने बताउनुभएको छ । युवाका लागि बाख्रा गाउँ अभियान, स्याङ्जाले बुधबार वालिङमा आयोजना गरेको नेपालमा ‘बाख्रापालनको सम्भावना, समस्या, अवसर र चुनौती विषयक’ एकदिने गोष्ठीको उद्घाटन गर्दै मन्त्री मानवीले व्यावसायिक कृषककालागि सहज र सरल तरिकाले ऋण […]


महिला अधिकारका लागि अहिलेको संविधान ऐतिहासिक– उपप्रधानमन्त्री थापा

  काठमाडौँ, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले महिला अधिकार संरक्षणका लागि अहिलेको संविधाने ऐतिहासिक कार्य गरेको बताउनुभएको छ । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन नेपालले १०६औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले संविधान जारी भएपछि राष्ट्रपति, उपसभामुखजस्ता गरिमामय पदमा महिलाले नेतृत्वको गर्ने अवसर प्राप्त भएको […]


पुनःनिर्माणको काम निर्धारित समयमै हुन्छ– गृहमन्त्री बस्नेत

    काठमाडौँ, १९ फागुन । गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपछिको पुनःनिर्माणको काम निर्धारित समयमै पूरा गर्न सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । महिला, कानुन र विकास मञ्च, वियोङ बेइजिङ कमिटी, जागरण नेपाल, एड्भोकेसी मिडिया ग्रुपलगायतका संस्थाले आयोजना गरेको ‘लैङ्गिक उत्तरदायी विपद् व्यवस्थापन’ विषयक दुईदिने सम्मेलनको आज समापन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । […]


नेपाल लोकसंस्कृतिमा धनी छ ः आना स्टर

  पोखरा, १६ फागुन । नेपाली लोक संस्कृतिको अनुसन्धानका क्षेत्रमा क्रियाशील अमेरिकी नागरिक आना स्टरले नेपाल लोक संस्कृतिका क्षेत्रमा धनी रहेको बताउनुभएको छ । स्वतन्त्र पत्रकार सङ्घ, नेपालले आज यहाँ आयोजना गरेको “लोकसंस्कृति सम्वद्र्धन तथा संरक्षण” विषयक अन्तक्र्रिया एवम् पत्रकार भेटघाट कार्यक्रममा उहाँले विविधतालेयुक्त नेपालमा धेरै महत्वपूर्ण संस्कृति रहेको बताउनुभयो । नेपाली लोक संस्कृतिको अनुसन्धानका […]


असमझदारी चिर्न प्रधानमन्त्री ओली सफल ःदिनानाथ शर्मा

  इटहरी, १४ फागुन । एनेकपा माओवादीका नेता तथा पार्टीका प्रवक्ता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण उद्देश्य प्राप्तिका दृष्टिले सफल भएको बताउनुभएको छ । प्रवक्ता शर्माले आज इटहरीमा क्रान्तिकारी पत्रकार सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा अहिलेको भ्रमणले दुई मुलुकबीच देखिएको असमझदारी चिर्न सफल भएको बताउनुभयो । भारतसँगै कूटनीतिक र प्रशासनिक तहमा मात्र […]


सुर्खेतका मुक्त कमैयामाथि राज्यको विभेदयुक्त व्यवहार : सात वर्षको प्रतीक्षा

अधिवक्ता बालाराम भटट्राई । नेपाली समाजभित्र परम्परादेखि कायम रहेको अन्तर्विरोध समाधानका लागि समाजमा संगठित रुपमा प्रयास भएसंगै विभिन्न सामाजिक सवालहरु उठ्न थाले । समाजमा उठेका सवालहरु सम्बोधनका लागि सामाजिक आन्दोलनहरु प्रारम्भ भए । परिणाम स्वरुप राज्यका तर्फबाट सम्बोधन गर्ने कार्य समेत भयो । नेपालमा भएको राजनैतिक तथा कानुनी परिवर्तनले समेत सामाजिक आन्दोलन सञ्चालन गर्न र राज्यलाई दवाब […]


जलविद्युत् आयोजना अवरोध गर्नेविरुद्ध मुद्दा चल्छ– ऊर्जामन्त्री

    काठमाडौँ, ७ फागुन । उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले मुलुकको जलविद्युत् क्षेत्रको विकासका लागि सरकारले दशवर्षीय कार्ययोजना अगाडि सारेको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा ऊर्जामन्त्री रायमाझीले एसियामा नै पहिलो पटक नेपालमा जलविद्युत् आयोजना सुरु भए पनि १०५ वर्षसम्म उस्तै अवस्था रहेको भन्दै उहाँले एकाध वर्षभित्रैमा उल्लेख्य प्रगति हुने जिकिर गर्नुभयो […]


तन र मन एकै ठाउँमा रम्न सक्ने जन्मभूमि बाहेक अन्यत्र हुँदैन : डा रवीन्द्र पाण्डे

वास्तवमा तपाईको परिचय के हो ? एउटा साहित्यकार, एउटा चिकित्सक वा एउटा परोपकारी व्यक्ति ? स्वास्थ्य सेवा, साहित्य र समाजसेवा मेरो जीवनका तीन स्तम्भ हुन् ! विगतमा यी ३ स्तम्भलाई एकसाथ महत्त्व दिएको थिएँ ! वैसाख १२ को विनाशकारी भूकम्पपश्चात् समाजसेवा पहिलो प्राथमिकतामा परेको छ भने अन्य कुरा यो वर्ष स्थगित छन् ! सामान्य परिवारमा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter