एक्सक्लुसिभ समाचार

आठ सदस्यीय मन्त्रिपरिषद् गठन, राष्ट्रपतिसमक्ष शपथ ग्रहण

काठमाडौं, पुस ११ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिहरुलाई आज सोमबार शपथ ग्रहण गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शपथ लिनुभयो । त्यस्तै, अन्य सात जना मन्त्रीहरूले पनि शपथ लिनुभयो । प्रधानमन्त्रीमा दाहालले शपथ लिनुभएपछि […]


राष्ट्रपतिद्वारा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त; प्रधानमन्त्रीको शपथग्रहण भोलि ४ बजे

काठमाडौं, पु्स १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मङ्सिर ४ मा भएको सङ्घीय निर्वाचनमा प्रतिनिधि सभामा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान भए अनुसार […]


भन्सार घोषणा नभएका मोबाइल बन्द हुने

काठमाडौं, पुस ९ गते। नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेभित्र मोबाइल दर्ता गर्न आह्वान गरेको छ। प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गरी यही पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याउने जनाएको छ। मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका […]


सरकारी वकिलले दबाब र प्रभावमा नपरी काम गर्नुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, पुस ८ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पक्षको दबाब र प्रभावमा नपरी काम गर्न आग्रह गर्नुभएको छ। सरकारी वकिलको चौथो राष्ट्रिय सम्मेलन शुक्रबार उद्घाटन गर्दै उहाँले राज्यको कानुनको पालना गर्ने निकायले कुनै पक्षको दबाब र प्रभावमा नगरी काम गर्न आग्रह गर्नुभएको हो। “सरकारी वकिलको कार्यालय कानुनी शासनको प्रवद्र्धन गर्ने महत्वपूर्ण निकाय हो”, प्रधानमन्त्री देउवाले […]


व्यापार घाटा कम गर्न कृषि र पर्यटनलाई बढाऔँ : राष्ट्रपति

कपिल ज्ञवाली / सिद्धार्थनगर, पुस ७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको वर्तमान अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताउनुभएको छ । बुटवलमा १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी महोत्सवको उद्घाटन गर्दै भण्डारीले मुलुकको व्यापार घाटा कम गर्न कृषि उत्पादन बढाउनेदेखि पर्यटन प्रवर्द्धनका योजनाहरू अगाडि बढाउनुपर्ने बताउनुभयो । आयातमाथि नेपालको निर्भरतामा विस्तार भएको र त्यसबाट विदेशी मुद्राको […]


एउटै गाउँबाट पाँच करोडको सुन्तला बिक्री

गणेश खनाल / अर्घाखाँची, पुस ६ गते । अर्घाखाँचीको एउटै गाउँबाट पाँच करोड रुपियाँको सुन्तला बिक्री भएको छ । जिल्लाको मुख्य सुन्तला उत्पादन हुने पाणिनी गाउँपालिका —१ सिम्लेका पटौटी, निगाली देउराली, पोखराथोक लगायतका टोलबाट यसवर्ष सो रकम बरावरको सुन्तला बिक्री भएको हो । एउटा गाउँ सिम्लेबाट मात्रै पाँच करोडको सुन्तला व्यापारीले खरिद गरेका छन् । […]


अब स्वास्थ्यमा बजेटको १० प्रतिशत लगानी गर्नुपर्ने

काठमाडौं, पुस ५ गते । सरकारले चार महत्त्वपूर्ण नीति पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको संयोजकत्वमा रहेको मन्त्रिपरिषद् सामाजिक समितिको मंगलबार बसेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पेस गरेका दुई र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेस गरेका दुई नीति पारित गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पेस गरेका राष्ट्रिय स्वास्थ्य वित्त रणनीति […]


राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनभित्रै : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं, पुस ४ गते । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुन महिनाभित्र हुने जानकारी दिनुभएको छ । सोमबार आयोगको प्राङ्गणमा आयोजित जलपान समारोहमा प्रमुख आयुक्त थपलियाले सो जानकारी दिनुभएको हो । फागुन महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न भएसँगै यस वर्षको सबै निर्वाचन सम्पन्न हुने जानकारी दिनुभयो । […]


नयाँ सरकार गठन गर्न राष्ट्रपतिले दिइन् ७ दिनको समय; ज्येष्ठ सदस्यमा जबराको सम्भावना

काठमाडौं, पुस ३: राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न दलहरूलाई सात दिनको समय दिएकी छन्। संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठन गर्न राष्ट्रपतिले आज समय दिएकी हुन्। पुस १० गते आइतबार साँझ ५ बजे भित्र सरकार गठन गर्न राष्ट्रपतिले समय दिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ। संविधानको धारा ७६ […]


आयोगले सातै प्रदेश प्रमुखलाई बुझायो निर्वाचन परिणामसहितको प्रतिवेदन

काठमाडौं, पुस २ गते। निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन शनिबार एकैसाथ सात वटै प्रदेशका प्रदेश प्रमुखसमक्ष बुझाएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्त, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका सदरमुकाममा पुगेर प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख समक्ष प्रतिवेदन बुझाएको हो। आयोगले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter