
छेटु शेर्पा / काठमाडौं, माघ १० गते । गैंडाको मुख्य करिडोर रहेको भरपुर चितवनको टिकौली सडक आसपासमा निर्माण गरिएको खाल्डोमा परेर आइतबार पोथी गैंडाको मृत्यु भयो । चितवन राष्ट्रिय निकुञ्जको सिमाना रहेको यस सडकमा विना अनुमति भौतिक संरचना निर्माण गरिँदा वन्यजन्तुको पासो बनेको भन्दै निकुञ्जले सडकसँग स्पष्टीकरण माग्ने तयारी गरेको छ । यस क्षेत्रलाई संरक्षित […]

काठमाडौं, माघ १० गते । पछिल्लो २४ घण्टामा आठ हजार ५४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १६ हजार ६५४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, चार हजार ५४७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा दुई हजार २६५ जनामा कोरोना सङ्क्रमण देखिएको […]

काठमाडौं, माघ ९ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मुलुकको वर्तमान अवस्थाका विषयमा १५ बुँदे धारणा सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष केपी ओलीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने भनिएको धारणा आइतबार विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो । एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष ओली र पत्नी राधिका शाक्यमा कोरोना संक्रमण पुष्टि भएपछि […]

काठमाडौं, माघ ९ गते । पछिल्लो २४ घण्टामा १३ हजार ३७७ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ५९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी चार हजार ६० जनाको एन्टिजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कुल १७ हजार ४३७ जनाको परीक्षण […]

काठमाडौं, माघ ८ गते । काठमाडौं महानगरपालिकाले कोरोनाभाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ । केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा […]

काठमाडौं, माघ ८ गते । पछिल्लो २४ घण्टामा आठ हजार २१२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १४ हजार ४६२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार २१२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पाँच हजार ७२५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा दुई हजार ४२ जनामा कोरोना सङ्क्रमण देखिएको […]

काठमाडौं, माघ ७ गते । वैदेशिक रोजगारसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्न थालिएसँगै काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय परिसर सुनसान हुन थालेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि कार्यालयमा जानै पर्ने बाध्यतालाई हटाउँदै सरकारले श्रम स्वीकृति र पुनः श्रम स्वीकृति अनलाइनबाट दिन थालेपछि कार्यालयमा हुने भीड हटेको हो […]

काठमाडौं, माघ ७ गते । पछिल्लो २४ घण्टामा आठ हजार ८१५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १८ हजार ६१८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ८१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, चार हजार ४७४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा एक हजार ८८८९ जनामा कोरोना सङ्क्रमण देखिएको […]

वालिङ, माघ ६ गते । सुन्तलाको स्वाद र उत्पादनका दृष्टिले छुट्टै पहिचान बनाएको स्याङ्जामा यसवर्ष रु ५७ करोड ९ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको छ । गत वर्षको तुलनामा सुन्तला उत्पादनमा कमी आएको भएपनि बजार मूल्य राम्रो पाएकाले सो मूल्य बराबरका सुन्ताला बिक्री भएको हो । जिल्लामा यसवर्ष १३ हजार ८४० मेट्रिक टन सुन्तला […]

काठमाडौं, माघ ६ गते । पछिल्लो २४ घण्टामा १० हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर परीक्षण गर्दा आधामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी ६ हजार चार सय ९० जनाको एन्टीजेन परीक्षण गर्दा २२ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । […]