
काठमाडौं, पुस ३० गते । राष्ट्रिय मानव अधिकार आयोगले विमानस्थलमा यात्रुको अधिकार हनन् भएको बताएको छ । तोकिएको समयमा हवाई उडान नहुनु र उडान ढिलो ‘फ्लाईट डिले’ भएको सूचना समयभित्रै एयरलाइन्सले यात्रुलाई नदिँदा यात्रुको उपभोक्ता अधिकार हनन भएको जनाएको हो। आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विभिन्न विमानस्थलमा गरेको स्थलगत अवलोकनका क्रममा उडान सेवा विलम्ब हुनु […]

काठमाडौं, पुस ३० गते । पछिल्लो २४ घण्टामा नेपालमा ४२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ४२ सय ४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सात हजार ८६ जनाको एन्टीजेन परीक्षण गर्दा ८८३ जनामा संक्रमण पुष्टि भएको छ […]

काठमाडौं, पुस २९ गते । कोरोना महामारीको समयमा खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको उद्धारमा भएको अनियमितता छानबिनका लागि समिति गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार्टर्ड फ्लाइटमा भएको अनिमियताका विषयमा छानबिन गर्न बिहीबार समिति गठन गरेको हो । मन्त्रालयका सहसचिव होमप्रसाद लुइटेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको हो । […]

काठमाडौं, पुस २९ गते । पछिल्लो २४ घण्टामा नेपालमा २९ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४९४ जनाको पीसीआर परीक्षण गर्दा २९ सय २२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ४५ सय ८३ जनाको एन्टीजेन परीक्षण गर्दा ६३१ जनामा संक्रमण पुष्टि भएको छ […]

काठमाडौं ,पुस २८ गते । निर्वाचन आयोगले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले प्रमुख राजनीतिक दलसँग परामर्श गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिनुभयो । बैठकमा प्रमुख तीन एजेन्डामा छलफल हुनेछ । प्रवक्ता पौड्यालका अनुसार स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभाको निर्वाचन र मतदाता नामावली संकलनका विषयमा छलफल हुन लागेको हो […]

काठमाडौं, पुस २८ गते । पछिल्लो २४ घण्टामा नेपालमा २४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार ९ हजार ५१ जनाको पीसीआर परीक्षण गर्दा २४ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी तीन हजार ९८५ जनाको एन्टीजेन परीक्षण गर्दा ६२७ जनामा […]

अविनाश चौधरी / धनगढी, पुस २७ गते । कैलालीमा बसोबास गर्दैआएका सीमान्तकृत राजी समुदायका व्यक्तिले मह काढ्ने परम्परागत पेशा छोड्न थालेका छन् । मह काढेर गुजरा गर्न समस्या भएपछि सो समुदायका मानिस आफ्नो पुर्खौली पेशालाई त्याग्न बाध्य भएका हुन् । खेतीपाती, नोकरीलगायतमा ती समुदायका व्यक्तिको आकर्षण अहिले बढ्न थालेको छ । ‘अब बिरलै मान्छे मह […]

काठमाडौं, पुस २७ गते । पछिल्लो २४ घण्टामा एक हजार ९८१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दश हजार ६४८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, चार हजार ३८५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४६३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । […]

गोकर्ण दयाल / बैतडी, पुस २६ गते । सधैँ बाँझो रहने बैतडीको दशरथचन्द नगरपालिका–१०, तिरखडेनीमा महाकालीको पानी बग्न थालेपछि हरियाली छाएको छ । सिँचाइ सुविधा भएपछि स्थानीय महिलाले फलाएको ‘अर्गानिक’ आलु बजारमा जान थालिसकेको छ । तीन महिना नपुग्दै खेतमा आलु फलेपछि पुस २२ गतेदेखि आलु खन्न सुरु गरेको स्थानीय महिला किसान कौशा बुडालले बताउनुभयो […]

काठमाडौं, पुस २६ गते । पछिल्लो २४ घण्टामा एक हजार ३५७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार ९६५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, दुई हजार ४६५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ८९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । […]