
छेटु शेर्पा / काठमाडौं, फागुन १६ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न गरेसँगै थप पाँच वटा विमानस्थलमा क्यालिब्रेसन उडान सुरू गरेको छ । उडड्यन सहायक उपकरणको क्यालिब्रेड गर्न प्राधिकरणले पोखरा, विराटनगर, सिमरा, नेपालगञ्ज र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिव्रेसन उडान सुरू गरेको जनाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय […]

काठमाडौं, फागुन १६ गते । पछिल्लो २४ घण्टामा ११९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार अठ हजार […]

विष्णु पाण्डेय / काठमाडौं,फागुन १५ गते । गत असार १ गते र साउन १६ गते आएको बाढीका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका घर खेत ड्वानमा परे । बाढीको पूर्वसूचना पाउन नसक्दा स्थानीयहरुले धेरै धनकोक्षति व्यहोर्नुपर्यो । अचानक आएको बाढीका कारण स्थानीय विस्थापति हुन पुगेका थिए । खाने अन्न र लत्ताकपडा बाढीसँगै बगे […]

काठमाडौं, फागुन १५ गते । आइतबार छ हजार चार सय ८६ जनामा गरिएको पीसीआर परीक्षणमा ९४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोभिड–१९ सङ्क्रमणबाट एकको मृत्यु भएको छ । यसैगरी, चार सय १५ जना कोभिड–१९ सङ्क्रमित निको हुनुभएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार पाँच सय १७ […]

हरिप्रसाद कोइराला / उर्लाबारी, फागुन १४ गते । मध्य फागुन भए पनि पश्चिमको चिसो सिरेटोले औसत मानिस बिहान १० बजेभन्दा अघि काममा निस्कँदैनन् । ‘भारतमा काम नपाएर बेरोजगार बन्नुभएका मोहम्मद असरफुललाई चिसोको वास्तै हुँदैन । असरफुल बिहानै पूर्व–पश्चिम राजमार्गको सडक किनारमा फालिएका प्लाष्टिक र टिनका बोतल सङ्कलन गरेर बोरामा खाँद्दै हुनुहुन्थ्यो । “सरकारले रोजगार दिँदैन […]

काठमाडौं, फागुन १४ गते । पछिल्लो २४ घण्टामा १०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार २३९ जनाको पीसीआर परीक्षण गर्दा १०१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा दुई हजार ९१३ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पाँच हजार […]

नारद कोहार / तौलिहवा, फागुन १३ गते । दाङका मौरीपालक कृषक भिमप्रसाद सापकोटा यतिबेला मौरी चराउन कपिलबस्तुका विभिन्न क्षेत्रमा पुग्नुहुन्छ । सापकोटा विगत २० वर्षदेखि मौरीपालन व्यवसायमा रमाउँदै आउनुभएको छ । विस बर्ष पहिले दुई घरबाट मौरीपालन शुरु गरेको सापकोटासँग अहिले १ सय ५० घार मौरी छन् । विगत १० वर्षदेखि कपिलबस्तु, नवलपरासी, रुपन्देहीको विभिन्न […]

काठमाडौं, फागुन १३ गते । पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन हजार १७८ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कुल आठ […]

काठमाडौँ, फाल्गुन १२ गते । आईसीसी टी–२० ग्लोबल छनोट खेलमा नेपाल तेस्रो भएको छ । छनोट खेलमा समूह ‘ए’ बाट प्रतिस्पर्धा गरेको नेपाल सेमिफाइनलमा यूएईसँग पराजित भएपछि विश्वकप छनोटबाट बाहिरिएको थियो । ओमानस्थित अल अमरेत क्रिकेट मैदानमा बिहीबार तेस्रो स्थानका लागि भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई नौ विकेटले हरायो । ओमानले दिएको ८८ रनको […]

काठमाडौं, फागुन १२ गते । पछिल्लो २४ घण्टामा १५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा दुई हजार २३५ जनाको एन्टिजेन परीक्षण गर्दा १६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कुल सात […]