
काठमाडौं, फागुन ११ गते। गृह मन्त्रालयले रुपान्तरणकारी कार्यक्रम तथा योजना अघि सारेको छ। बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा योजनाबारे जानकारी गराइएको हो। यसका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको सहयोग आवश्यक रहेको औँल्याइएको छ। अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट गृह प्रशासनले अघि सारेका योजना सम्पन्न गर्न स्रोत व्यवस्थापनमा निरन्तर सहयोग रहिरहने […]

काठमाडौं, फागुन ११ गते । पछिल्लो २४ घण्टामा २५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन हजार ५९० जनाको एन्टीजेन परीक्षण गर्दा ५६ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कुल आठ […]

काठमाडौँ, फाल्गुन १० गते । सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपालको टी–२० विश्वकप खेल्ले सपना अधुरै बनेको छ । ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भयो । जितका लागि यूएईले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल १८.४ ओभरमा सवै विकेटको क्षतिमा एक सय सात रनमा समेटिएको थियो […]

काठमाडौं, फागुन १० गते । पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा दुई हजार ८२० जनाको एन्टीजेन परीक्षण गर्दा १७७ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कुल नौ […]

काठमाडौँ, फाल्गुन ९ गते । नेपाल ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । ओमान क्रिकेट एकेडेमी मैदान–१ मा सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई आठ विकेटले हरायो । समूह ‘बी’ को विजेता बनेको नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता युएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपालको समूहबाट ओमानले पनि उपविजेता […]

काठमाडौं, फागुन ९ गते । पछिल्लो २४ घण्टामा २४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार २५५ जनाको पीसीआर परीक्षण गर्दा २४७ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा दुई हजार ९१५ जनाको एन्टीजेन परीक्षण गर्दा १४१ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कुल आठ […]

जीबछ यादव / लहान, फागुन ८ गते । सखुवानन्कारकटि गाउँपालिका –५ महेश्वारीका पशुपति यादव र अमित यादवले हाँस पालेर राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । विदेशबाट आएका दुबै दाजु भाइले आफ्नै गाउँठाउँमा केही गरेर कमाइ गर्नुपर्छ भन्ने उद्देश्यले हाँस, माछा र बाख्रा पालन शुरु गरेर राम्रो आम्दानी गर्न सफल हुनुभएको हो । सोह्र सय […]

काठमाडौं, फागुन ८ गते। पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट थप २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रका अनुसार ६ हजार ५७२ जनाको पीसीआर परीक्षण गदौ २२९ जनामा संक्रमण पुष्टि भएको हो। प्रवक्ता मिश्रका अनुसार तीन हजार २४३ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको छ। […]

काठमाडौं, फागुन ७ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई फुटबल खेलाडीलाई जस्तै नियम उलङ्घन भयो भनी रेडकार्ड देखाउने अवस्था सिर्जना नगर्न सुझाव दिनुभएको छ । निर्वाचन आयोगद्वारा छैठौं निर्वाचन दिवसका अवसमा आयोजित कार्यक्रममा उहाँले फुटबलमा विभिन्न कार्ड देखाउँदा सचेत गराउने अवस्था रहे पनि निर्वाचनमा देखाउने कार्डअलि […]

काठमाडौं, फागुन ७ गते । पछिल्लो २४ घण्टामा १९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ५३८ जनाको पीसीआर परीक्षण गर्दा १९८ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा तीन हजार ५५८ जनाको एन्टीजेन परीक्षण गर्दा १५२ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कुल सात […]