
नवीन शिशिर विक / बागलुङ, माघ १५ गते । बागलुङ नगरापालिका– ८ सिगानाका सुन्तला उत्पादक कृषकले यस बर्ष सुन्तला विक्रीबाट करिव साढे दुई करोड रुपियाँ गाउँ भित्र्याउन सफल भएका छन् । सुन्तला उत्पादनको लागि मौसम प्रतिकुल तथा विक्री गर्ने बेला औसा कीराको प्रकोप भए पनि राम्रा राम्रा छनोट गरेर विक्री गर्दा सो रकम गाउँ भित्रिएको […]

काठमाडौं, माघ १५ गते। पछिल्लो २४ घण्टामा तीन हजार ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा ३३ सय १८ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा ४४ सय ६१ जनाको एन्टीजेन परीक्षण गर्दा १५ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार […]

गोविन्द शर्मा / बाँके, माघ १४ गते । घरबास र जग्गाविहीन विपन्न परिवारका लागि बाँकेको खजुरा गाउँपालिकाले सामूहिक आवास निर्माण गरेको छ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले शुक्रबार सामूहिक आवासको उद्घाटन गर्नुभयो । खजुरा गाउँपालिका ३ बि–बोरिङमा निर्माण गरिएको सामूहिक आवासमा १६ वटा घर निर्माण गरिएको छ । […]

काठमाडौं, माघ १४ गते। पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गर्दा चार हजार ८०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर गर्दा चार हजार ८०७ जनामा संक्रमण देखिएको हो। त्यसैगरी ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा दुई हजार २० जनामा संक्रमण देखिएको छ। पीसीआर र एन्टीजेन […]

काठमाडौं, माघ १३ गते। गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ। मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ। सार्वजनिकस्थलमा […]

काठमाडौं, माघ १३ गते । पछिल्लो २४ घण्टामा पाँच हजार ८१६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १५ हजार ७३६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ८१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, छ हजार ७२ जनामा एन्टिजेन परीक्षण गरिएकोमा दुई हजार २०१ जनामा कोरोना सङ्क्रमण देखिएको […]

काठमाडौं, माघ १२ गते। नेपाली युवा भिजिट भिसा प्रयोग गरेर खाडी मुलुक पुगेपछि भइरहेको समस्याको विश्लेषण गर्दै गृह मन्त्रालयले अध्ययनका लागि समिति बनाएको छ। मंगलबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवको उपस्थितिमा बसेको बैठकले गृहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा समिति बनाएको हो। समितिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, परराष्ट्र, श्रम, रोजगार मन्त्रालय, नेपाल […]

काठमाडौं, माघ १२ गते । पछिल्लो २४ घण्टामा पाँच हजार ५७१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १३ हजार ५४९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ५७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, छ हजार ८१० जनामा एन्टीजेन परीक्षण गरिएकोमा दुई हजार ८८३ जनामा कोरोना सङ्क्रमण देखिएको […]

काठमाडौं, माघ ११ गते । नेपालबाट चोयु हिमाल आरोहण गर्न मार्ग (रुट) निर्माण गरिने भएको छ । १० जना नेपाली आरोही तथा गाइडहरुले पहिलो पटक नेपालतर्फबाट आरोहण सफल बनाउन मार्ग निर्माण गर्न आधारशिविरतर्फ लागेका छन् । नौ पटक सगरमाथाको सफल आरोहण गरी ३४ पटक अन्य अग्ला हिमालहरुको आरोहण गरिसकेका आरोही गाइड लाक्पा देण्डी शेर्पासहित १० […]

काठमाडौं, माघ ११ गते । पछिल्लो २४ घण्टामा नौ हजार ४३२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १८ हजार १०३ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार ४३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, सात हजार ८०६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा दुई हजार ५७६ जनामा कोरोना सङ्क्रमण देखिएको […]