समाचार

निको हुनेकाे ९८ प्रतिशत नाघ्याे, साेमबार ३३९ सङ्क्रमित थपिए

काठमाडौं, माघ १२ गते । नेपालमा कोरोना भाइरसका ३३९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ६९ हजार ७८९ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ४०१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको जनाएको छ । पछिल्लो चौबीस घण्टामा ४०१ […]


आधुनिक प्रविधि अपनाउँदै प्राङ्गारिक कृषि अभियानमा युवा

केदार मगर / खोटाङ, माघ ११ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका युवा किसान गङ्गाबहादुर विश्वकर्माले आधुनिक प्रविधिको कृषि व्यवसाय शुरु गर्नुभएको छ । राजनीतिसँगै कृषि पेशासमेत गर्दै आउनुभएका विश्वकर्माले परम्परागत कृषि पेशालाई निरुत्साहित गर्दै गुणस्तरीय तथा उच्च मूल्ययुक्त तरकारी उत्पादन गर्ने उद्देश्यले आधुनिक प्रविधिको कृषि व्यवसाय शुरु गर्नुभएको हो । खोटाङ कृषि फार्म […]


मेलम्ची सुरुङको सुधारको काम बढीमा चार हप्तामा सम्पन्न हुने

काठमाडौ, माघ ११ गते । मेलम्ची खानेपानी आयोजनाको सुरुङको सुधारको काम बढीमा चार हप्तामा सम्पन्न हुने बताइएको छ । खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापाले मेलम्ची सुन्दरीजल खण्डको सुरुङमार्ग र पानी प्रशोधन केन्द्रको निरीक्षण गर्ने क्रममा सो कुराको जानकारी गराइएको हो । मन्त्री थापालाई ब्रिफ्रिङ गर्दै मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले सुरुङको अधिकाशं […]


प्रधानमन्त्रीको निर्देशनपछि यस वर्ष चिकित्सा शिक्षाको शुल्क नबढ्ने

काठमाडौँ, माघ १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछि यस वर्ष चिकित्सा शिक्षाको शुल्क नबढ्ने भएको छ । चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले शुल्क बढाउन सुझाव दिए पनि आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीले शुक्रबारको आयोगको बैठकमा कोरोना महामारीको समय भएकाले प्रस्ताव गरिएको शुल्क नबढाउन बरु घटाउन निर्देशन दिनुभएको थियो । आयोगले शैक्षिक […]


तीन हजार ५४१ परीक्षणमा २३२ मा सङ्क्रमणको पुष्टि

काठमाडौं, माघ १० गते । नेपालमा कोरोनाभाइरसका २३२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५४१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २३२ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ३८६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर […]


पर्यटकीय क्षेत्रको विकासमा जुर्मुराउँदै प्रदेश र स्थानीय सरकार

युवराज विष्ट / भोजपुर,माघ ९ गते । जिल्लामा राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका धेरै ऐतिहासिक धरोहर रहेका छन् । खुकुरीका लागि प्रख्यात भोजपुरमा देशभरका लागि आवश्यक पर्ने मुद्रा अर्थात् टक काट्ने ऐतिहासिक स्थान पनि छ । पहिलो संस्कृत पाठशाला पनि यही जिल्लामा स्थापना भएको थियो । पछिल्लो समय यहाँका पर्यटकीय, ऐतिहासिक तथा धार्मिकस्थलको संरक्षणमा स्थानीय तथा […]


२२० केभी क्षमताको खुर्कोट सबस्टेशन चार्ज शुरु

पर्वत, माघ ९ गते । नेपाल विद्युत् प्राधिकरणले पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा निर्माण गरेको २२० केभी क्षमताको सबस्टेशनको गए रातिदेखि चार्ज गर्न शुरु भएको छ । सबस्टेशनमा जडान भएका उपकरण र प्रसारण लाइन चार्जका लागि गए राति १० बजेदेखि परीक्षण शुरु गरेको कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाले जनाएको छ । आयोजनाका सहायक निर्देशक महादेव भट्टराईले […]


इजरायलमा केयर गिभरमा लैजाने बाटो खुला

काठमाडौँ, माघ ८ गते । नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आज आयोजित कार्यक्रममा सरकारका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायलका तर्फबाट नेपालका लागि इजरायली राजदूत […]


तीनसय रोपनीमा एकीकृत कागती खेती, सुन जस्तै टल्काउने लक्ष्य

नवीन शिशिर विक / बागलुङ, माघ ८ गते । कुनै दिन खानजोत, मलजल, स्याहारसुसारको अभावले पटपटी फुटेर धाँजा फाटेको, कालोपाती र सिरु घाँसले भरिएको सहेँला फाँट अहिले हराभरा, आह ! लाग्दो भएको छ । बागलुङ नगरपालिका वडा नं. १२ को सहँेलामा रहेको ठुलो फाँट यतिबेला कागतीका बिरुवा कलकलाउँदो भएर हुर्केका छन् । कागतीका बिरुवाले उज्याले […]


बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम

मनोज दाहाल / मोरङ, माघ ७ गते । ‘बेसहाराका लागि सहारा’ बन्दै मानव सेवा आश्रमले आफ्नो नामअनुसार काम गरेको छ । मुख्य कार्यालय वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित आश्रम विसं २०६९ भदौ १३ गते पाँच सहयोगापेक्षीको सहारा बनी सञ्चालनमा आएको आश्रम ‘मानवीयताको कुनै सीमा हुदैन’ भन्ने नाराका साथ सर्वोत्कृष्ट जीवन, शाश्वत चिन्तन र भातृत्वको आधारमा काम […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter