एक्सक्लुसिभ समाचार

नेपालको अस्थिरताको कारण भूराजनीतिक प्रभाव हो

लक्की चौधरी / काठमाडौं, असार ३२ गते । नेपालका राजनीतिक दलका नेताहरुले नेपालमा राजनीतिक अस्थिरता निम्तिनुमा भूराजनीतिक प्रभाव रहेको धारणा राख्नुभएको छ । नेपालको सत्तापलटमा आन्तरिक शक्तिसँगै बाह्य शक्तिको पनि ठूलो असर रहेको बुझाई नेताहरुको छ । राजनीतिक दलका नेताहरु सत्ता स्वार्थमा बढी ध्यान केन्द्रीत गरेकैकारण बाह्य शक्तिले चलखेल गर्ने अवसर पाएको उहाँहरुको भनाइ छ […]


लटरम्म फल्यो स्याउ

अमृतप्रसाद पौडेल / मुस्ताङ, असार ३० गते । स्याउको नाम आउँदा साथ आम नेपालीहरुको मुखमा एक प्रकारको स्वादको अनुभव हुन्छ त्यो हो मुस्ताङको स्याउ । मुस्ताङमा पनि विगतदेखि नै सबैले चर्चा परिचर्चा गर्ने भनेकै मार्फाको स्याउ । घरपझोङ गाउँपालिका अन्तर्गतको मार्फाको स्याउ देश विदेशमा पनि चर्चित छ । अहिले त्यही मार्फा क्षेत्रको स्याउले बोटमा आफ्नो […]


सरकारी बेरुजु एक खर्ब १५ अर्ब रुपियाँभन्दा बढी

विष्णु पाण्डेय / काठमाडौं, असार २९ गते । गत आ. व. २०७७–७८ मा सरकारी बेरुजु एक खर्ब १५ अर्व पाँच करोड ५० लाख रुपियाँ पुगेको छ । बुधबार महालेखापरीक्षकले आव २०७७–७८ को लेखापरीक्षणको ५९ औँ बार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष पेश पनि गरेको छ । सार्वजनिक प्रतिवेदनअनुसार अघिल्लो आर्थिक बर्ष २०७६–७७ को तुलनामा गत […]


अब अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

काठमाडौं, असार २८ गते । मतदाता नामावलीमा नाम दर्ता नगराएका नेपाली नागरिकले अब अनलाइन प्रविधिबाटै मतदाता नामावली दर्ता गराउन सक्ने भएका छन् । फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्दै निर्वाचन आयोगले बिहीबारदेखि अनलाइनबाट फाराम भरी मतदाता नामावली दर्ता गर्न सक्ने जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले वेवमा आधारित मतदाता […]


‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्ने : चिनियाँ विदेश प्रमुख

काठमाडौं, असार २७ गते । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चिनियाँ राष्ट्रपति एवम् पार्टीका महासचिव शी जिनपिङले घोषणा गरेको ‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्ने बताउनुभएको छ । दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्लेख गर्दै उहाँले यस कोषले नेपालसहितका मुलुकलाई विकासको क्षेत्रमा महत्वपूर्ण […]


ठूला औद्योगिक प्रतिष्ठान २३ प्रतिशतले वृद्धि

काठमाडौं, असार २४ गते । नेपालमा रहेका औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानमध्ये ४० प्रतिशतले मात्रै उत्पादन क्षमताको पूर्ण उपयोग गर्ने गरेको केन्द्रीय तथ्याङ्क विभागको एक सर्वेक्षणले देखाएको छ । तथ्याङ्क विभागले शुक्रबार राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ को नतिजा सार्वजनिक गर्दै यस्तो बताएको हो । विभागको सर्वेक्षणले औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानमध्ये ३९.९ प्रतिशत उद्योग प्रतिष्ठानहरुले मात्रै […]


कुशल उत्पादन अभ्यासतर्फ औषधि लिमिटेड

काठमाडौँँ,असार २३ गते । नेपाल औषधि लिमिटेडले हेमोडायलासिस उपकरण, पानी प्रशोधन तथा वितरण प्रणाली र एयर ह्यान्डिलिङ युनिट सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सो युनिटको उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री बडूले नेपाल औषधि लिमिटेडले थपेका नयाँ उपकरणले कुशल उत्पादन अभ्यास हुने र आत्मनिर्भरता तर्फको यात्रामा कोशेढुङ्गा […]


निर्वाचनमा १० अर्ब खर्च लाग्ने आयोगको अनुमान

काठमाडौं, असार २२ गते । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन मंसिर २ गतेका लागि सरकारलाई सिफारिस गरेको र त्यसका लागि करिब १० अर्ब रुपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान सरकारलाई पेश गरेको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार मतदाता संख्यामा भएको वृद्धि, मतदानस्थल र मतदान केन्द्रको बढोत्तरी, सूचना प्रविधिको […]


मलेसियाले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली जाँदै

काठमाडौं, असार २१ गते। मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ। मंगलबार यहाँ आयोजित एक कार्यक्रममा मलेसियाको विस्र्टन टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्विपक्षीय सम्झौता भएको छ। सम्झौतापत्रमा विस्र्टन टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष […]


केरा खेतीले फेरियो जिन्दगी

गलेश्वर, असार २१ गते । केरा खेती गरेर लाखौं आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोच्नुभएको थिएन । आफैँले खानका लागि दुई/चार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती गरेर अहिले आफैँले मनग्ये आम्दानी गर्न सकेको देख्दा आश्चर्य लाग्दछ । दश वर्षदेखि व्यावसायिक रुपमा केरा खेती गरेर […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter