समाचार

निर्वाचनमा सुरक्षा व्यवस्था र स्रोत साधनको आँकलनबारे छलफल

काठमाडौं, पुस १२ गते । नेपाल सरकारले आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचन र आगामी स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्था र स्रोतसाधनबारे सम्बन्धित निकायका पदाधिकारीसँग छलफल सुरु गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज विभिन्न मन्त्रालयका मन्त्री, सचिव र सुरक्षा निकायका प्रतिनिधिहरूसहितको संयुक्त बैठकमा सुरक्षा रणनीति र बन्दोबस्तीका सामानबारे सुझाव लिईएको छ । बैठकमा निस्पक्ष, सुरक्षित […]


२५१ जना नयाँ सङ्क्रमित थप, एकको मृत्यु

काठमाडौं, पुस १२ गते । पछिल्लो २४ घण्टामा २५१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार १५६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, एक हजार ७२९ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २० जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]


खाद्यलाई धान बेच्न किसानलाई चटारो

दिपकप्रसाद गौतम / वीरगञ्ज, पुस ११ गते । प्राय सुनसान रहने, कहिलेकाही मात्र भिडभाढ देखिने बिशाल कम्पाउण्डमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वीरगन्ज शाखामा अहिले खुट्टा राख्ने ठाँउ छैन । ठूलो क्षेत्रफल रहेको कार्यालय परिसर अहिले धान लोड भएका ट्याक्टर र गाडाले भरिभराऊ छ । बिहान साढे नौ बजेदेखि साँझ ६ बजेसम्म भिडभाड […]


थप २१३ जना सङ्क्रमण, दुईको मृत्यु

काठमाडौं, पुस ११ गते । पछिल्लो २४ घण्टामा २१३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार १८० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, दुई हजार ४९७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]


राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगमा १२ वटा दल दर्ता

काठमाडौं, पुस १० गते । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ वटा राजनीतिक दलहरुले दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । पुस १२ गतेदेखि निर्वाचन प्रक्रिया सुरु हुने प्रयोजनका लागि दल दर्ताको समय पनि शनिबार सकिएको छ । ‘हिजो शुक्रबार आठ र आज चार वटा दलले दल दर्ता गराएका हुन् । नेपाली काँग्रेस र […]


२४ घण्टामा १५७ काेरोना संक्रमित थपिए : एक जनाको मृत्यु

काठमाडौँ, पुस १० गते । पछिल्ले २४ घण्टामा १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २८३ जनाको पीसीआर परीक्षण गर्दा १५७ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी २१ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा कोरोनाले थप एक […]


अदालत पुगेर रोकियो निजगढ विमानस्थल निर्माण प्रक्रिया

काठमाडौं, पुस ९ गते । राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माण प्रक्रिया सर्वोच्च अदालतमा पुगेर रोकिएको छ । अन्तर्राष्ट्रिय उडानको विस्तार गरी विश्वका नागरिकलाई हवाइमार्गबाट नेपालमा जोड्ने माध्यमको विकास गर्न निर्माण शुरु गरिएको विमानस्थल अदालतमा मुद्दा दर्ता भएपछि रोकिएको हो । एक खर्व बढी लागतमा निर्माण गरिने विमानस्थलका लागि रुख कटानको काम शुरु हुनुभन्दा अघि […]


२४ घण्टामा २३७ सङ्क्रमित थपिए, एक जनाको मृत्यु

काठमाडौं, पुस ९ गते । पछिल्लो २४ घण्टामा २३७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार ६० जनामा पीसीआर परीक्षण गरिएकोमा २३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, तीन हजार ८३८ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]


दिवा खाजा कार्यक्रमले विद्यार्थी उत्प्रेरित हुँदै

शेरबहादुर सार्की / बाजुरा, पुस ८ गते । बाजुराका विद्यालयमा सञ्चालन गरिएको दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई विद्यालयमा आउन निकै उत्साह बढेकाे छ । बाजुराका अधिकांश विद्यालयमा विद्यार्थीहरु धेरै भर्ना हुने गरेको भए पनि पढन् भने थोरै बालबालिका आउने र ती आएका बालबालिका पनि हाफटाइमको समयमा भोक लाग्यो भन्दै भागेर घरमा जाने गरेपछि उनीहरुको पढाइ पनि […]


२४ घण्टामा २४१ सङ्क्रमित थपिए, दुई जनाको मृत्यु

काठमाडौं, पुस ८ गते । पछिल्लो २४ घण्टामा २४१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार ५१० जनामा पीसीआर परीक्षण गरिएकोमा २४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, दुई हजार ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter