काठमाडौं, बैशाख १४ गते । नेपालमा कोरोनाभाइरसका चार हजार तीन सय ६४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार ६७२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ३६४ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका […]
काठमाडौँ, वैशाख १४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग सेवा बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज सबै अस्पताललाई पत्र लेख्दै कोभिड–१९ को दोस्रो लहर बढेकाले उपचारको व्यवस्थापन गर्नका लागि हाललाई बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवालाई स्थगित गर्न निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ती सेवा बन्द गरे […]
काठमाडौं, बैशाख १३ गते । नेपालमा कोरोनाभाइरसका तीन हजार ४४२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार ४०० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ४४२ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालका कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख तीन […]
शिवा तामाङ / काठमाडौँ, वैशाख १३ गते । काठमाडौँ महानगरपालिकाको वडा ४ स्थित शङ्खपार्कमा खुला शारीरिक व्यायामशाला सञ्चालन भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सोमवार उक्त शारीरिक व्यायाम गर्ने स्थानको उद्घाटन गर्दै यहाँ व्यायाम गर्न आउने उपभोक्ताबाट आएको प्रतिक्रियाका आधारमा थप ठाउँमा विस्तार गर्ने योजना रहेको बताउनुभयो । प्रमुख शाक्यले अतिक्रमित सार्वजनिक जग्गालाई पहिचान […]
काठमाडौं, वैशाख १२ गते । नेपालमा कोरोनाभाइरसका तीन हजार ३२ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । पछिल्लो चौबीस घण्टामा नौ हजार २९२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ३२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै […]
गोकर्ण दयाल / बैतडी, वैशाख १२ गते । बैतडीमा भेटिएको दोस्राे फलाम खानीमा ३८ प्रतिशत म्याग्नाइट आइरन रहेको परीक्षणबाट पुष्टि भएको छ । फेला परेको फलाम खानी क्षेत्रमा बिजुली र बाटो पु¥याउँन सके चार महिनामै उद्योग प्लान्ट स्थापना गर्न सकिने कम्पनीले दाबी गरेको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति लिएर शुभम् मिनरल्स प्राईभेट लिमिटेडले […]
काठमाडौं, वैशाख ११ गते । नेपालमा कोरोना भाइरसका दुई हजार ४८६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा सात हजार ५२५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ४८६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या […]
काठमाडौँ, वैशाख ११ गते । स्थानीय थापाथलीमा निःसहाय बिरामीलाई निःशुल्क उपचार गर्न ‘एकएक पाइला’ सामुदायिक अस्पताल खुलेको छ । नेत्ररोग विशेषज्ञ डा. सुमन शमशेर थापाको अगुवाइमा स्थापना भएको अस्पतालले भोलि आइतबारदेखि नेत्र परीक्षण एवं उपचार तथा अर्को सातादेखि अन्य स्वास्थ्य सेवा प्रवाह गर्ने भएको छ । छ वर्षअघिको भुइँचालोका बेला सीप, समर्पण, धन, मन, विशेषज्ञता […]
काठमाडौं, वैशाख १० गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ४४९ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । पछिल्लो चौबीस घण्टामा आठ हजार ७९८ आरटीपीसीआर परीक्षण गरिएकोमा सो सङ्ख्यामा सङमितको पहिचान भएको हो । यस्तै, ८६६ जनाको एन्टीजेन परीक्षणमा ११० जनामा कोरोना सङ्क्रमितको पहिचान भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक […]
काठमाडौँ, वैशाख १० गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोरोनाका कारण पर्यटन र चलचित्र क्षेत्र सङ्कटमा परेको बताउनुभएको छ । द स्काइ मुभिज प्रालि र उमा फिल्मस् प्रालिले संयुक्त रुपमा निर्माण गरेको ‘त्यो तिम्रो चोखो प्रेमको नजर…’ म्यूजिक भिडियोको आज यहाँ सार्वजनिक गर्दै उहाँले पर्यटन र चलचित्र क्षेत्र कोरोनाका कारण नराम्ररी प्रभावित […]