समाचार

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण पहिलो संशोधन नियमावली स्वीकृत

काठमाडौं, माघ २५ गते । माघ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ । मंगलबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक गर्नुभएको हो । बैठकले निर्वाचन आयोगबाट प्राप्त परामर्श बमोजिम स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा १ बमोजिम […]


२४ घण्टामा ११ सय ८४ सङ्क्रमित, पाँच हजार १०३ निको, ११ को मृत्यु

काठमाडौं, माघ २५ गते । पछिल्लो २४ घण्टामा ११ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा ११ सय ८४ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ जनामा सङ्क्रमण पुष्टि भएको छ । […]


१२ वटा डोजर परिचालित, ठूला ढुङ्गा फुटाउन सेनासँग अनुमति लिइँदै

छेटु शेर्पा / काठमाडौं, माघ २४ गते । मेलम्ची खानेपानी आयोजनाबाट अस्थायी रुपमा भए पनि उपत्यकामा खानेपानी ल्याउने काम अघि बढेको छ । मेलम्ची नदीको मुहान सफाइका क्रममा ठूला ढुङगा भेटिएपछि आयोजनाले नेपाली सेनालाई विष्फोटक पदार्थ उपलब्ध गराउन अनुमति माग्ने तयारी थालेको छ । मेलम्ची खानेपानी आयोजनाको पुनःनिर्माणको काम पुरानै चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई […]


२४ घण्टामा एक हजार २२ सङ्क्रमित, छ हजार १४३ निको, १३ को मृत्यु

काठमाडौं, माघ २४ गते । पछिल्लो २४ घण्टामा एक हजार २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ जनामा सङ्क्रमण पुष्टि भएको छ । […]


जाडोसँगै विद्युतको माग १७ सय १० मेगावाट पुग्यो, भारतबाट ४५८ मेगावाट आयात

छेटु शेर्पा / काठमाडौं, माघ २३ गते । चिसो बढेसँगै विद्युत माग हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यसैहप्ता परेको पानी र हिउँका कारण विद्युतको माग एक हजार ७१० मेगावाट पुगेको छ । विद्युतको बढ्दो माग पूरा गर्न आन्तरिक उत्पादन अपुग भएपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट ४५८ मेगावाट विद्युत आयात गर्दै आएको जनाएको छ । […]


२४ घण्टामा ११ सय ८३ सङ्क्रमित, आठ हजार ७०४ निको, ११ को मृत्यु

काठमाडौं, माघ २३ गते । पछिल्लो २४ घण्टामा एक हजार १८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ जनामा सङ्क्रमण पुष्टि भएको छ । […]


प्रसस्त संभावना भएर पनि ओझेलमा स्की खेल

सनम महर्जन / काठमाडौं ,माघ २२ गते । हिमालै हिमालका देश नेपालमा स्की खेलको सम्भावना प्रसस्त रहेको भए पनि यसको विकास हुन सकेको छैन । नेपाल जस्तो हिमालै हिमाल भएको क्षेत्रमा स्कीको सम्भावना धेरै रहेको पर्यटन व्यावसायी तथा नेपाल माउन्टेन एकेडेमीका बोर्ड सदस्य छिरिङ जाम्बु शेर्पाले बताउनुहुन्छ । नेपालमा स्की टि बारको समस्या कारण स्की […]


२४ घण्टामा थप ११ सय ३ सङ्क्रमित, चार हजार ७७१ निकाे, नौको मृत्यु

काठमाडौं, माघ २२ गते । पछिल्लो २४ घण्टामा एक हजार १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा तीन हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ जनामा सङ्क्रमण पुष्टि भएको छ । […]


दुई करोड टन फलाम निकाल्न सकिने

विष्णु पाण्डेय / काठमाडौं, माघ २१ गते । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका– ५ को धौवादी डाँडामा रहेको फलाम खानी उत्खननका लागि प्रशासनिक कार्य अन्तिम चरणमा पुगेको छ । सरकारले पूर्वी नवलपरासीको धौवादीमा रहेको फलामखानीबाट फलाम निकाल्न धौवादी फलाम कम्पनी लिमिटेड नै गठन गरिसकेको छ । अहिले सो कार्यालय काठमाडौंको खानी तथा भूगर्भ विभागको कार्यालय लौनचौर […]


२४ घण्टामा थप १६ सय २ जनामा कोरोना पुष्टि : १६ को मृत्यु

काठमाडौं, माघ २१ गते । पछिल्लो २४ घण्टामा एक हजार ६०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ६६५ जनाको पीसीआर परीक्षण गर्दा १६ सय २ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा चार हजार ४१८ जनाको एन्टीजेन परीक्षण गर्दा ९२४ जनामा सङ्क्रमण पुष्टि भएको छ । […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter