समाचार

‘सरकारले उद्योगी र व्यवसायीप्रति मैत्रीपूर्ण व्यवहार गरिरहेको छ’

सिद्धार्थनगर, फागुन २१ गते । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले उद्योगी र व्यवसायीप्रति मैत्रीपूर्ण व्यवहार गरिरहेको बताउनुभएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवाको ६३औँ वार्षिक साधरणसभामा मन्तव्य राख्दै गृहमन्त्री खाँणले भन्नुभयो, “निजी क्षेत्रप्रति राज्यले गरेको भरोसा कहिल्यै टुट्न दिइने छैन, राज्य सञ्चालनमा निजी क्षेत्रको अहम् भूमिका छ ।” मन्त्री खाँणले पेट्रोलियम पदार्थको आयत असीमित हुँदै […]


२४ घण्टामा थप ६७ जना सङ्क्रमित, मृत्यु शून्य

काठमाडौं, फागुन २१ गते । पछिल्लो २४ घण्टामा ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार ६६२ जनाको पीसीआर परीक्षण गर्दा ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन हजार ५५८ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार छ हजार […]


९५ प्रतिशत विमानस्थल घाटामा, पर्यटन र उत्पादनसँग जोडे मात्र नाफा

छेटु शेर्पा / काठमाडौं, फागुन २० गते । नेपाल नागरिक उडड्यन प्राधिकरणले स्थापना गरेका विमानस्थलमध्ये ९५ प्रतिशतभन्दा बढी घाटामा सञ्चालित छन् । स्थापना भएका विमानस्थल केही सञ्चालनमै आउन सकेका छैनन् भने सञ्चालन भएकामध्ये पनि आठ वटा मात्र नाफामा रहेको प्राधिकरणले जनाएको छ । सरकारकै सिफारिस र मागअनुसार प्राधिकरणले भौतिक संरचना निर्माण पूरा गरे पनि सञ्चालनका […]


२४ घण्टामा १११ कोरोना संक्रमित थपिए : एक जनाको मृत्यु

काठमाडौं, फागुन २० गते । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गर्दा १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १८ सय ४२ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको छ । त्यसैगरी पछिल्लो […]


सन्दीपको कप्तानीमा विश्वकप लिग–२ क्रिकेट टोलीको घोषणा

काठमाडौँ, फाल्गुन १९ गते । नेपाल क्रिकेट संघ (क्यान) ले लेगस्पिनर सन्दीप लामिछानेको कप्तानीमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई र पपुवा न्युगिनी (पीएनजी) सँगको एकदिवसीय सिरिजको लागि खेलाडी टोलीको घोषणा गरेको छ । क्यानले यूएईमा आयोजना हुने त्रिदेशीय सिरिजको लागि बिहीबार अबेर घोषणा गरेको टोलीमा तीव्र गतिका बलर सोमपाल कामी, विक्रम सोब, भीम सार्की र […]


थप ७० जनामा सङ्क्रमण, तीनको मृत्यु

काठमाडौं, फागुन १९ गते । पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा दुई हजार ४७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार चार हजार […]


६५ वर्ष पुगेका पत्रकारलाई अब ‘ज्येष्ठ पत्रकार वृत्ति’

काठमाडौं, फागुन १८ गते। सरकारले ६५ वर्ष पुगेका पत्रकारलाई ज्येष्ठ पत्रकार वृत्ति दिने भएको छ। फागुन ११ गते बसेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव स्तरीय निर्णय भएसँगै अब ज्येष्ठ पत्रकारले ६५ वर्ष पूरा भएपछि वृत्ति पाउने भएका हुन्। सरकारले ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ अनुसार ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको हो। नेपाल […]


२४ घण्टामा १२३ सङ्क्रमित थप, तीनको मृत्यु

काठमाडौं, फागुन १८ गते । पछिल्लो २४ घण्टामा १२३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चार हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा दुई हजार २०२ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार छ हजार […]


जग्गा प्राप्ति र वन क्षेत्रको पहुँच जटिल हुनसक्छ

रमेश लम्साल / काठमाडौं, फागुन १७ गते । नेपालमा प्रसारण लाइन निर्माणमा एउटा टावर नै एउटा आयोजना जस्तो बनिरहेको छ । यस्तो बेला पाँच वर्षभित्र नै सम्पन्न गर्ने गरी अमेरिकी सहयोग सम्झौता एमसीसीबाट निर्माण हुने प्रसारण निर्माणको काम सहजरुपमा निकर्षमा पुर्‍याउन भने कडा मिहिनेत गर्नुपर्ने हुनसक्छ । कूल ३१२ किलोमिटर लामो प्रसारण लाइन ४०० केभी […]


२४ घण्टामा ९२ सङ्क्रमित थप, दुईको मृत्यु

काठमाडौं, फागुन १७ गते । पछिल्लो २४ घण्टामा ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चार हजार ४५८ जनाको पीसीआर परीक्षण गर्दा ९२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा दुई हजार ४६ जनाको एन्टिजेन परीक्षण गर्दा ६६ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार छ हजार […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter