
काठमाडौँ, साउन २९ गते । राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारको अधिकार संरक्षण गर्न तत्काल आवश्यक एवं प्रभावकारी कदम चाल्न सरकारलाई सिफारिस गरेको छ । ‘कोभिड–१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकको अधिकार’ सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आयोगले गन्तव्य मुलुकमा एकतर्फी करार भङ्ग गर्ने, बेतलबी बिदामा बस्न बाध्य पार्ने तथा कामबाट निष्कासन गर्नेलगायतका गैरकानूनी काम […]

काठमाडौं, साउन २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनमा रोजगारीको लागि कोही नेपाली बाध्यताले विदेश जान नपर्ने गरि काम गरिरहेको बताउनुभएको छ । आज राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको अन्तराष्ट्रिय युवा दिवस २०७७ को अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली अबको केही वर्षमा रहरले कोही नेपाली विदेश जाने कुरा रहे पनि बाध्यताले आफनो दैनिकी […]

मुकुन्द गैरे / काठमाडौँ, साउन, २७ गते । नेपालको श्रम बजारमा वार्षिक पाँच लाखको हाराहारीमा श्रम जनशक्ति बजारमा आउने गर्छन् । स्वदेशमा रोजगारी अवसर नभएको भन्दै बर्सेनि लाखाैँ युवाशक्ति विदेश जाने गर्छन् । देशको अर्थतन्त्र चलायमान बनाउन रेमिट्यान्सको ठूलो योगदान छ । तर विश्वमा फैलिँदैगएको कारोना भाइरसले विदेशमा कार्यरत धेरै नेपालीले रोजगारी गुमाउने आकलन गरिएको […]

शेषकान्त पण्डित / काठमाडौँ, साउन २६ गते । कक्षा १२ को गत बैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका सबै स्नातक तहका कक्षा प्रभावित हुने भएपछि कक्षा १२ को परीक्षाबारे अब छिट्टै टुङ्गो लगाइने भएको हो । यो विषयको निकास […]

चाँदनी हमाल / काठमाडौँ, साउन २५ गते । बुद्ध धर्मका ऐतिहासिक धरोहर नेपालका गौतम बुद्ध जन्मस्थलको बारेमा कुनै पनि प्रकारको बहस गर्नुपर्ने विषय नरहेको नेपाल सरकारले स्पष्ट पारेको छ । नेपालमा जन्मिएका गौतम बुद्धको बारेमा भारतका विदेशमन्त्री एस जयशङ्करले एक भर्चुअल सम्मेलनमा बुद्ध भारतका हुन् भन्ने टिप्पणी गरेलगत्तै नेपाल सरकारले गौतम बुद्ध यसरी बहस गर्नुपर्ने […]

काठमाडौँ साउन २४ गते । । वर्षा गराउने न्यूनचापीय रेखा पुनः नेपाल नजिक आउने भएको छ । विगत एक साता नेपालबाट दक्षिणतिर न्यूनचापीय रेखा कायम रहेको थियो । त्यो रेखा नेपालतिर आउँदै गर्दा पुनः नेपालमा मनसुनी गतिविधि बढ्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार न्यूनचापीय रेखा उत्तरतर्फ सर्दैछ । त्यसपछि नेपाल नजिक आइपुग्नेछ । त्यसैका […]

काठमाडौँ, साउन २३ गते । करदातालाई करबारे सूचना प्रदान गर्ने उद्देश्यसहित आन्तरिक राजस्व विभागले एसएमएस सेवा सुरु गर्ने भएको छ । करदाताले कर फाइलिङ अथवा दाखिला गरेको अवस्थामा त्यसबारे तुरुन्तै सम्बन्धित व्यक्तिको मोबाइलमा एसएमएस जानेगरी विभागले प्रणाली विकास गर्दैछ । विभागका महानिर्देशक विनोद कुँवरका अनुसार करदातालाई महìवपूर्ण सूचना तत्काल प्रवाह गर्न यस्तो प्रणाली निर्माणको प्रक्रिया […]

काठमाडौँ, साउन २२ गते । सरकारले रुग्ण उद्योगको समस्या र सञ्चालन मोडालिटी अध्ययन गर्न ६ सदस्यीय कार्यदल गठन गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रुग्ण उद्योगको पहिचान, वर्गीकरण, पुनरुत्थान, पुनर्निर्माण तथा व्यवस्थापनका लागि सुझाब दिन दीपक सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । यस्तै, बेरुजु […]

काठमाडौँ, साउन २२ गते । केन्द्रीय तथ्याङ्क विभागले हरेक १० वर्षमा गर्ने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलामा पहिलोपटक पूर्णगणना गरिने भएको छ । यो जनगणना विसं २०७८ जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुनेछ । यस जनगणनामा सम्पूर्ण घरको प्रयोजनसहितको गणना, प्रविधिको प्रयोग, सामुदायिक प्रश्नावलीको प्रयोग विषयगत प्रतिवेदन र तथ्याङ्कमा सुलभ पहुँच हुने विभागले जनाएको […]

लक्ष्मण दर्नाल / काठमाडौँ, साउन २१ गते । खानेपानी मन्त्रालयको वार्षिक भौतिक प्रगति ८० प्रतिशत भएको छ । मन्त्रालय मातहतका निकायको आर्थिक वर्ष ०७६÷७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिको तेस्रो चौमासिक एवं वार्षिक समीक्षा बैठकमा ८० प्रतिशत प्रगति भएको बताइएको हो । मन्त्रालय अन्तर्गत गत आर्थिक वर्षमा १४ वटा आयोजना सम्पन्न भई एक लाख […]